Showing posts with label बिचित्र. Show all posts
Showing posts with label बिचित्र. Show all posts

Saturday, August 20, 2016

सबैभन्दा बढी सेक्स कुन देशका मानिसले गर्छन् ? धेरै सेस्क गर्नेमा नेपाली यो हेर्नुहोस् !!!

एजेन्सी । सेक्स जिवित प्राणीहरुका लागी एक अत्यावश्यक आवश्यकता हो । मानिसदेखि अन्य सानातिना प्राणीहरुमा समेत सेक्सको भुमीका शारीरिकदेखि परम्परा निरन्तरतासम्मका कुरामा यसले दिगो अर्थ राखेको हुन्छ । तर आफ्नो जिवनकालमा कसले कति पटक सेक्स गर्छन् भन्ने रोचक कुराका विषयमा समेत धेरै पटक अध्ययन अनुसन्धानहरु भएका छन् ।



जसबाट पत्ता लागेको छकी विश्वमा सबैभन्दा बढी सेक्स ग्रिसका मानिसले गर्छन् । कण्डम उत्पादक कम्पनी ड्युरेक्सले गरेको अनुसन्धान अनुसार उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् ।


विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् । नेपालीहरु पनि सरदरमा पर्छन् । नेपालीहरु खुलेर सेक्स गर्न लजाउने तर भित्री इच्छा भने देखाउनेमा अग्र स्थानमा पर्ने गरेको उक्त अध्ययनले देखाएको छ ।

Thursday, August 18, 2016

एउटा खाल्टो जसले प्रत्येक वर्ष २ लाख क्यारेट हिरा प्रदान गर्छ। यसको मूल्य २ करोड पाउण्ड हुन आउँछ।

एजेन्सी, भदौ २। वर्षातको बेला सडकमा खाल्टो परेमा सबै देसको प्रशासनलाई टाउको दुखाइको विषय बन्ने गरेको हुन्छ। तर के तपाईलाई थाहा छ की खाल्डोबाट पनि फाइदा हुन्छ? तर इस्ट साइबेरियामा डायमण्ड सिटी ‘मिर माइन’ यस्तै खाल्डो छ।

यो खाल्डो जति मूल्यवान छ त्यति खतरनाक पनि छ। यसले यस्तो बबंन्डर मच्चाउँछ की यसको माथि उड्ने हेलिकोप्टर समेत खाल्डोमा तानिन्छ। १ हजार ७ सय २२ गहिराई साथै लगभग एक माइल व्यास भएको यो खाल्डोलाई देखेपछि मिर्नी टाउनमा कुनै उल्का पिण्ड आइरहेको जस्तो भान लाग्छ। तर सन २००४ मा यसको अपरेशन रोकिदिएको थियो।

यसपछि यसमा अन्डरग्राउन्ड टनेल लगाइयो जसबाट सन २०१४ मा ६ मिलियन क्यारेट हिरा प्राप्त भयो। यो खाल्डोबाट प्रत्येक वर्ष ओसतमा पनि २ लाख क्यारेट हिरा निक्लिने गर्दछ। जसको मूल्य लगभग २ करोड पाउण्ड हुन आउँछ। यो खाल्डोमा रुसी कम्पनी अलरोसाले आफ्नो स्वामित्व कायम गरेको छ। 

यो कम्पनीले पुरै विश्वमा उत्पादन हुने हिराको एक चौथाइ हिरा निकाल्ने गर्दछन्। सन २०१०मा एक फर्म भनेका थिए की त्यहाँ एक विशाल सानदार गोलाकार शहर बनाउने इच्छा छ ।जसमा सोला इनर्जीको मद्दतबाट करीब एक लाख मानिसलाई विजुली उपलब्ध गराउनेछ।

चीनमा खुल्यो संसारकै सबैभन्दा लामो सिसाबाट बनेको पुल (फोटोफिचर)

एजेन्सी / चीनको हुनान प्रान्तमा सिसाबाट बनाइएको संसारको सबैभन्दा लामो र अग्लो पुल सर्वसाधारणको लागि २० अगस्त अर्थात आइतबारदेखि खुल्ला गरिनेछ। यो पुलको लम्बाई ४ सय ३० मिटर रहेको छ भने चौडाइ ६ मिटर रहेको छ। यो पुलको पहाडको दुई चुचुरोमा ३ सय मिटर उचाईमा बनाइएको छ।
यो पुलको डिजाइन र कन्स्ट्रक्सनले विश्वमा १० वटा रेकर्ड बनाइसकेको छ। सिसाबाट बनेको यो पुलमा कार गुडाइएर परीक्षण गरेको थियो। यतिमात्रै नभएर मानिसले भारी तौल भएको हथौडाले उक्त सिसामा हानेका थिए, तर उक्त परीक्षण समेत अत्यन्तै सफल रहेको थियो। झाङ्गजियाजीमा तयार पारिएको यो पुलबाट प्रत्येक दिन ८ हजार मानिसलाई अवलोकन गर्ने अनुमति दिइनेछ। यसमा करिब ८ सय मानिस एक पटकमा उभिन सक्ने क्षमताको बनाइएको छ। यसका साथै मानिसले उक्त पुलमा एडभेन्चर्स स्पोर्टसको मज्जा समेत लिन सक्नेछन्।



चीनमा यो पुललाई इजराइली आर्किटेक्ट हैम दोतनले डिजाइन गरेका हुन्। पुलको बीचमा बन्जी जम्पिङको लागि समेत प्लेटफर्म बनाइएको छ ताकि मानिसले बीचमै पनि बन्जी जम्पिङको मज्जा लिन सक्नेछन्। पुल अवलोकनको लागि एक दिन पहिले नै बुकिङ गर्नु पर्ने हुन्छ। गत वर्ष डिसेम्बरमा यो पुलको कन्स्ट्रक्सन पुरा भएको थियो। पुल व्यवस्थापन समितिका अनुसार यो पुलमा तीन लेयर अल्ट्रा सुपर ट्रान्सपेरेन्ट सिसाको ९९ टुक्रा जडान गरिएको छ। उक्त सिसाको मोटाई तीन मिटर देखि साढे चारमिटरसम्म रहेको छ। यही वर्ष जुलाईमा पुलको मजबुरी हेर्नको लागि पुलमा दुई टनको कार गुडाइएको थियो। यसका साथै इन्जिनियरले ३० जना मानिसलाई हथौडाबाट हिर्काउन बोलाइएको थियो। उनीहरुले साढे पाँच किलो भारी हथौडाले आफ्नो शरीरमा भएको सबै बल पुर्‍याएर हिकाए तर पुलमा जडान गरिएको सिसामा कुनै प्रकारको क्षति भएन।

कहाँ बनाइएको छ पुल ?

सिसाबाट बनाइएको यो पुल चीनको झाङ्गजियाजीको ग्रान्ड केन्यन क्षेत्रमा रहेको छ। हुनान प्रान्तको दक्षिण पश्चिम शहर झाङ्गजियाजीभन्दा ६० किलोमिटर टाढा रहेको छ।

टिकट कतिमा पाइन्छ ?
झाङ्गजियाजीको ग्रान्ड केन्यन क्षेत्रमा जानको लागि टिकट पाइनेछ। जसको मूल्य १२ सय २० राखिएको छ। तर पुलमा जानको लागि १४ सय रुपैयाको टिकट लाग्नेछ।

Thursday, August 11, 2016

अमेरीकामा पत्नीको वियोगमा बिक्षिप्त भएपछि नवराजले गरे आत्महत्या

अमेरीकामा पत्नीको वियोगमा बिक्षिप्त बनेका एक नेपालीले आत्महत्या गरेका छन् । गत वर्ष ग्राहक बनेर आएका एक बन्दुकधारी लुटेराले आफ्नै ग्यांस स्टेशनमा गोली हानेर पत्नी समिराको हत्या गरेपछि विक्षिप्त बनेका पती नवराज सिवाकोटीले आफुलाई सम्हाल्न नसकेर आत्महत्या गरेका हुन् ।


दुई नावालिका छोरीका बुवा नवराज आइतबार टेक्सासको ओक्लोहोमा भन्ने ठाउंमा सिकिस्त अवस्थामा फेला परेपछि एअर एम्बुलेन्स मार्फत प्लानो भन्ने अस्पतालमा पर्याइएपनि उपचार सम्भव नभएपछि उनको मृत्यु भएको बताइएको छ । भाई नवराजले आफुलाई सम्हाल्न नसकेपछि आत्महत्याको बाटो रोजेको उनका दाजु बिष्णुले बुधबार दाहसंस्कार कार्यक्रमका क्रममा उपस्थित नेपालीहरुलाई जानकारी गराएका थिए ।

भाउजुलाई अबेर फर्कन्छु भनेर घरबाट निस्किएका नवराज नफर्किएपछि खोजतलासका क्रममा ओक्लोहोमामा शिकिस्त अवस्थामा भेटिएका थिए । करिब एक दसक अघि नेपालको दोलखाबाट अमेरीका आएका नवराज गत वर्षको जुन १० तारिखको बिहान टेक्सासको डेन्टनको दि कोलोनीमा लुटेराले आफ्नै ग्यांस स्टेशनमा पत्नी समिराको गोली हानेर हत्या गरेपछि मानसिक तनावमा रहेका थिए । मृतक नवराजका दाई तथा आमा वुवा समेत अमेरीकामै छन् ।


Friday, August 5, 2016

यी हुन् संसारमै प्रख्यात सेक्स टुरिजम् देशहरु ।

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ । यही कारण पछिल्ला केही वर्षहरुमा धेरै देशहरुले सेक्स टुरिज्मलाई प्राथमिकतामा राखेका छन् । जसका कारण उनीहरुको इकोनोमीमा उल्लेख्य वृद्धि भएको छ ।



को हुन्, ती टपटेनमा पर्ने १० देश ?

१. थाइल्याण्ड
सेक्स टुरिज्मका लागि प्रसिद्ध देशको लिष्टमा थाइल्याण्डमा पहिलो नम्बरमा पर्दछ । बैंककलाई एसियाको सेक्सको राजधानी भनेर पनि भनिन्छ । बैंककमा कयौं रेडलाइट एरियाहरु छन् । तथ्यांकहरुकाअनुसार थाइल्याण्डमा लगभग ३ मिलियन सेक्स वर्कर्स यो उधोगमा कार्यरत छन् । सेक्स टुरिज्ममा देखिएको अभूतपूर्व ब्यापारका कारण यहाँको सरकार यसलाई वैधानिक गर्ने योजना बनाइरहेको छ । थाइ कल्चर यसलाई लाइस्टाइलका लागि पनि जरुरी मान्छ ।

२. स्पेन
मड्रिड, बार्सिलोना र इबिजाजस्ता संसारकै चर्चित र प्रसिद्ध पर्यटकीयस्थल छन् । तर, स्पेन आर्थिक वृद्धिलाई मध्यनजर गर्दै सेक्स टुरिज्म पनि सुरु गरिसकेको छ । वेश्वावृतिलाई कानुनी रुपमै स्वीकार गरेर यसलाई युरोपकै सबैभन्दा फेमस सेक्स टुरिज्म डेस्टिनेशन बनाउने काम चलिरहेको छ । यहाँका सेक्स वर्कर्समा धेरै दक्षिण अमेरिकी र स्पेनिश महिलालाई देख्न सकिन्छ ।

३. ब्राजिल
ब्राजिल आफ्नो पर्यटनका लागि केवल सुन्दर वाइल्ड लाइफ र प्रशिद्ध कार्निभल फेस्टिबलको मात्र भर परेको छैन । सेक्स टुरिज्मलाई पनि एकदमै महत्वका साथ अगाडि बढाइरहेको छ । ब्राजिल सरकार विश्वकपका दौरान यस क्षेत्रमाथि खास प्रकारले निगरानी राख्दछ । यहाँ महिलामात्र होइन्, पुरुष सेक्स टुरिज्मको पनि एकदमै बढी माग छ ।

५. डोमिनिक रिपब्लिक
धेरैजसो क्यारेबियन देशहरुमा सेक्स टुरिज्म दिनदिनै बढिरहेको छ । खासगरी महिला सेक्स टुरिज्म । डोमिनिक रिपब्लिक पनि तिनै खास देशहरुमध्ये एक हो । जहाँ लगभग ६० हजारदेखि १ लाख महिला सेक्स वर्करका रुपमा कार्यरत छन् । यसका लागि यहाँबाट अन्य देशमा पनि सेक्स वर्करलाई पठाउने गरिन्छ । डोमिनिक रिपब्लिकमा बेश्यावृति कानुनी रुपमा सुरक्षित गरिएको छ । जसका कारण यहाँ एकदमै कम उमेरका सेक्स वर्करहरु पनि देखिन्छन् । संयुक्त राष्ट्रसंघ र यूरोपको बीच भएका कारण यस देशमा सेक्स टुरिज्म एकदमै प्रसिद्ध छ ।

५. केन्या 
केन्यामा सेक्स टुरिज्म बुम हुनुको प्रमुख कारण यहाँको गरिबी हो । गरिबी सँगसँगै अशिक्षा पनि यसको प्रमुख कारण हो । जसका कारण यहाँ एचआईभी एड्सजस्तो महामारी पनि फैलिरहेको छ । १२ वर्षका केटाकेटीहरु पनि यस धन्दामा सक्रिय रहेको देख्न सकिन्छ । युवतीहरु दिनभर ५–६ जना ग्राहकलाई सर्विस दिन्छन् । केन्याको अर्थतन्त्रको प्रमुख माध्यम यहाँको सेक्स टुरिज्म हो ।

६. कम्बोडिया
कम्बोडियामा बेश्यावृति विरुद्ध कडा कानुनी नियम लागु गरिएको छ । तापनि, यहाँको सेक्स टुरिज्म प्रख्यात छ । २० औं शताब्दीदेखि नै यो देश आफ्नो खास इतिहासलाई लिएर चर्चामा आएको थियो । अहिले पनि चाइल्ड सेक्सलाई लिएर उतिनै चर्चामा छ । गरिबीका कारण अभिभावक आफ्ना सन्तानलाई स्वंयम यस कामका लागि प्रयोग गर्छन । यहाँ चाइल्ड भर्जिनिटीलाई करोडौंमा लिलामी लगाइन्छ ।

७. नेदरल्याण्ड्स
नेदरल्याण्ड्सका आम्सर्डम आफ्नो सौन्दर्यका लागि कम र सेक्स टुरिज्मका लागि ज्यादा प्रसिद्ध छ । यहाँको रेड लाइड डिस्ट्रिकमा निम्नदेखि उच्च क्लासका सेक्स वर्कस उपलब्ध हुन्छन् । यसका साथै यहाँ सेक्स सप, स्ट्रीप क्बल पनि उतिकै फेमश छन् । वेश्वावृति कानुनी भएकाले यहाँ सुरक्षाको विशेष ख्याल राखिन्छ । यस कामका लागि समय, दिन र उमेरको आधारमा तपाईले लगभग २५ देखि १०० युरोसम्म खर्च गर्नुपर्न सक्छ ।

८. इण्डोनेशिया
सुन्दर देश इण्डोनेशिया चाइल्ड सेक्सका ट्राफिकिङका लागि चर्चित छ । यहाँ यसलाई वैधानिक मानिन्छ, जसका कारण विदेशबाट इण्डोनेशियामा ओइरिने पर्यटकहरुको घुइचो लाग्छ । इण्डोनेशियाका यौनकर्मीहरुलाई सोसल मिडियामा मोलतोल गरेर अर्को देशमा पनि पठाउने गरिन्छ । आर्थिक वृद्धिका लागि पनि यसलाई मुख्य हतियार मानिन्छ ।

९. फिलिपिन्स
फिलिपिन्समा वेश्वावृति गैरकानुनी छ । यसका लागि यहाँ कयौ कडा नियम कानुनहरु बनाइएका छन् । तापनि यहाँ चोरी बाटोबाट सेक्स ब्यापार गरिन्छ । यहाँ झण्डै ५० लाख यौनकर्मीहरु रहेको बताइन्छ । जसका ग्राहकहरु ज्यादा इष्ट एसिया र पश्चिमी देशहरुमा आउने विजनेशम्यानहरु हुन् । आश्चर्यजनक कुरा त यो छ कि यहाँ आउने ४० देखि ६० प्रतिशत मानिस फिलिपिन्स घुम्नलाई होइन्, सेक्स टुरिज्मको मजा लिन आउँछन् ।

१०. कोलम्बिया
सेक्स टुरिज्मका लागि प्रसिद्धी कमाएका धेरै देशहरु साउथइष्ट एसियामा छन् । तर, फरक–फरक ड्रग्सका लागि प्रसिद्ध दक्षिण अमेरिकी देश कोलम्बिया आफ्नो यौन पर्यटनका लागि पनि चिनिन्छ । यहाँ यस धन्दाका लागि खास र राम्रो मोल मोलाइ हुन्छ । जसले ग्राहकलाई आकर्षित गर्छ ।


Thursday, August 4, 2016

जहाँ महिलाद्धारा पुरुष दिनदहाडै बलात्कृत हुन्छन् !

पत्यानुहुन्छ ? अफ्रिकी मुलुक नाइजरमा महिलाहरुले नै पुरुषलाई छानी छानी बलात्कार गर्छन् । विश्वका कैयन देशहरुमा महिलाहरु पुरुषद्धारा घृणाीत हर्कतमा पर्ने गरेका खबरहरु दिनहुँ सुनेर मन अमिलो पार्दै आएका तपाई हामीलाई यो खबर सुन्दा झट्ट पत्यार नलाग्न सक्छ ।



तर अफ्रिकी देश नाइजरमा विश्वका अन्य देशहरुमा भन्दा उल्टा घटनाहरु घढ्दै आएका छन् । जहाँ तुआरेग जनजातिका युवतीहरुले आँफुलाई मन लागेको पुरुषसँग जबरजस्ती सम्बन्ध कायम गर्न पछि पर्दैनन् ।

खुलेआम निर्धक्क घुम्ने ति युवतीहरु बिवाहपछि पुरुषको घर जाँदैनन् । यहाँ पुरुषहरु बिहेपछि महिलाको घरमा जाने प्रचलन छ । पुरुषहरुले काम गर्नका लागी महिलाहरुसँग अनुमती लिनुपर्छ ।

दुई दुधे बालकलाई कोठामा थुनेर रक्सीले मातेर बाटोमा ब्रेकडान्स गर्दै हिड्ने निर्दयी आमा :

दुधे बालक सहित दुई सन्तानलाई कोठामा थुनेर रक्सीले मातेर बाटोमा ब्रेकडान्स गर्दै हिड्ने निर्दयी आमा.…










Watch Video >>















Tuesday, August 2, 2016

हिरा मोती भन्दा महंगो र यौन शक्ति बढाउने छेपारो ।

हिरा मोती भन्दा महंगो र यौन शक्ति बढाउने छेपारो । 































यी हुन् श्रीमतीको हत्या गरेर रातभर शवसँग सेक्स गर्ने क्रुर हत्यारा : यस्ता छन घटना बिवरण

मायाप्रेम, विहे र यौनसम्बन्धका कारणले कस्ता कस्ता घटना निम्तन्छन् । मानिसहरु कतिसम्म घिनलाग्दो क्रियाकलाप गर्न सक्छन यसको कुनै अन्दाजा नै लगाउन सकिन्न । भारतमा यस्तै एउटा घिनलाग्दो र पत्यार नै गर्न नसकिने अनौठो घटना सार्वजनिक भएको छ ।
घटना भारतको राजधानी नयाँदिल्लीस्थित निहाल विहारको हो । जहाँ एक पुरुषले मदिराको नशामा पत्नीको हत्या गरेर एउटा घिनलाग्दो कर्तुत गरेका छन् जसले प्रहरीको समेत होस उडेको छ । अवैध सम्बन्धको चक्करमा पहिला महिलाको हत्या गरे । त्यसपछि पनि उनको यौन तृष्णा नमेटिएपछि पत्नीको शवसँग रातभरी सेक्स गरिरहे ।


यसरी बनेको थियो उनीहरुको सम्वन्ध
दिल्लीको बककरवला बस्ने २१ वर्षीय मोनिकाको यूपी बुलन्दशहरका २५ वर्षीय प्रदीपसँग प्रेम बस्यो । दुबैबीच ६ महिनासँग माया प्रेमको सम्बन्ध चल्यो । त्यसपछि परिवारको सहमतिमा उत्तर प्रदेशको गंगा घाटमा दुबै सात फेरा लगाएर विहे गरे ।
विवाह पछिको सम्वन्ध टिकेन.  घट्यो यस्तो घटना :
उनीहरु बिचको सम्बन्ध धेरै लामोसमय सम्म टिक्न सकेन् । पति प्रदीपले मदिराको नशामा पत्नीलाई पर्खाल ढोक्काएर हत्या गरे ।उनी रगतले लतपतिएर वेहोस हुँदै जमिनमा खसिन् । प्रदीपले रगतले भरिएको उनको अनुहार पानीले धोए । त्यसपछि उनलाई विस्तरामा लगेर गए । र शवसँग लगातार सेक्स गरेर यौन तृष्णा मेटाउन थाले । उनी रातभर पत्नीसँग सुतेका पनि थिए । विहान निद्रा खुल्दा शवलाई कोठामै छाडेर फरार भए ।
स्रोत : भारतीय सञ्चार माध्यम
यस्तो छ घटनाको मुख्य कारण:
प्राप्त जानकारी अनुसार विहेपछि केही दिन त प्रदीपले मोनिकालाई गाउँमै राखे । तर, मनले नमानेपछि पत्नीलाई दिल्ली लगे । दिल्लीको निहाल विहारमा भाडाको डेरामा बस्न थाले । साथै सानो तिनो काम गर्न थाले । तर, मोनिका खुला (स्वतन्त्र) स्वभावकी थिइन् । जसले प्रदीपको मनमा शंका बढ्यो कि उनकी पत्नीको दोस्ती अरु युवकहरुसँग भइरहेछ ।
फेरि यो कुरालाई लिएर प्रदीप र मोनिकाबीच दिनदिनै झगडा हुन थाल्यो । दुबैको झगडाले उनका आसपासका छिमेकी पनि हैरान हुन थाले । तर, छिमेकीहरुलाई के थाहा कि प्रदीप यस्तो घिनलग्दो कर्तुत गर्नसक्छन् रु घटना भएको राति प्रदीपले आफू पनि रक्सी पिए र पत्नीलाई पनि पिलाए । फेरि दुबैबीच झगडा सुरु भयो । डेरामा बस्ने अन्य छिमेकीहरुले घरबेटी बेलाएर झगडा शान्त गराए । तर, सबै जना गइसकेपछि श्रीमतीको टाउको कोठाको भित्तामा ठोकेर हत्या गरे ।
प्रहरी भन्छ– अभियुक्त पति प्रदीपले घटना स्वीकार गरेका छन् । मोनिकाको पोस्टमार्टमको रिपोर्टले शवसँग सेक्स गरेको खुलासा गरेको हो । पक्राउ परेका प्रदीपमाथि थप अनुसन्धान जारी छ ।

Saturday, June 4, 2016

‘मेरा श्रीमान् जिउँदै छन् तर हत्या गरेको आरोपमा मलाई जेल हालियो'

काठमाडौँ, वैशाख ७ । ‘मेरा श्रीमान् जिउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल हालिएको छ ।’ घरायसी झगडाका बेला घाइते भएका श्रीमानको हत्या प्रयास गरेको आरोपमा जेल पुगेकी काभ्रेकी एक महिलाको भनाइ हो यो ।


हेर्दा भर्खर २० वर्ष पनि नपुगेको जस्तो देखिने ती महिलाको काखमा दुई वर्षकी छोरी छन् । उनले आफ्नी छोरीलाई देखाउँदै भनिन् – “यो छोरी यही जन्मिएकी हो । जेल परेपछि यहीँ जन्माएँ तर अहिलेसम्म यसका बाबुले एक पटक पनि हेर्न आएका छैनन् ।”

सधैँ जाँड खाएर झगडा गर्ने र कुटपिट गर्ने बानीबाट आजित भएपछि एकदिन उनले पनि हात फर्काइन् । हात फर्काएकै बेला उनका श्रीमान् नराम्ररी घाइते भए । उनलाई परिवारका अन्य सदस्य र छिमेकीले अस्पताल पुर्‍याए । उपचार भइरहँदा उनलाई भने ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीले समात्यो । अहिले उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेकी छिन् । दुई वर्षदेखि जेलमा बसिरहेकी उनलाई यो पनि थाहा छैन कि अझै कति वर्ष जेलमै बस्नुपर्ने हो ।

उनले आफ्नी छोरीलाई देखाउँदै भनिन् – “यो छोरी यही जन्मिएकी हो । जेल परेपछि यहीँ जन्माएँ तर अहिलेसम्म यसका बाबुले एक पटक पनि हेर्न आएका छैनन् ।”
कक्षा ६ सम्म मात्र पढेकी ती महिलालाई अब त यहीको वातावरण रमाइलो लाग्न थालेको छ । “कम्तीमा रातदिन कुट्ने लोग्नेको अनुहार त हेर्न पर्दैन” – उनले हाँस्दै भनिन् ।

उनीजस्तै बिनाअपराध जेल जीवन भोगिरहेकी दोलखाकी अर्की महिलालाई पनि अभियोग उस्तै लगाइएको छ – श्रीमानको हत्या । २०७० मा अचानक उनको श्रीमानको शव भेटिएको थियो । काठमाडौँमा गलैँचा बुन्ने काम गर्दागर्दै उनीहरुको प्रेम बसेको थियो ।

प्रेममा परेपछि उनीहरुले छिट्टै नै विवाह पनि गरिहाले । “लोग्नेस्वास्नीबीच सामान्य झगडा त भई नै हाल्छ नि हैन र ?,” उनले भनिन् – “तर एक्कासि श्रीमानको शव खोलामा भेटिएपछि त्यसको शङ्का मैमाथि भयो । पुलिसले मलाई समात्यो । बिनाकारण मैले मेरो लोग्नेलाई किन मार्थें तर पुलिसले पत्याएन ।”

उनका अनुसार प्रहरीले उनलाई कुटपिट गर्दै हत्याको आरोप स्वीकार्न लगाएको थियो । सायद यसबारे जानकारी भए उनी पनि आफ्नो पक्षमा वकालत गर्न लगाउँथिन् होला ।

साढे दुई वर्षदेखि हत्याको अभियोगमा जेलमा रहेकी उनलाई आफ्नो लोग्नेको वास्तविक हत्यारा अझै पनि को हो भन्ने थाहा छैन । पढाइका नाममा अक्षर पनि नचिन्ने उनका लागि वकिलको प्रबन्ध गरिदिने वा मुद्दा लडिदिने कसले ? 

तीन छोराछोरीकी आमा नुवाकोटकी अर्की महिलाको हातबाट अचानक जघन्य अपराध हुन पुग्यो । “मैले मार्ने मनसायले उसलाई हानेकी थिइनँ तर मेरै चोटका कारण उसको मृत्यु भयो,” उनले भनिन् – “सधैँ कचकच गर्थ्यो । अरुसँग अनैतिक सम्बन्ध छ भनेर शङ्का गरिरहन्थ्यो । जाँड रक्सी खाएर आउने अनि कुटपिट गर्ने । सधैँ कति सहनु ! मैले पनि हात उठाएँ त्यसैदिन ऊ मर्‍यो ।”

उनले सुस्तरी भनिन् – “मेरो जिन्दगी त सधैँ कुटपिटमै बित्ने भयो तर तीन छोराछोरीको जिन्दगी राम्रो पार्ने सपना थियो तर यो सपना पनि सपनामा नै रहने भयो ।”

चार वर्षदेखि कारागारको जीवन बिताउन बाध्य ती महिलाको साथमा तीन वर्षकी छोरी छिन् । उनका अरु छोराछोरीलाई विभिन्न सङ्घसंस्थाले पढाउन लगेका छन् । “यो छोरी सानी भएकीले मसँग बसेकी छे, अलि ठूलो भएपछि यसलाई पनि कुनै सङ्घसंस्थाले पढाउन लगिहाल्छ” – उनले निर्धक्क भएर भनिन् ।

साढे दुई वर्षदेखि हत्याको अभियोगमा जेलमा रहेकी उनलाई आफ्नो लोग्नेको वास्तविक हत्यारा अझै पनि को हो भन्ने थाहा छैन । पढाइका नाममा अक्षर पनि नचिन्ने उनका लागि वकिलको प्रवन्ध गरिदिने वा मुद्दा लडिदिने कसले ?
साधारण जानकारी नहुँदा आफ्नो सम्पूर्ण जीवन नै जेलभित्र बिताउन बाध्य महिलाको सङ्ख्या सयौँ छ केन्द्रीय कारागार सुन्धारामा ।

आफूले गर्दै नगरेको अपराधको सजायसमेत भोगिरहेका छन् ती महिलाले । उनीहरुलाई कस्तो अपराधका लागि कति अवधिको सजाय हुन्छ भन्नेसम्म पनि थाहा छैन रहेछ । जेलभित्रका महिलाका हकहितका लागि कार्यरत बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा रानामगरले भनिन् – “सूचनाको हक नपाएको स्थितिमा महिलाले कतिसम्म पीडा भोग्न बाध्य हुन्छन् भन्ने कुरा कारागारमा रहेका महिलाबाट प्रमाणित हुन्छ । यदि उनीहरुलाई आफ्नो अपराध र यससम्बन्धी कानुनबारे जानकारी भए सायद त्यतिका वर्ष उनीहरुले कारागारमा बिताउनुपर्ने थिएन ।”

उनीहरुभन्दा पनि कैदीबन्दीका साना केटाकेटीको अवस्था अझै दयनीय रहेको उनी बताउँछिन् । उनीहरुको यस्तै अवस्थासँग परिचित इन्दिराले कैदीबन्दीका बालबालिकालाई पढाउने र राख्ने व्यवस्थासमेत गरेकी छिन् । अहिले उनले आफ्नो संस्थामा ४५० को सङ्ख्यामा त्यस्ता बालबालिकालाई आश्रय दिइरहेकी छिन् ।

सुन्धारा केन्द्रीय कारागारमा रहेको महिला कारागारमा अहिले ३२५ महिला कैदीबन्दी रहेका छन् । कारागार प्रमुख वेदप्रसाद कार्कीका अनुसार यो सङ्ख्या घटबढ भइरहने हुनाले यही निश्चित सङ्ख्या भने होइन ।

कारागारको क्षमताभन्दा बढी महिला कैदीबन्दी भएकाले होला त्यहाँ महिला निकै अव्यवस्थित रुपमा बसेका देखिन्छन् । साँघुरो ठाउँमा नुहाउने, लुगा धुने, लुगा सुकाउने गर्दा कारागार निकै फोहर र दुर्गन्धित छ ।

बेलाबेलामा विभिन्न सङ्घसंस्थाले कारागारमा महिलालाई अभिमुखीकरण कार्यक्रम गर्दै आए पनि त्यति प्रभावकारी बनेको देखिँदैन । 

Monday, May 30, 2016

यी महिला, जसले देवरलाई घरमै बोलाएर यौन सम्पर्क गर्न लगाउथिन्

भाउजु आमा समान हुन्’ भन्ने भनाईलाई कैलालीका एक युवाले मिथ्या सावित गरेका छन् । आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजुलाई गर्भवती बनाएर ती युवाले यस्तो हर्कत देखाएका हुन् । प्राप्त जानकारी अनुशार कैलालीको लम्की चुहा–१३ मलभंगामा एक १७ वर्षीय देवरले भाउजुलाई गर्भवती बनाएका हुन् ।


दाजु विदेश गएको मौका पारी भाउजुसँग सल्किएका ती देबरले एक छोरीकी आमालाई गर्भवती बनाएका हुन् । श्रीमान विदेश गएको १ वर्ष पछि ती महिला गर्भवती भएकी थिइन् । गर्भवती भएकी ती महिलाले लाजै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि गर्भवती भएको रहस्य खुलेको हो । उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेशीया छन् ।

श्रीमान् नभएको मौकामा ती महिलाले कान्छा ससुराका कान्छा छोरा (देवरंं सिद्ध देवकोटासँग लसपस गरेकी थिइन् । महिलाले देवकोटाकै गर्भ रहेको स्वीकार गरेपछि ससुराले बुहारीलाई घरमा नराख्ने बताएका छन् । ती महिलाले देवरलाई घरमै बोलाएर यौन सम्बन्ध राख्ने गरेको पनि स्वीकार गरेकी छिन् ।

यौन सम्र्पक गर्ने देवर भने २ महिनादेखि भारतमा रोजगारी गर्दै आएका छन् । पारिवारिक स्रोतका अनुसार देवकोटाले आफुलाई भाउजुले जवरजस्ती यौन सम्पर्क गर्न लगाएको बताएका छन् । गर्भवती युवतीको बयान यस्तो छ

Saturday, May 28, 2016

आफ्नै बाउलाई स्तनपान गराउँदै गरेकी छोरीलाई सैनिकहरुले समाते…

युरोपको सर्बाधिक प्रसिद्ध कलाकार बारतोलोमिओ एस्तेबनको यो पेन्टिगंको बारेमा तपाईलाई थाहाँ छैन र मैले यो बताउँदै छु कि यो एउटा बाबु र छोरीको पेन्टिगं हो । हुनसक्छ यो पेन्टिगं हेरेर र बाबु छोरीको हो भन्ने थाँहा पाएर तपाईलाई यो पेन्टिगंगमा भएको दृष्यप्रति घृणा पनि लाग्न सक्छ र मनै देखी ठूलो नैरास्य उत्पन्न हुन सक्छ । तर मलाई बिश्वास छ, जब तपाई यो पेन्टिगंमा लुकेको कहानी थाहाँ पाउनु हुन्छ तपाईको बिचार र भावना अवस्य बदलिने छ ।


कहानी यस्तो छ, एउटा बुढो ब्यक्तिलाई जब सम्म उ मर्दैन तब सम्म उसलाई भोकै राख्ने सजाय दिईयो । यस्तो कठोर सजाय हुँदा हुदै पनि उनको एउटा छोरी थिईन जसले उनलाई दिनहु भेटन छुट दिईयो । जब ति छोरी बृद्ध बाबालाई भेटन आउथिन तब उनको शरिर पुरै खानतलासी लिईन्थ्यो, किनभने उनि आफनो बाबाको लागि खानेकुरा लिएर नआउन ।

भोकको कारण दिनप्रतिदिन शिथिल हुदै गएको र बिग्रदै गएको बाबाको शरिर देखेर छोरीलाई असहय पिडां हुन थाल्यो र उनले बाबाको त्यो अवस्था देख्न नसक्नेमा पुगिन । अन्तमा उनले यस्तो काम गरिन जुन समाजको लागि बाहिरी रुपमा हेर्दा घृणाजनक र लज्जासपद थियो ।
बाबाको भोकका कारण दयनिय अवस्था हुँदा पनि उनले चाहेर पनि कुनै खानेकुरा लिन सक्दैन थिईन । अन्ततः विवस भएर आफनो बाबालाई उनले आफ्नै स्तनपान गराउन थालिन । दिन दिनै यो घटना दोहोरिरहयो, उनका बाबा पनि स्वस्थ हुन थाले ।

एकदिन पहरामा बसेका सैनिकहरुले उनलाई आफनो बाबालाई स्तनपान गराउँदै गरेको अवस्थामा भेटें र पक्राउ गरी तत्कालिन शासकको अगाडि लगे । यो अनौठो घटनाले तत्कालिन समाजमा ठूलै खैला बैला मच्चायो र नागरिकहरु दुई भागमा बाडिए । एक थरीले बाबु छोरीको पबित्र सम्बन्धमा यस्तो घटना निन्दनीय र पाप माने भने दोस्रो थरी नागरिकहरु बाबु छोरीको सम्बन्धको पबित्रता र मानवियताको मिशाल हो भन्नेमा पुगे ।

यो अनौठो घटनाले स्पेन र युरोपभर ईस्वरीय संसार, पवित्रता र मानव मुल्यको बारेमा बहस भयो । युरोपका कतिपय महशुर कलाकारले यस घटनालाई आफ्नो क्यानभासमा पनि उतारे र प्रसिद्ध पनि भए । अन्ततः लामो बहस पश्चात मानव मुल्यको जित भयो, दुबै बाउ छोरी कैद मुक्त भए ।

Wednesday, March 16, 2016

गायिका अन्जु पन्तले प्लास्टिक सर्जेरी गरिन ।

गायिका अन्जु पन्तले प्लास्टिक सर्जेरी गरेर योनि कसिलो बनायिन । पुरा भिडिओ हेर्नुहोस त कस्तो अचम्म

आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमान्लाई आफुभन्दा धेरै माया गर्थे

श्रीमान्ले आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् ।
पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् । दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ । भ्mयाल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।


अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो । प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ । घरमा दुई सन्तानसहित जेठी श्रीमती हुदाहुदै खड्काले ढाटेर भित्राएकी उनले सुसाईड नोटिसमा आफुले श्रीमानलाई धेरै माया गर्ने तर श्रीमान्ले आफुले कमाएको पैसालाई मात्र माया गर्ने रहेछ र फोन गर्दा मार्ने धम्की दिएको उल्लेख गरेकी छिन् ।

श्रीमान्को दिदी वहिनीसमेत धम्क्याउदै कोठामा आएको लेखेकी उनले श्रीमान्ले ४ लाख रुपैया खाएको उल्लेख गरेकी छिन् । उनले सुसाईड नोटिसमा लेखेकि छिन् श्रीमान् सिद्धिकुमार खड्कालाई म आफु भन्दा पनि धेरै माया गर्थे तर उसले मेरो पैसालाई मात्र माया गरेको रहेछ फोन गर्दा पनि मार्छु भनी धम्की दिनुहुन्छ । उसको दिदी वहिनी मलाई मार्छु भनी म बसेको कोठामा आको थियो । श्रीमान्ले मेरो ४ लाख रुपे खाको छ । मलाई फोन पनि गर्नुहुन्न । मैले फोन गर्दा उसको दिदीले मेरो भाइलाई नखोज तलाई मारेर फालीदिन्छु भन्छ । घरबेटी थापाका अनुसार केही समय अघि श्रीमान्ले एटिएमबाट एक लाख रुपैया निकालेर आफुखुसी गरेको गुनासो सुनाउदै सम्झाईदिन अनुरोध गरेकि थिईन् ।

बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा भेट भई उतै विवाह गरेर गएको दशैंमा गाईघाट आएको र दुई महिनादेखि त्रियुगा नगरपालिका २ गाईघाट बजारस्थित नारायण थापाको घरमा डेरा लिई बसेका थिए । 

Wednesday, October 14, 2015

दिनकै ३० जनासंग सेक्स गर्दाको अनुभव कसरी सुनाउँ म तपाईलाई ?

२० वर्षअघिको कुरा हो, १४ वर्षकी त थिएँ म । यस्तो समस्या भोगिरहेको यो जिन्दगीको कथा सुनाउँ कसरी । यो सुन्ने जोकोहीको ज्यान काँप्छ । यस्तो एउटा कहानीको पात्र हुँ । हो, या कहानी एउटा यस्तो महिलाको हो, जो यो जीवनबाट गुज्रिएर अहिले यस्तै आहतलाई न्याय दिन लागिरहेकी छिन् र उनको जिन्दगीलाई सबैले सलाम गरिरहेका छन् ।


मेरो नाम सुनिता दनुवार हो, म अहिले मानवतस्करीविरुद्ध सक्रिय छु । अहिले म यो अभियानमा आउनु अघि म पनि मानव तस्करको यस्तै सिकार भएको थिएँ । त्यतिखेरको दुःख सुनाएँ भने तपाईंहरु छक्क पर्नुहुने छ ।
१४ वषको उमेरमा मुम्बइ वेश्यालयमा बेचिएकी थिएँ । एउटा सानो कोठीमा पाँच महिना नारकीय जीवन गुजारेँ । यतिमात्र होइन, मैले यति मारपिट सहनु पथ्र्यो कि त्यो उमेरमा, म सहनैँ सक्दिनँ थिए । कुटपिट गरेर दैनिक ३० जनासँग सेक्स गर्न बाध्य पारिन्थ्यो त्यो कोठीमा । पाँच महिना यो नारकीय जीवन भोगेपछि भाग्न सफल भएँ ।

अहिले उनी कोही नारीले यस्तो नारकीय जीवन भोग्न नपरोस् भनेर अहोरात्र खटिएकी छन् । यसै अभियानले उनलाई संसारभर चिनाएको छ । सुनिता अहिले नेपालमा मानवतस्करीविरुद्ध अभियानमा सक्रिय छिन् । भूकम्पपछि नेपालमा महिला तस्करीको खतरा झन बढेकाले सुनिता सक्रिय छिन् । नेपालका युवती सुन्दर छन् तर गरिबीका कारण बढी बेचिन्छन् ।

हालैमात्र पनि सुनिताले ९ युवतीलाई बेचिनबाट बचाएकी छन् । यसरी बेचिनेमा अधिकांश बालिका उमेरका छन् । भूकम्पपछि नेपालका २ सय ५० भन्दा बढी युवती बेचबिखनको सिकार भइसकेका छन् । मानवतस्करले गरिबीको फाइदा उठाएर आफ्नो अपराध छिपाइ रहेका छन् । सुनिता चाहन्छिन्, अब कसैले नारकीय जीवन भोग्न नपरोस् । यो अभियान चलाइरहँदा सुनिताले तस्करको धम्की पनि खेप्नु परेको छ ।

Sunday, August 30, 2015

भारतीय एक किसान ४० वर्षदेखि नांगै

ऐजेन्सी : भारतीय किसान सुबल बर्मनले ४० वर्षदेखि एक धरो लुगा लगाएका छैनन् । उनी नांगै हिँड्नु कुनै फेसन नभएर वाध्यता हो । उनलाई कुनैलुगाउनै हुँदैन, शरीरमा एलर्जी सुरु हुन्छ । पश्चिम बंगलको राजपुर गाउँमा नांगो शरीरकै कारण उनी चचित छन् ।


उनी नांगै हिँड्डुल गर्दा गाउँलेहरु नौलो मान्दैनन् । बर्मन भन्छन्, ‘लुगाको संसर्ग हुनासाथ मेरो शरीरमा आगो जलेजस्तै हुन्छ । म एक छिनभन्दा धेरै खप्नै सक्दिनँ ।’ उनलाई पाँच वर्षको उमेरमा पहिलोपटक रोगबारे चिकित्सकरुले रोग पत्ता लगाएका थिए । लगाउने लुगा मात्रै नभएर ओढ्ने र ओछ्याउने समेत उनी प्रयोग गर्न सक्ने अवस्थामा छैनन् । गरिबीका कारण उनलेराम्रै ठाउँमा उपचार गर्ने मौका पाएका छैनन्।

अहिलेत उपचार गर्ने मनशाय पनि छाडिसकेका छन् उनले । उनले भने, ‘मेरा छिमेकीहरु सौभाग्यवस असल छन् । उनीहरुले कहिल्यै मेरो नांगो शरीरको विषयमा गुनासो गरेनन् ।’  नांगै बस्दा विभिन्न समयमा उनले विभिन्न थरीका समस्याहरु भोग्नुपर्छ । उनलाई जाडोले भन्दा गर्मीले बढि सताउँछ । तातो पनि शरीरले सहन गर्न नसक्ने हुँदा गर्मीमा उनी दैनिक ५ देखि ८ पटकसम्म नुहाउँछन् ।

स्वभाविक रुपमा सुबलको अहिलेसम्म विवाह भएको छैन । यस्तो सर्वकालिन नांगो केटालाई छोरी दिउन पनि कल्ले ? उनी भन्छन्, ‘कुन मुर्खले मलाई छोरी दिन तयार हुन्छ र ? मेरो जीवनमा यस्तै लेखेको रहेछ ।’ अब उनले आफ्नो बाँकी जीवन पनि यस्तै गरी बिताउने सोच बनाइसको छन् ।  ब्रिटिश स्किन फाउन्डेसनका प्रवक्ता प्रोफेसर हेवेल विलिम्सले सुबललाई डिसएस्थेसिया नाम गरेको रोग लागेको हुन सक्ने बताए ।


Saturday, August 22, 2015

हिन्दुकाे अर्थ बुझ्नुहाेस् ! हिन्दु कुनै धर्म नभएर ठाउँको नाम हाे : रामचन्द्र भण्डारी

नेपाल 'हिन्दु राष्ट्र' हुनुपर्छ भन्ने सबै अतिबादी हिन्दुहरुले वैदिक सनातन कर्म काण्ड महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष: रामचन्द्र भण्डारीकाे कुरा सुन्नुहाेस् र सनातन धर्मकाे रक्षा कसरी हुन्छ ? र हिन्दुकाे अर्थ बुझ्नुहाेस् , हिन्दु कुनै धर्म नभएर ठाउँको नाम हाे । असल हिन्दु भनेकाे रामचन्द्र भण्डारी जस्तो कुरा बुझेकाे हुनु पर्छ । भण्डारीले भने, हिन्दु धर्मको नाममा कुनै पार्टीको झण्डा बाेकेर नारा जुलुस गर्दैमा धर्मको रक्षा हुदैन र नेपाल 'हिन्दु राष्ट्र' पनि हुदैन ।

भिडियो: धार्मिक चाैतारी नेपाल

Monday, August 10, 2015

एक नेपाली यौनकर्मी महिलाको बयान: आफ्नै व्यथा र बाध्यता

मलाई थाहा छ, मेरो शरीर किन्ने कोही छैन, अनि मसँग बेच्नलायकको पनि केही छैन ! तैपनि मैले आफ्नो शरीरलाई जबर्जस्ती लिलामीमा राखेकै छु। सधैं यो सडकमा आउँछु, लौन मेरो शरीर सय/पचासमा भए पनि किनिदेऊ भनी बिन्ती गर्छु। कसैले त सय—पचास हैन, हजार नै दिन्छन् ! तर कोही त मसँग रातभरि सुत्छन् र मेरो गोजीमा भएको सय—पचास पनि लुटेर भाग्छन् !’
यो व्यथा हो, यो सहरकी एक यौनकर्मी महिलाको जो दस वर्षदेखि काठमाडौं सहरमा आफ्नो शरीर लिलामीमा राखिरहेकी छन्। सहरका दर्जनौं यौनकर्मी महिलाहरूसँग साक्षात्कार गर्ने क्रममा भेटिएकी एक पात्र सुन्दरी नेपाल (नाम परिवर्तन), वर्ष ५५ की यी महिलासँग अब बन्ने संविधानमा कानुनले के कस्तो व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लाग्छ भन्ने सवालमा छलफल हुँदै थियो। छलफलको क्रममा कानुन, सरकार तथा समाजको कुरा आउने बित्तिकै उनी एक्कासि भक्कानिइन्। उनी आफू मात्र रोइनन्, उपस्थित सबैका आँखा रसाए र म पनि उनको व्यथा र बाध्यताबाट नि:शब्द भएँ। मलाई उनको वेदनाले यतिसम्म छोयो कि यो लेख नलेखीकन चैनले बस्नै सकिनँ। उनको कथा :

मेरो नाम सुन्दरी नेपाल हो। यो सालले ठ्याक्कै म ५४ पुगेर ५५ वर्षमा लागेँ। मेरो माइती सुदूरपश्चिम र घरचाहिँ मध्यपश्चिमको पहाडी गाउँमा पर्छ। मेरो बाह्र वर्षमा बिहे भयो, जुन बेला मेरो रजस्वला पनि भएको थिएन। मेरो बिहे हुँदा मेरो श्रीमान्को उमेर २२ वर्ष थियो। उनी इन्डियाका लाहुरे थिए। बिहे भएको साल पनि उनी मलाई भित्र्याएर लाहुर गए। घरमा आँखा नदेख्ने सासू, कान नसुन्ने ससुरा र पाँचजना नन्द थिए। म त्यो घरमा बुहारीको रूपमा भित्रिएदेखि नै बुहार्तन खेप्नुपर्‍यो। बिहानै तीन बजे उठ्नु, झन्डै बीस—तीस मिनेट हिँडेर गोठ पुगेर भैंसीको गोबर सोहोर्नु, घाँस काट्नु, खोले खुवाउनु र उज्यालो हुँदा त आफूभन्दा अग्लो घाँसको भारी बोकेर घरमा आउनुपथ्र्यो र वृद्ध सासूससुरा तथा मेरै उमेरका र मभन्दा साना पाँचजना नन्दहरूको लागि पकाउने, खुवाउने र मेलापात जाने काम गर्नुपथ्र्यो। बेलुकी मेलापातबाट थकाइले लखतरान भएर आउँदा पनि चुलोमा आगो बलेको हुँदैनथ्यो। हतारहतार आगो बालेर खाना तयार पार्दा रातको १० बज्थ्यो। चुलोमा बालेका चिसो दाउराको कारण घरभरि आएको धुवाँबाट निस्सासिएकी मलाई ससुराको तिखो वचनले झन् उकुस—मुकुस बनाउँथ्यो। भान्साको काम सक्दा रातको १२ बज्थ्यो। कतिपटक रछ्यानमा नै निदाउन खोज्थेँ। फेरि सासूको गोडामा तेल नलगाई सुत्न पाइन्नथ्यो र बिहान ४ बजे नै उठ्नुपर्थ्यो।

अर्को साल श्रीमान् लाहुरबाट फर्किएपछि म १३ वर्षमै गर्भवती भएँ र पहिलो सन्तान छोरा जन्मियो। क्रमश: ३ वटा छोरा भए। श्रीमान्ले इन्डियाभन्दा काठमाडौं जानु ठीक सम्झे क्यारे† उनी रोजगारीको लागि काठमाडौं हान्निए। चाडपर्वमा घर आउजाउ गर्थे। २०५८ सालमा काठमाडौंबाट छिमेकीको घरमा फोन गयो, इलेक्ट्रिसियन काम गर्ने क्रममा करेन्ट लागेर श्रीमान्को मृत्यु भयो† जेठो छोरा पनि सहरमै बाबुसँगै बस्थ्यो। काजकिरिया सकेर छोरा काठमाडौं फर्कियो। केही समयपछि उसले काठमाडौंमै विवाह गरेको खबर पठायो। अब घरखर्च सबै मैले नै मेलापात गरेर टार्नुपर्ने भयो। आम्दानीको स्रोत केही थिएन। यतिकैमा एकजना छिमेकी ससुरा पर्नेले गाविसबाट विधवा भत्ता पाइन्छ। त्यसको लागि मृत्युदर्ता प्रमाणपत्र चाहिने भएकाले जुन अस्पतालमा उहाँको मृत्यु भएको थियो, त्यहींबाट मृत्युदर्ता प्रमाणपत्र ल्याउन सुझाए। उनकै सुझावअनुसार म पहिलोपटक काठमाडौं आएँ र छोराले बताए अनुसारको अस्पताल पुगेँ। अस्पतालमा बुझ्दा मृत्युदर्ता प्रमाणपत्र त अस्पतालबाट लास लैजाँदा बखत नै सँगै दिएको बताए। श्रीमान्को मृत्युदर्ता प्रमाणपत्र लगेर २/४ सय भए पनि विधवा भत्ता लिएर घरखर्च हलुको पार्न सकिन्छ कि भन्ने कत्रो आस थियो। अस्पतालबाट पहिले नै लगिसकेको भन्ने थाहा पाएर थचक्क भुइँमा बसेर रुन थालेछु। मैले रोएको देखेर एकजना कर्मचारीले मिति थाहा छ भने एकपटक रेकर्ड हेरिदिने झिनो आशा देखाउँदै सम्बन्धित कर्मचारी बाहिर गएकाले केही समय कुर्नुस् भने। म अस्पतालको ढोकै छेउको बेन्चमा उनै कर्मचारीको तीव्र प्रतीक्षा गरेर बसिरहेको थिएँ। अस्पतालमा बाहिर र भित्र जानेको ओहोर—दोहोर चलिरहेको थियो।

त्यतिकैमा ३०/३५ वर्षकी महिलाले एउटा झोला छेउमा राख्दै भनिन्, ‘दिदी एकैछिन यो झोला यहीं राख्छु है, म रगतको रिपोर्ट लिएर आइहाल्छु’। मैले हुन्छ भनेर टाउको हल्लाउन पनि नभ्याउँदै ती महिला त पर पुगिसकेकी थिइन्। झन्डै आधा घन्टा बितिसकेको थियो, तर झोला राख्ने महिला आइनन्। झोला यही टेबुलमुनि राख्दिन्छु र मचाहिँ भित्र बुझेर आउँछु भनेर झोला उचालेको त झोलाभित्र बच्चा रोएको जस्तो सुनँे। एकैछिनमा हल्लीखल्ली भयो। यो बच्चा कसको हो? किन, कसले छोड्यो यसरी? कस्ती पापिनी आमा† आदिइत्यादि सुनियो। बिस्तारै कालो सलले बेरिएको तर सालनालसहितको त्यो बच्चीलाई हेर्नेको भीड जम्मा भयो।

भीडमा कसैले छोरा भए म लान्थेँ, छोरी त के लानु† भनेर नाक खुम्च्याए। बेलुकी ४ बजेसम्म बच्चीकी आमा आउँछिन् कि भनी पर्खिएँ। उनी आइनन्। अरूले पनि वास्ता गरेनन्। त्यो अबोध शिशुलाई त्यत्तिकै फाल्न सकिनँ। आफ्नो कोखबाट छोरामात्र जन्मिएका थिए। भगवान्ले छोरी उपहार दिएको ठानी शिशुलाई काखी च्यापी छोराको कोठा गएँ। छोरा, बुहारीलाई सविस्तार घटना बताउनै नभ्याई उनीहरूले ‘धेरै नाटक नगर। यो बच्चा कुनचाहिँ नाठोको हो, हामीलाई भन। अस्पतालमा भेटिएको बच्चा अस्पतालले राख्दैन र? बालगृह नपठाएर कसरी तिमीलाई पठाउँछ?’ भनी मलाई जबर्जस्ती आफ्नै अवैध बच्चा स्वीकार गर भन्न थाले। छोराबुहारीको यस्तो व्यवहार देखेर म त छाँगाबाट

खसेँजस्तै भएँ।

 हे भगवान् ! १२ वर्षकी हुँदा बुबाआमाले छानेर दिएको श्रीमान्बाहेक पुरुष नामको अन्य व्यक्तिलाई छुँदा पनि नछोएको मलाई आफ्नै कोखबाट जन्मिएको छोराले कुन नाठोका पेट बोकेर यो बुढेसकालमा बच्चा जन्माएको भन्ने प्रश्न गर्‍यो। अस्पतालमा गएर बुझ् भन्दा पनि नमानी ‘हामीलाई कुनै स्पष्टीकरण चाहिएन। खुरुक्क जुन बाटो आएकी थियौ, त्यही बाटो जाऊ’ भन्दै धकेले। एक हातले बच्ची च्यापेर अर्को हातले आँसु पुछ्दै निस्किएँ। काठमाडौंमा म पहिलोपटक आएकी कहाँ जाने? के गर्ने? केही मेसो थिएन। रुँदैरुँदै म त मैतीदेवी भन्ने ठाउँमा पुगेछु। बाटोमा मकै पोल्दै बेच्ने एकजना अधबैंसे दिदीलाई सारा वृत्तान्त सुनाएँ। बरु तिनको हृदय पग्लियो, उनले आफूसँगै उनको कोठामा लगिन्। त्यो बच्चीलाई खुवाउने ल्याक्टो दूध, दूधदानी र एकजोर भोटो, टोपी किनिदिइन्। भोलिपल्ट बिहानै बच्ची लिएर हिडेँ, कहाँ जान हिँडेकी हुँ आफैंलाई पनि थाहा थिएन। फेरि न छोराबुहारीको मन पलायो कि भनेर एउटा पसलबाट फोन गरेँ। तर छोराले ‘अझै ज्युँदै छेस्, कुन मुखले फोन गर्ने आँट गरिस्’ भन्यो। म फेरि त्यही पसलमा थचक्क बसेर रुन थालेछु। पसले भाइले मेरोबारे जान्ने मन गरे। मैले सविस्तार बताएँ। उनले आफ्नो घरमा लुगा धुने, भाँडा माझ्ने मान्छे चाहिएको छ भन्दै काम गर्ने अफर गरे। मैले सहर्ष स्वीकारेँ र काम गर्न थालेँ। तर भर्खरै जन्मेकी बच्ची आमाको दूध नपाएर २४ सै घन्टा रुन्थी। बच्चीको रुवाइबाट दिक्क भएका ती साहुले मलाई बच्ची प्रहरीको जिम्मा लगाएर आए वा उही अस्पतालमा छोडे मात्रै काममा राख्न सकिने बताए। तर मेरो मनले यो बच्ची भगवान्ले मलाई नै दिएको हो भनिरह्यो र त्यो घर पनि छोडेँ।

त्यही घरमा धारा, बत्ती मर्मत गर्न आउने एकजना भाइको सहयोगले मैले यो सहरको खुला आकाशमुनि आफ्नो शरीर लिलामीमा राखेँ। मरेको लासजस्तै गरी परपुरुषको यौनतृष्ण मेटाउनुपर्दा धेरैपटक आत्महत्या गर्ने विचार पनि आयो। तर आफ्नै जन्म दिने आमाबाट फालिएकी यो छोरी र आफूले जन्माएको छोराबाट त्यागिएकी मबीच केही भिन्नता देखिनँ। हामी दुवै जनाको भाग्य एउटै रहेछ भन्ने सम्झिएँ। अब जति वर्ष बाँच्छु, यही छोरीका लागि बाँच्छु र जे गर्नु छ यही छोरीका लागि गर्छु भनी प्रण गर्दै छोरीका लागि बाँचिरहेकी छु। म कसैले एक रातको एक करोड दिन्छु भन्यो भने पनि रात बस्नेगरी कहीं जान्नँ, किनकि मलाई कसैको विश्वास लाग्दैन।

अहिले मेरी छोरी १० वर्षकी भई। बोर्डिङमा ३ कक्षामा पढ्छे। उसैको फी, कपीकलम, रासनपानी, औषधि—उपचार गर्नका लागि मैले यो उमेरमा आफ्नो शरीर लिलामीमा राखेको छु। तर यो समाज, यो कानुन र सरकारले सधैं मलाई गैरकानुनी काम गरेको भन्दै लखेट्छ, हेप्छ, छि:छि र दुरदुर गर्छ। म जस्तो बाध्यतावश यौनकार्य गर्नेलाई खै त कुन सरकारले हेर्‍यो? म पनि यही समाजको एक हिस्सा हुँ। एउटी आमाबाट परित्यक्त नवजात शिशुलाई सास भर्नु मेरो दोष थियो र? आफूले नौ महिना गर्भमा राखेर जन्माएको, हुर्काएको छोराले त मलाई ‘वेश्या’ भन्यो। त्यसैले मलाई कुनै सरकार, समाज वा कानुनसँग विश्वास छैन।

यो कथा सुनाएपछि उनी भक्कानिन थालिन्।

Tuesday, August 4, 2015

दिनमा एक पटक यौन सम्पर्क नगरी बस्न नसक्ने यी राई थरकी युवतीको बेथा

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ? यौनइच्छा किन ? यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ।


प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ। यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ। कसरी सञ्चालित हुन्छ ? मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले।

पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो।

मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ। के गर्ने होला ? यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ।

किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन।

आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।