Saturday, March 21, 2015

मलेसियामा एक नेपाली युवक भियतनामी केटीसँग सेक्स गर्दा गर्दै ठहरै

ओएस नेपाल, काठमाडौं,  ७ चैत –  सिंगापुरसँग सीमाना जोडिएको मलेसियाको जोहोरबारु शहरमा बिदेशी प्रेमिकासंग मस्ती गर्दागर्दै एक नेपालीको ज्यान गएको छ । जोहोरबारुको नुसाजयास्थित एक होटलमा आफ्नी भियतनामी प्रेमीकासित मस्ती गर्दागर्दै उनको ज्यान गएको हो ।

उमेरले आफुभन्दा करिब १५ बर्षले कान्छी २४ बषिर्य भियतनामी प्रेमीका लिएर त्यहाँको बजेट होटलमा पुगेका हरिबहादुर मगरको सम्भोग सकेपछि राती करिब ११ बजे मृत्यु भएको हो । घटना करिब ३ साताअघिको भएपनि नेपाली समूदायबीच यो खबर एकसाताअघि मात्रै जानकारीमा आएको थियो ।

स्थानीय दैनिक पत्रिका हरियान मेट्रोमा यही अगष्ट पहिलो अंकमा प्रकासित समाचारअनुसार यौनउत्तेजक औषधी सेवनपछि अत्याधिक ‘सेक्स’का कारण उनको मृत्यु भएको हो । दिँउसो करिब साढे तीन बजे हरिको जोडी चरम आनन्द लिन होटल प्रवेश गरेको थियो । राती ११ बजे उनकी प्रेमिकाले होटलमा खवर गरेकी थिइन् । स्खलित भएपछि सुतेको होला भन्ने सोंचेर चुप लागेकी प्रेमिका त्यतिबेला छाँगाबाट खसेजस्तै भइन जतिबेला प्रेमीको सास उडेको थाहा पाइन् । यौन उत्तेजक औषधीका कारण लखतरन परेकी प्रेमिका सकी-नसकी होटल व्यवस्थापनकहाँ खबर गर्न पुगेको प्रहरीसँगको सोधपुछका क्रममा बताइन् ।

जाँचबुझका क्रममा अत्याधिक उत्तेजक औषधी सेवनपछि यौनसम्पर्कका कारण हरिकी प्रेमीका चल्नै नसक्ने अवस्थामा थिइन् । यौनक्रिडाका कारण आफ्नो शरिर दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबर गर्न नसकेको आफुले पिल्स चक्की पनि खाएको बताएकी थिइन् ।

घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो । लत्ताकपडाहरु छरिएका अवस्थामा थिए । घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । तर यसबारे पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन । मृतक हरिको नेपालस्थित ठेगानापनि खुल्न सकेको छैन । यहाँस्थित नेपाली दुतावासमा पनि कुनै जानकारी नआएको स्रोतले बतायो ।



Tuesday, March 17, 2015

आज भारत र नेपाल बिचको फुटबल खेल अहिले सुरु >> LIVE भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस !

The Nepali camp, however, is optimistic they will fare well in the second leg to secure a passage to the second round of the World Cup Qualifiers. Going by the statistics, India will be firm favourites to win the match given that Nepal have won only twice in their 16 previous meetings. India have won 12 times while two matches had ended in draws. One of the two wins for Nepal came during the 2013 Saff Championship when they edged their neighbours 2-1 in the group stage.


But against all odds Nepal coach Jack Stefanowski was optimistic that his team was capable of turning the table around and overcome the 2-0 first leg deficit. “Our plans in the away leg did not work well but we have spent the last couple of days addressing those problems,” said Stefanowski. The Polish-born-American coach also indicated on making a few changes to the team that played on March 12 in Guwahati. “Of course, we are under pressure but the stakes are high in the game. It has become a matter of pride for us,” said the Nepal coach.

Nepal skipper Sagar Thapa also believed that they have the potential to put on an extraordinary effort to turn the tables around, especially on their home turf. Speaking of the goal drought, Thapa said: “we have not been able to score for almost two years now but that can change tomorrow (Tuesday). Playing at your own backyard and with the backing of passionate fans we will hopefully succeed,” said the Nepal skipper.

India are still not taking the match lightly despite the two-goal lead. India coach Stephen Constantine said the game was till wide open. “Only the first half is finished and 2-0 is a fragile lead. Anything can happen in the second leg and there is no room for complacency,” said Constantine, who managed the Nepali team during 1999-2001.

“They (Nepal) are fighters and I expect them to come hard on us, especially on home turf.” During his tenure as coach, Constantine guided Nepal to second place finish in the 1999 South Asian Games held in Kathmandu .

नेपालबाटै क्यानाडा जाने हो त् ? ल आजै सम्पर्क गर्नुहोस् !


ज्ञान बाढ्नुठुलो धर्म हो आफ्नो साथी तथा आफन्तलाई पनि जानकारी गराऊन share गर्नु हुन अनुरोध का साथै अन्य समाचार तथा हेल्थ टिप्स को जानकारी थाहा पाउन यस्  पेजलाई LIKE गर्न बिनम्र अनुरोध गरिन्छ !

सपनामा पनि न्याय माग्छिन् सुन्तली (भिडियो हेर्नुहोस्)

३ चैत, सिसन्धु (रामेछाप) । लिखु किनारामा अरुणोदय माविका छात्राहरु आइतबार दिउँसो जब स्वागत गीत गाउन थाले, मञ्चमा माला लगाएर अविभावकको कुर्सीमा बसेकी एक महिला छाती पिट्दै डाँको छाडेर क्वाँ क्वाँ रुन थालिन् ।


उनी रहिछन् डिल्लीमाया तामाङ । आफ्नी छोरीलाई ७ कक्षामा पढ्दापढ्दै बलात्कारीले नमारेको भए तिनले पनि यसैगरी गीत गाउँथिन् भन्ने सम्झेर उनी भक्कानिएकी रहिछन् । गीत गाइरहेका छात्राहरुको अनुहारमा डिल्लीमायाले आफ्नी छोरी सुन्तली तामाङ देखिन् र आफूलाई सम्हाल्न सकिनन् । उनी रोएपछि कार्यक्रममा सहभागी सबै स्तब्ध भए ।
यो कथा हो एक अभागी आमाको, जसले तामाको मुना जस्ती आफ्नी छोरीका बलात्कारी र हत्यारालाई कारवाही गराउन नसकी आँशुका बलिन्ध्र धारा झारेर रुँदै हिँड्नु परेको छ ।
उनी सिंहदरबार पनि नपसेकी होइनन्, तर न्याय पाइनन् । अहिले अरुका छोरीहरु देख्दा उनलाई रुन मन लाग्छ र झल्झली सम्झिन्छन् आफ्नी छोरी ।
मान्छेहरु भन्छन्, रुँदा रुँदा आँशु नै रितिन्छ । तर, यी अभागी आमा डिल्लीमाया तामाङले छोरी गुमाएको चार वर्ष भइसक्दा पनि उनका आँखामा आँशु रित्तिएका छैनन् । घरमुनि बग्ने लिखु नदीको पानी जस्तै डिल्लीमायाँका आँशु बगिरहेका छन् ।
‘अंकल मेरी छोरी खोइ त ? मेरी छोरी सुन्तली पनि आज यस्तै गरी गीत गाउँथी, मेरी छोरीलाई किन मारे ?’ उनले सोधेका यी प्रश्नको जवाफ पूर्वमन्त्री माधव पौडेल र पूर्वसांसद देवशंकर पौडेलले दिन सकेनन् ।
गीत गाउने छात्राहरु सुन्तली तामाङका सहपाठी थिए । तर, त्यहाँ सुन्तली थिइनन् । किनकि ०६८ माघ ५ गते त्यहीँ नजिकै  सुन्तलीको बलात्कारपछि हत्या भयो ।
त्यसयता छोरीका हत्यारामाथि कारवाहीको माग गर्दै डिल्लीमाया आँशुका धारा बोकेर भौतारिइरहेकी छन् । तर, उनले न्याय पाइनन् । न्याय माग्न जाँदा उल्टै पीडक पक्षको धम्कीपछि ३ वर्ष गाउँ छाडेर विस्थापित भइन् र केही समयअघिमात्रै गाउँ फर्किएकी छिन् ।

सन्तान वियोगको दर्दनाक दृश्य
डिल्लीमायाकी छोरी सन्तुली बाँचिरहेकी भए अहिले १७ वर्षकी हुने थिइन् । सुन्तलीका दाँवले साथीहरु हाँस्दै खेल्दै हिँडेको देख्दा उनको मन भाउन्न भएर आउँछ । अनि छाती पिटेर रुन थाल्छिन् ।
‘उनी जहाँ पनि यस्ता छात्रालाई देखेपछि आफ्नी छोरी सम्झेर रुन थालि हाल्छिन्’ सैपू गाविसका पूर्वअध्यक्ष जामबहादुर कार्कीले भने ‘सन्तान वियोगको यस्तो दर्दनाक दृश्य हामीले टुलुटुल हेरेर बस्नुपरेको छ’ ।
बलात्कारपछि मारिइन् सुन्तली
सुन्तली तामाङ ७ कक्षामा पढ्ने १४ वर्षकी छात्रा थिइन् त्यसबेला । बाबु बलवहादुर तामाङ मजदूरी गर्दै हिँड्थे । आमा डिल्लीमायाले घरमा बसेर ५ छोरी र २ छोराको पालनपोषण गर्थिन् ।
Suntali-Tamangत्यसदिन, अर्थात ०६८ माघ ५ गते घर नजिकै सिरिसे बजारमा सामान किनमेल गरेर डिल्लीमायाका आमाछोरी नै सिसन्धुस्थित घरतर्फ लागेका थिए । छोरीलाई घर पठाएर उनी बस्तुभाउलाई घाँस हाल्न गोठतर्फ लागिन् ।
उनी घरमा पुग्दा छोरी सुन्तली थिइनन् । सोधखोज गर्दा सुन्तलीको पत्तो लागेन । ठूलो चिच्याहाट उनको कानमा गुन्जिएको थियो, जंगलतिरबाट । तर, उनले यति ठूलो विपत्ति आफैंमाथि आइपर्ला भन्ने सोचिनन् ।
हराएको १६ दिनपछि लिखु नदी किनारमा सुन्तलीको शव भेटियो । उनको बलात्कारपछि हत्या गरिएको पुष्टि भयो । कवैटार खुदुर्की भन्ने स्थानमा उनको बलात्कारपछि हत्या गरिएको रहेछ । ढुंगाको चेपमा भेटिएको शवको कम्मर मुनि कपडा थिएन ।
‘सिंहदरबार पनि चढें’
डिल्लीमायाले सो घटनामा संलग्न रहेका व्यक्तिहरुका विरुद्ध किटानी जाहेरी दिन मन्थलीस्थित जिल्ला प्रहरी कार्यालय पुग्दा तत्कालीन प्रहरी प्रमुख डीएसपी सञ्जीव शर्मा दासले मुद्दा नै दर्ता गर्न मानेनन् ।
उल्टै अभियुक्त श्याम राउतका दाजु ज्ञानेन्द्र राउतले फोन गरेर तुरुन्त गाउँ छाडेर नभागे सबै परिवारलाई सिध्याइदिने धम्की दिएपछि डिल्लीमायाको परिवार सिन्धुलीको रानीबासतर्फ बसाइँ हिँड्न बाध्य भयो ।
डिल्लीमाया आफ्नी छोरीको हत्यारा, बलात्कारीमाथि कारवाहीको माग गर्दै अधिवक्ता नानीबाबु दाहालको सहयोगमा सिंहदरबार छिरिन् । उनको पीडा सुनेपछि मुख्य सचिव लीलामणि पौडेल र तत्कालीन गृहसचिव नविन घिमिरेले चासो दिए ।
किटानी जाहेरी दर्ता नगरी बलात्कारी र हत्यारालाई उम्काउन खोज्ने तत्कालीन डीएसपीलाई २४ घण्टे लगाएर गृहमा तानियो र उनका ठाउँमा पठाइएका डीएसपी गोपालचन्द्र भट्टराईले पुरानै मितिमा किटानी जाहेरी दर्ता गरे ।
जब कुकुर भुक्छ…..


‘अपराधीहरु खुलेआम हिँडिरहेका छन्, उनीहरुको परिवारलाई प्रहरीले अलि कडाइ गरेर सोध्ने हो भने सबै कुरा बक्छन्’ डिल्लीमाया भन्छिन् ‘तर उल्टै मेरो परिवारचाँहि उनीहरुबाट डराएर बस्नुपरेको छ, राति कुकुर भुक्दा पनि उनीहरु नै मार्न आएकी भन्ने त्रास हुन्छ, श्रीमान अहिले सोलु गएका छन् ।’
करिव पाँच महिनाको बीचमा अभियुक्त गाउँ छाडेर भागिसकेका थिए । अभियुक्त श्याम राउतको नाममा किटानी जाहेरी दर्ता भए पनि डिल्लीमायाले अरु दुई भाइ समेत संलग्न रहेको दाबी गर्दै आएकी छन् । उनीहरु सुन्तलीका छिमेकी हुन् । सँगै घाँस दाउरा मेलापात गर्नेहरुबाटै बलात्कृत भइन् उनी ।

सपनामा पनि न्याय माग्छिन् सुन्तली
सुन्तलीको बलात्कार र हत्यापछि डिल्लीमायाको परिवारका सदस्य एक्लै कहिँ पनि हिँड्न छाडेका छन् । छोराछोरीलाई स्कूल पठाउँदा पनि एक्लै पठादिनन् उनी । ‘एक्लै पठाउँदा मेरी छोरीको इज्जत लुटेर मारे, फेरि अरु सन्तान गुमाउन चाहान्न’ उनी भन्छिन् ।
अहिले पनि डिल्लीमायालाई यो प्रकरण बिर्सिन अभियुक्तको पक्षबाट पटक-पटक धम्कीयुक्त सन्देश आउने गरेको छ ।
‘तर मेरी छोरीले सपनामा पनि आएर आमा, तिनीहरुलाई नछाड भन्छे, म के गरुँ ?’ उनी फेरि डाँको छाडेर रुन थालिन् ।
न्याय माग्दा सम्पत्ति सकियो
छोरीका हत्यारामाथि कारवाहीका लागि मन्थली र काठमाडौं घाउँदा धाउँदै उनको भएभरको सम्पत्तिसमेत सकियो । ‘गरीवका लागि न्याय पनि धेरै महंगो पर्दो रहेछ’ उनले भनिन् ‘अब त कतै न्याय माग्न जाउँ भने पनि गाडी भाडासमेत छैन’ ।
छोरीका हत्यारा पत्ता लगाउन र अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चासो नदिएपछि उनलाई एकपट फेरि सिंहदरबार पुग्न मन लागेको छ । तर, सिंहदरबार पुग्ने भाडा कहाँबाट ल्याउने ?
डिल्लीमाया अब सुन्तलीका हत्यारा र बलात्कारीलाई सजायँ दिलाउन कतै जान नसक्ने भएपछि गाउँतिर कोही नेता गए भने उनीहरुलाई गुहार्छिन् ।
शिरिसेे बजारमै भेटिएकी डिल्लीमायाले आफ्नो पीडा सुनाएपछि गणेश उज्जन भुवन स्मृति प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठले उनलाई गाडी भाडा दिएकी छन् ।
‘छोरीको आत्मा र मेरो आँशुलाई सान्त्वना दिन एकपटक सिंहदरबार पुगेर बेस्सरी रुन्छु’ गाडी भाडा पाएपछि उनले भनिन् ‘बाँकी जे होला’ ।

नेताको छोरी परेका भए के गर्थे ?
छोराछोरीको लालन-पालनको भारीले थिचिएकी डिल्लीमायाका श्रीमान मजदूरी गर्दै बिभिन्न ठाउँमा भौंतारिएका छन् ।
‘नेताका छोरी बहिनी परेका भए आन्दोलन गर्थे होलान्, हामी गरीवका लागि यो मुलुकमा कोही रहेनछन्’ छोरीको फोटो छात्तीमा लपेट्दै डिल्लीमायाले भनिन् ‘छोरीलाई न्याय दिन पाइँन भनेर राति पनि निद्रा पर्दैन, अब म कहाँ जाउँ ?’
सपनामा पनि सुन्तलीले भनिरहेकी छन्- आमा मलाई न्याय देऊ

गोहीका आँशु झार्ने कि डिल्लीमायाका आँशु पुछ्ने ?

डिल्लीमाया नेपाली समाजकी यस्ती अभागी आमा हुन्, जसले आफ्नी छोरीको अस्मिता र सुन्दर जीवनसमेत लुटिँदा पनि आँशु झार्नु शिवाय केही गर्न सकिनन् ।
समाजमा अचेल दिनहुँ अवोध बालबालिकाहरु बलात्कार र हत्याको शिकार भइरहेका समाचार आउँछन् । तर, करीव चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी सुन्तलीको फाइल किन खोलिँदैन ?
अभियुक्त फरार हुन्जेल प्रहरीले जाहेरी नै दर्ता गरेन । यदि बेलैमा प्रहरी प्रशासनले शकांस्पद व्यक्ति र अभियुक्त भनिएकाहरुसँग केरकार गरेको भए सुन्तलीको बलात्कार र हत्याको घटनाका दोषी भेटिन सक्थे ।
सुन्तलीहरु दिनदिनै बलात्कृत हुन्छन् र मृत्युवरण गर्न पुग्छन् । तर, दूदराजका गरीबका छोरीहरुको जीवनको कुनै मूल्य छैन । अभागी आमा डिल्लीमायाहरुका आँशुको अर्थ छैन । त्यसैले अपराधीको मनोबल बढिरहेको छ ।
डिल्लीमायाहरु अरु छोरीहरुको आँखामा आफ्नी छोरी देखेर भक्कानिइरहेका छन् । सपनामा पनि सुन्तलीले भनिरहेकी छन्- आमा मलाई न्याय देऊ ।
बलात्कारका घटना बढे भनेर गोहीका आँशु चुहाउनु वा माइतीघर मण्डलामा मैनबत्ती बाल्नुको कुनै अर्थ छैन । सरकारले साँच्चै पाइला चाल्ने हो भने डिल्लीमायाँका आँशु पुछ्ने हिम्मत गरोस्, अपराधीहरु वरिपरि नै छन् ।


Monday, March 16, 2015

के कारण हुन्छ पायल्स ? यो घरेलु उपचार थाहापाई राख्नुहोस् !

मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।

कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग
कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।

पायल्स रोगीले के खाने ?
पानी प्रशस्त पिउने, हरियो सागपात काँचै खाने, फलफुल खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने ।
खानासंग मुला, काँक्रो, गाँजर खाने, नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौका खानु राम्रो हुन्छ । कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने, आफ्नो पिसाबले गद्द्वार धुने ।

घरेलु उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।

कसैलाई मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउँदा निको हुन्छ ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नियमित रुपमा योग गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

पायल्सका बिरामीले के नगर्ने के नखाने ?
पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, भन्टा, आलु, बोतलबन्द कुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ । भइसकेपछि पनि छिटो निको हुन्छ ।

विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा बिस्तारै सुक्दै जान्छ ।

Sunday, March 15, 2015

एक नेपाली चेलीलाई कुवेतमा २५ वर्षको जेल सजाय

“छोरी म त यहाँ जेलमा परेको छु , काठमाण्डौको मेनपावरमा गएर मलाई यहाँबाट छुटाउन भन है, छोरी पैसाको आश नगरेस, कसरी हुन्छ मलाई नेपाल झिकाउने कोशिश गर नभए त म यत्तिकै मर्छु, मलाई त २५ वर्षको जेल सजाय तोकेको छ ।लाई

८ महिनापछि आमाले यहि फाल्गुन महिनाको १५ गते राती एक्कासी फोन गर्नुभयो, मत केहि सोच्न सकिन के गरौ के गरौ भयो । “बाबाको कमाई छैन, २ जना भाई साना छन्, एउटा दिदीको विहे भैसकेको छ, मैले आमालाई कसरी नेपाल फर्काउन सक्छु, मलाईं कसले मद्दत गर्छ ?” नवलपरासीको कावासोती नगरपालिका–१० मगरकोट निवासी १८ वर्षीया आकृती दराईले यसरी दुःख पोखिन् ।
घरको आर्थिक अवस्था कमजोर र श्रीमानको पनि कमाउने बाटो नभएपछि घरखर्च चलाउन र छोराछोरीलाई पढाउनकालागी डेढ वर्ष अघि कुवेत पुग्नुभएकी मगरकोट निवासी ४७ वर्षीया गोमा दराई ८ महिनाबाट कुवेतको जेलमा हुनुहुन्छ ।

काठमाण्डौको एक मेनपावर मार्फत कुवेत पुग्नुभएकी गोमा पढ्न लेख्न पनि जान्नुहुन्न । विदेश गएको ७ महिनासम्म उहाँले घरमा २ लाख रुपैयाँ पनि पठाउनुभएको थियो उहाँकी छोरी आकुतीले बताईन् तर गएको अषाढबाट गोमाको कुनै खबर आएन ।
आमाको कुनै खबर नआएपछि छोरी आकृती आमालाई पठाउने काठमाण्डौको मेनपावर कम्पनीमा फाल्गुन २ गते पुगिन र आमाको बारेमा बुझ्दा “तिम्री आमा त चोरी केशमा जेल परेकी छन । अब हामिले केहि गर्न सक्दैनौ” मेनपावरको एक व्यक्तीले भन्यो, आकृतीले भनिन् । उनलाई मेनपावरको नाम र व्यक्तीको नामसम्म पनि थाहा छैन । उनले भनिन ‘मैले त सोध्नै विर्से ।

तर त्यसैको १० दिनपछि  यहि फाल्गुनको १५ गते गोमाले छोरी आकृतिलाई फोन गरि आफुले काम गर्ने घरका मालिकले “झोलामा आधा किलो जतिको कुनै वस्तु कोठामा राख्न दिएर आफु सबै बाहिर गएको केहिबेरमा प्रहरी छापा मार्न आयो र उहाँले राखेको झोला फेला पारेपछि आफुलाई पक्राउ गरेर लगेपछि मात्रै आफुलाई सो झोलामा ड्रग्स रहेको थाहा भयो ।”– आमाको भनाईलाई उदृत गर्दै आकृतिको सुनाईन् । उनले थपिन “आमाले अहिलेसम्म ५/६ पटक फोन गर्नुभैसकेको छ, खाली मलाई यहाँबाट झिका मात्रै भन्नुहुन्छ, नेपाली ३÷४ लाख जति पैसा दियो भने निस्कन पाईन्छ भन्नुहुन्छ मैले कहाँबाट तेत्रो पैसा जुटाउने

आकृति कहि कतैबाट आमालाई निकाल्न मिल्छ कि भनेर हरसम्भव प्रयास गरिरहेकी छन् । आफना कुरा सम्बन्धित निकायसम्म पुग्छ की भनेर उनी संचार माध्यमको ढोका ढकढकाउन आएकी छन् । उनले आफ्नो आमालाई नेपाल झिकाउनकालागी सम्बन्धित निकायसंग आग्रह समेत गरेकी छन् ।

Friday, March 13, 2015

कस्ता स्तनले बढी यौन आनन्द दिन्छन् ? थाहापाई राख्नुहोस् !

ज्ञान बाढ्नुठुलो धर्म हो आफ्नो साथी तथा आफन्तलाई पनि जानकारी गराऊन share गर्नु हुन अनुरोध का साथैअन्य समाचार तथा हेल्थ टिप्स को जानकारी थाहा पाउन एस पेजलाई LIKE गर्न बिनम्र अनुरोध गरिन्छ

यस्तो आकारको योनीभएको महिलाले धेरै यौन सन्तुष्टी दिन्छ : जानी राखौ !




ज्ञान बाढ्नुठुलो धर्म हो आफ्नो साथी तथा आफन्तलाई पनि जानकारी गराऊन share गर्नु हुन अनुरोध का साथै अन्य समाचार तथा हेल्थ टिप्स को जानकारी थाहा पाउन एस पेजलाई Like गर्न बिनम्र अनुरोध गरिन्छ !

एसिड घटनाको छानबिन प्रहरीले आज सार्वजनिक गर्ने

काठमाडौं : एसएलसीको ट्युशन पढ्न गएका दुई छात्रामाथि एसिड प्रहार गर्ने घटनाको अनुसन्धान प्रगति प्रहरीले शुक्रबार सार्वजनिक गर्ने भएको छ। अनुसन्धानबाट देखिएका तथ्य सार्वजनिक गर्न आजै पत्रकार सम्मेलनको आयोजना गरेको छ।  प्रहरीको विशेष टोलीले तीन साता लामो अनुसन्धानपछि प्रगति विवरण सार्वजनिक गर्न लागेको हो।


महानगरीय प्रहरी प्रमुख एआइजी विज्ञानराज शर्माले एसिड आक्रमण घटना अनुसन्धानको प्रगति विवरण सार्वजनिक गर्न लागेको बताए। उनले अन्नपूर्णसँग भने, प्रहरी चुप लागेर बसेको छैन। यतिका दिनसम्म प्रहरीले के के गर्‍यो भन्ने कुरा आज सार्वजनिक हुन्छ।'

महागुन १० गते राजधानीको केन्द्र बशन्तपुरस्थित एक ट्युशन सेन्टरमा पढ्दै गरेका सिमा बस्नेत र संगिता मगरलाई एसिड प्रहार गरी घाइते बनाइएको थियो । दुवैको अहिले अस्पतालमा उपचार भइरहेको छ। एसिड प्रहारबाट घाइते सीमाले बुधबार प्रधानमन्त्रीलाई चार पृष्‍ठ लामाे पत्र लेख्दै अभियुक्तलाई पक्राउ गरी फाँसी दिन माग गरेकी थिइन् ।
एसिड प्रहार गर्ने अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै सरकार तथा प्रहरीको संसदीय समिति तथा नागरिक समाजबाट कडा आलोचना भएको छ। एसिड घटनाबारे अनुसन्धान गर्न एसपी मिरा चौधरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। एसिड हान्ने युवक पहिचान भइसकेको र छिटै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी प्रहरी स्राेतले बतायो।

Thursday, March 12, 2015

नेपाली केटिलाई यसरी हप्शिले पिटेपछि ...(भिडियो हेर्नुहोस)

नेपाली केटिलाई यसरी हप्शिले पिटेपछि ...



आइएस लडाकू इराकी सेनाको घेराबन्दीमा

किर्कुक: इराकको टिक्रिट सहरमा इस्लामिक स्टेट आइएस विरुद्धको कारबाही जारी रहेको बताइएको छ । जिहादीहरूलाई घेरा हालेर भीषण कारबाही जारी नै रहेको समाचारमा उल्लेख गरिएको छ ।

आइएस लडाकूको बलियो प्रभाव रहेको किर्कुकल गायतका सहर पुनः कब्जाका लागि इराकी सुरक्षाबलले सो कारबाही सुरु गरेको बताइएको छ । करिब ३० हजार इराकी बलले जेट र हेलिकप्टरबाट सो कारबाही गरेका छन् । सुरक्षाबलले टिक्रिट, आद्–दावर र अल–आलाममा घेरा लगाएको सैनिक स्रोतले एएफपी समाचार समितिलाई टेलिफोनमार्फत बताएको जनाइएको छ ।

जिहादीद्वारा कब्जा गरिएका सहरहरू फिर्ता गर्ने यो एक महत्वपूर्ण कारबाही भएको इराकी अधिकारीहरुले जनाएका छन् । एक सैनिक अधिकारीका अनुसार सो कारबाहीका क्रममा सैनिक, प्रहरी आतङ्कवाद विरुद्धका इकाइ र सरकारको नियन्त्रणमा रहेका स्वयम्सेवीहरूको सहभागिता रहेका जनाइएको छ ।

रातिको समयमा ठमेल डान्स बारमा गरिएको यो डान्स (भिडिओ सहित् )

Dance Bars In Nepal are widely popular for those late night lovers and those who actually don’t want to shake their own body whole night but want to sit down at some comfortable seat and watch outstanding dance performance by talented Dancer girls who normally are in their teen or 20s, most of them are not well educated but they do dance very good, sitting on the table drinking beer or other hard drinks, smoking, enjoying the music beats, in fact the environment there is so exotic and you really forget all your pains and tiredness there.There were hundreds of Dance Bars In Thamel, Sundhara, Durbar Marg, Balaju, Nayabazar, Samakhusi, Gaushala, Jaulakhel area of Kathmandu and also other cities like Pokhara, these days the numbers have been decreased as the Nepal


government imposed new rule in the city that everything will be closed at 11 PM, the go home and sleep, you cant enjoy outside, literally you can’t even spend your money to enjoy, clubs will be open until 2 am but very exhausting if you like drinking.The best thing to is step up to such dance bars in the evening, grab some bottle of beers(snack not recommended) get drunk when they closed, head towards Thamel and Durbarmarg.Remember to tip these girls here, they are lovely and very hardworking.

Tuesday, March 10, 2015

सोलार हवाइजहाज विश्व यात्रामा ओमान हुँदै भारतको अहमदावाद पुगे

२६ फागुन, काठमाडौं । इन्धनको सट्टा सौर्य उर्जाबाट विश्वभर विमान उडाउने पहिलो प्रयास अबुधाबीबाट सुरु भएको छ । ‘सोलार इम्पल्स-२’ नाम दिइएको सो विमान सफलतापूर्वक उडान गर्दै ओमान हुँदै भारतको अहमदावाद पुगेको छ ।

एक थोपा पनि तेल प्रयोग नगरी विश्वभर उडाउने योजना छ । यदि यो लक्ष्य पूरा भएमा एउटा रेकर्ड बन्ने छ ।
यो विमानका पखेटा अरु ठूला विमानका जस्तै भए पनि त्यसमा सोलार प्यानल जडान गरिएको छ । त्यही प्यानलबाट विमानमा रहेका ब्याट्रि चार्ज हुन्छन् र विमान उड्छ ।

२ दशमलव ३ टन गह्रुंगो सो विमान प्रतिघण्टा ७० किलोमिटरको गतिमा उड्ने बैज्ञानिकहरुले बताएका छन् । पहिलो दिन ओमान पुगेको यो विमान त्यसपछि भारत म्यानमार, चीन, अमेरिकाको हवाई, न्यूयोर्क लगायतका स्थान हुँदै पुनः अबुधावी फर्किने छ ।

यो क्रममा प्रशान्त र एटलान्टिक जस्ता ठूला महासागर पार गर्नुपर्ने हुन्छ । त्यसका लागि पाँच दिन पाँच रात लगातार उड्नुपर्छ । चालकहरुले सबैभन्दा ठूलो चुनौति यसैलाई लिएका छन् ।
बिभिन्न देशमा विश्राम लिँदै ५ महिना भित्र विश्व भ्रमण गरिसक्ने लक्ष्य राखिएको छ । स्वीस पाइलटद्वय बर्नार्ड पिकार्ड र आन्द्रे बर्सबर्गले पालैपालो १२ चरणको उडान भर्ने छन् ।

पहिलो उडान बसबर्गले सुरु गरेका छन् । विमान बनाउने कम्पनिका मालिक समेत रहेका यी स्वीस पाइलटहरुले वातावरण प्रदुषण गराउने पुराना प्रविधिको प्रयोगमा कमि ल्याउने सन्देश दिन यस्तो अभियान चलाएको बताएका छन् ।

चल्लाको लिंग छुट्टाउने जागिर तलब झण्डै ६० लाख

तपाइँलाई विश्वास नलाग्न सक्छ, तर कुखुराको लिंग छुट्टाउने (चिक सेक्सर) जागिर निकै लोभलाग्दो तलब भएको जागिर हो । नेपालमा त यो जागिरवालाले जति पैसा सायद कुनैपनि जागिरका उच्च पदका मान्छेले पनि कमाउन सक्दैनन् ।

यो जागिर गर्नेको काम दिनभर कुखुराको चल्लाको पछाडिको भाग हेर्ने र त्यो चल्ला भाले वा पोथी के हो ? भनेर छुट्टाउनु हो । त्यस बापत चिक सेक्सरले वर्षको झण्डै ६० लाख बराबरको रकम तलब भत्ता स्वरुप कमाउँछन् ।
तलबका हिसाबमा निकै आकर्षक तर कामका हिसाबले अलिक अनौठो खालको यो जागिर नेपालमा भने होइन, बेलायतमा हो । यति राम्रो कमाइ हुँदाहुँदै पनि बेलायतमा यो जागिर गर्न चाहने मानिसहरुको संख्या भने घटिरहेको रहेछ । बि्रटिस पोल्ट्री र्फमले यो जागिरमा आवेदन दिने मानिस कम हुँदै गएपछि खाली पदपूर्ति गर्न उमेद्वारलाई आकषिर्त गर्ने कोसिस गरिरहेको छ ।

झ्वाट्ट सुन्दा यो जागिर निकै सजिलो जस्तो लाग्नसक्छ । चल्लाको पछाडि पट्ट िहेर्यो र भाले वा पोथी के हो छुट्टायो । तर भनेजस्तो यस्तो सजिलो भने छैन र यो जागिर खाने मान्छेमा विशेष कला चाहिन्छ । लिंग छुट्टाउँदा निकै सावधानी अपनाउनुपर्छ र हरेक ३ सेकेण्डमा एउटा चल्लाको लिंग छुट्टाउनुपर्छ । यो काम गर्ने मानिसले एक घण्टामा औषतमा ८ सय देखि १२ सय सम्म चल्लाको लिंग छुट्टाउनु पर्ने हुन्छ ।

बि्रटिस पोल्ट्री काउन्सिलका प्रमुख कार्यकारी एन्ड्रयु लार्जका अनुसार चिक सेक्सरको जागिरमा छनोट हुनेलाई ३ वर्षसम्म तालिम दिएपछि मात्र ऊ पोख्त हुन्छ । धेरै मानिसहरुले यति लामो समयसम्म तालिममा बिताउन नचाहने भएकाले यो जागिर खान आउन पर्याप्त मानिसहरुले रुची नदेखाउने गरेका उनी बताउँछन् । यो जागिर दिनभर चल्लाको गुप्तांग क्षेत्र हेर्नुपर्ने खालको अनौठो र झ्वाट्ट सुन्दा इज्जतिलो पनि नरहेको हुँदा मानिसहरु यसमा रुची देखाइरहेका छन् ।

त्यहीँ भएर होला बेलायतमा गएको वर्ष एकजना पनि चिक सेक्सरको नियुक्ति हुन सकेन । समाचार अनुसार अहिले बेलायतभरमा गरेर जम्मा डेढ सय चिक सेक्सर रहेका छन् ।

साहरुखले बोले-‘आई लभ का.का.का. काठमाण्डौ '(भिडियोसहित)

सोमबार करिब ७ घन्टाको नेपाल बसाइमा बलिउड वादशाह साहरुख खानले थुप्रै कुरा गर्न भ्याए । फ्यानलाई अभिवादन होस् या पत्रकार भेटघाट । व्यस्त समयलाई पनि मिलाउँदै साहरुखले सबैको मनमा राज गर्न सफल भए । हायात होटलमा ‘कान्साई नेरोल्याक पेन्ट्स’का डिलरहरुसँग साक्षात्कार गर्दै साहरुखले आफ्ना छोराछोरीलाई पढाउन आग्रह गरे ।

साहरुखले भने-‘म एउटा सामान्य परिवारबाट आएको यूवक हुँ । तर, मेरो माता-पिताले मलाई पढाउनुभयो । जसका कारण पनि आज म यो स्थानमा छु । तपाइहरु पनि आफ्ना छोरा-छोरीलाई पढाउनुहोला ।’
साहरुखले आफू बलिउडको वादशाह हुनुको अर्थ बताउँदै केही फिल्मी संवाद पनि बोले ।

आफ्ना चर्चित चलचित्रका संवाद बोल्दै साहरुखले मनोरञ्जन प्रदान गरे । उनले फ्यानहरुको आग्रहमा ‘देवदास, डन, जब तक हे जान, दिलवाले दुल्हनिया ले जायंगे, चेन्नई एक्सप्रेस’ लगायतका संवाद बोले ।
साहरुखले आफ्नो चर्चित चलचित्र ‘डर’को ‘आई लभ यू क.क.क.किरण’ भन्ने  संवादलाई काठमाण्डौको स्टाइलमा बोलेका थिए ।
नेपाल आउनकै लागि साहरुखले सोमबार बिहान ३ बजेसम्म चलचित्र ‘फ्यान’को छायांकन गरेका थिए । उनी सोमबार बेलुकी ११ बजे मुम्बई फर्किएका छन् ।

Monday, March 9, 2015

टेलिकममा जगिर मिलाइदिन्छु भनेर बलात्कार गर्ने यादवप्रसाद घिमिरेलाई पक्राउ

काठमाडौं :जागिर मिलाइ दिने बहानामा २२ वर्षीय युवतीलाई बालात्कार गर्ने टेलिकमका एक अधिकारी पक्राउ परेका छन्। टेलिकमको शाखा कार्यालय, वालिङग, स्याङजामा रिक्त भएको कोटामा जागिर मिलाइदिने प्रलोभन देखाएर त्यसका लागि पोखरा जानुपर्ने भन्दै पोखराको एक होटलमा बलात्कार गर्ने ५२ वर्षीय यादवप्रसाद घिमिरेलाई आइतबार कलंकीबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।


पाल्पा बन्दीपोखरा– १ स्थायी घर भएका तत्कालीन दुर संचार कार्यलय वालिङका प्रमुखसमेत रहेका घिमिरेलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट तोकिएको कैद ५ वर्ष भुक्तानको लागि डिल्लीबजार कारगारमा चलान गरिएको प्रहरीले जनाएको छ।

सो बलात्कारको मुद्दामा सर्वोच्च अदालतले पुस ३ गते फैसला गर्दै घिमिरेलाई पाँच वर्षको कैद सजाय र पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ति दिन फैसला सुनाएको थियो।

गर्भवती महिलालाई यौनसम्पर्क गर्न मन लाग्छ कि लाग्दैन ? थाहापाई राख्नुहोस् !

काठमाडौं फागुन २५ -यौन सम्पर्क भन्ने कुरा प्राकृतिक कुरा हो, त्यस्तै गर्भावती हुनु पनि प्राकृतिक कुरा हो, त्यसैले यि दुईकुरा नै प्राकृतिक कुरा भएकोले दुबैलाई सँगै मिलाउन सकिन्छ । लगातार यौन सम्पर्क गरीरहँदा जब महिनावारी बन्द हुन्छ र त्यसपछि १०१५ दिन पछाडि चेकअप गराउँदा गर्भ रहेको जानकारी हुन्छ ।लगातार यौनसम्पर्क गर्दा गर्भपतन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले गर्भ अवस्थामा यौनसम्पर्क गर्दा असर हुँदैन ।

गर्भावस्थामा यौनसम्पर्क गर्दा के बुझ्नु पर्यो भने गर्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आसनमा यौन सम्पर्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आसनमा यौनसम्पर्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि असर हुँदैन । गर्भावस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई यौन जोडिले ख्याल राख्नु पर्छ ।
गर्भावस्थामा यौनसम्पर्क गर्दा ब्लिडिङ हुन्छ तेस कारण जोखिम पुर्ण हुन्छ । यदि पटक पटक ब्लिडिङ हुने, गर्भपटन हुने महिलाहरुले यौन सम्पर्कमा केहि ध्यान पुर्याउनु पर्ने हुन्छ तर यौन सम्पर्क गरेकै कारण ब्लिडिङ भएको भन्ने हुदैन ।

यदि गर्भवती महिलालाई गर्भको कारणले गाह्रो भएको र महिलालाई यौन इच्छा नै छैन भने त्यस्तो अवस्थामा पनि जबरजस्ती यौन सम्पर्क गर्नु भयो भने त्यो बलात्कार हुन्छ, यदि तपाई आफ्नो यौनजोडि लाई साच्चै नै माया गर्नुहुन्छ, भावनात्मक बिश्वास छ भने त्यो बेलामा तपाईलाई यौन सम्पर्क गर्नै मन लाग्दैन । त्यसैले तपाईले बुझ्नु पर्ने कुरा गर्भावस्थामा रहेकी महिलाले पनि यौन इच्छा देखाइनभने मात्र यौनसम्पर्क गर्नुपर्दछ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !

हाइकोर्टले दीपिकाको गिरफ्तारीमा रोक

मुम्बई : एआईबी रोस्टको कन्ट्रोभर्सी शोमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणलाई गिरफ्तार गर्ने विषयमा हाइकोर्टले रोक लगाएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार केवल शोमा समावेश भएको कारण एफआईआरको निसानामा परेकी दीपिकाले ६ दिनअघि आफ्नोविरुद्धको मुद्दा रद्द गर्न याचिका दायर गरेकी थिइन्।
हाइकोर्टले अझै आठ दिन दीपिकाको गिरफ्तारीमा रोक लगाएको छ। 'एआईबी नकआउट रोस्ट शो'को भिडियो भाइरल भएको कारण सामाजिक सञ्जालमा यसले व्यापकता पाएको थियो।

शोमा करण जोहर, अर्जुन कपुर, रणवीर सिंहलगायतका अरू व्यक्तिहरू मञ्चमा अश्लील भाषामा कमेडी गरिरहेका देखिन्थे।

 यसपछि यस शोमा सहभागी सदस्यको विरुद्धमा एफआईआर दर्ता भएको थियो। दीपिका कार्यक्रमको सञ्चालिका नभई अतिथिको रूपमा प्रस्तुत भएकी थिइन्।
उनीसँगै सोनाक्षी सिन्हा, आलिया भट्टमाथि पनि एफआईआर दायर भएको थियो।-एजेन्सी

ओठ तथा जिब्रोमा घाउ आएमा यो घरेलु उपचार बिधि थाहा पाईराख्नुहोस् !

मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने । पानी प्रशस्त पिउने बढी चिसो वा तातो नपिउने हरियो सागपात तथा फलफुलहरु मजाले चपाएर खाने बढी चिल्लो नखाने हल्का उम्रेको गेडागुडी बिहान÷बिहान खाने पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने बदाम भिजाएर खाने निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने । बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्छ ।

शाहरुख खान काठमाडौं आईपुग्यो , प्रियंका कार्कीले नाच देखाउने

काठमाडौं: बलिउडमा सबैभन्‍दा बढी फ्‍यान भएका भारतीय अभिनेता शाहरुख खान आज काठमाडौं आइपुग्ने भएका छन्।

उनी दिउँसो ३ बजे आफ्‍नो निजी विमानबाट काठमाडौं आइपुग्‍ने आयोजकले जानकारी दिएको छ। निरोल्याक पेन्टस्‌ले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आउन लागेका हुन्।

नेपाल आए लगत्तै उनी होटल हायतमा जाने छन्। केहीबेरको विश्रामपछि उनी कान्साइ निरोल्याक पेन्टस्‌ले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुनेछन्।
यता, पत्रकार सम्मेलनमा नेपाली कलाका प्रियंका कार्की लगायतका सहभागी हुने छन्। सम्मेलनपछि आयोजना हुने विशेष कार्यक्रममा शाहरुखको अगाडि नायिका प्रियंकाले नाच्‍नेछिन्।

उनले 'ह्याप्पी न्यु ईयर'को 'लभ्ली', डनको 'आजकी रात', 'चेन्नई एक्सप्रेस'को 'लुंगी डान्स', 'शक्ति'को 'इस्क कमिना' र बिल्लु बार्बर'को 'मर्जानी मर्जानी' बोलको गीतमा डान्स गर्ने आयोजकले जाकारी दिएको छ।


प्रियंकालाई अन्‍य एक दर्जन नतर्कीहरुले नाच्‍नमा साथ दिनेछिन।