|
मध्य अमेरिकी देश कोस्टारिका हुदैं गैरकानुनीरूपमा संयूक्त राज्य अमेरिका छिर्ने प्रयासमा रहेका ३४ नेपाली कोस्टारिकामा पक्राउ परेका छन्। कोस्टारिकाको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार नेपालीसँगै दुई वंगलादेशी नागरिक पनि पक्राउ परेका छन। सबैजाना कोस्टारिका पनि अवैधरूपमा पुगेका हुन्।
गत शुक्रबार पक्राउ परेका मध्य दुई बंगलादेशी र सात नेपालीलाई सेन्ट्रल प्यासिफिक कोस्टबाट पक्राउ गरेको हो भने २५ जना नेपालीलाई सोमबार पनामासँग सीमा जोडिएको पासो क्यानोसबाट पक्राउ गरेको स्थानीय पत्रिका दि टिको टाइम्सले जनाएको छ। पक्राउ परेका कसैसँग पासपोर्ट लगायत कुनै पनि कागजात नभएको प्रहरीले जनाएको छ ।कोस्टारिकाको सुरक्षा मन्त्रालयका अनुसार पक्राउ परेका सबैको अमेरिका जान हिडेको बताएक छन् ।
कोस्टारिकाको राष्ट्रिय प्रहरीका क्षेत्रीय निर्देशक जोस डोमिगो क्रुजले जनाए अनुसार उनीहरु भाडाको टहरोमा बसिरहेको बेला पक्राउ परेका हुन। शुक्रबार कोस्टारिकाको समुद्री किनार छेउको शहर ज्याकोमा नियमित चेकजाँचका क्रममा एउटा जीपमा रहेका ९ जना पक्राउ परेपछि मानव तस्करले अवैधरुपमा कोस्टारिका भित्र्याएका आप्रवासी खोजीका लागि प्रहरीले अभियान नै चलाएको छ ।
प्रहरीले जनाए अनुसार पक्राउ परेकाहरु निकारागुआ हुँदै अमेरिका छिर्ने योजनामा थिए। उक्त जीपको चालक पनि मानव वेचविखन आरोपमा पक्राउ गरिएको छ । पक्राउ परेका नेपालीलाई स्थानीय स्वास्थ्य संस्थामा परीक्षणपछि अध्यागमन अधिकारीलाई बुझाइएको मन्त्री गाम्बोआले जारी गरेकोप्रेस विज्ञप्तिमा उल्लेख छ ।
कोस्टारिकाका सार्वजनिक सुरक्षा मन्त्री सेल्सो गाम्बोआले प्रेस विज्ञप्ति जारी गर्दै मानव तस्करहरुले निकारागुवा र पनामा जानका लागि कोस्टारिकालाई रुट बनाएको बताएका छन्। यसरी मध्य अमेरिकी देश कोस्टारिका हुदैं गैरकानुनीरूपमा संयूक्त राज्य अमेरिका छिर्ने प्रयासमा रहेका ३४ नेपाली कोस्टारिकामा पक्राउ परेका छन्। कोस्टारिकाको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार नेपालीसँगै दुई वंगलादेशी नागरिक पनि पक्राउ परेका छन। सबैजाना कोस्टारिका पनि अवैधरूपमा पुगेका हुन्।

कोस्टारिकाका सार्वजनिक सुरक्षा मन्त्री सेल्सो गाम्बोआले प्रेस विज्ञप्ति जारी गर्दै मानव तस्करहरुले निकारागुवा र पनामा जानका लागि कोस्टारिकालाई रुट बनाएको बताएका छन्। यसरी कोस्टारिकालाई मानव तस्करीको बाटो बनाउने र त्यस्तो कार्यमा संलग्नहरुलाई कार्वाही गर्ने तयारीमा कोस्टारिका सरकार रहेको ‘दी टिको टाइम्स’ ले भनेको छ ।लाई मानव तस्करीको बाटो बनाउने र त्यस्तो कार्यमा संलग्नहरुलाई कार्वाही गर्ने तयारीमा कोस्टारिका सरकार रहेको ‘दी टिको टाइम्स’ ले भनेको छ ।

0 comments:
Post a Comment