Tuesday, August 2, 2016

यी हुन् श्रीमतीको हत्या गरेर रातभर शवसँग सेक्स गर्ने क्रुर हत्यारा : यस्ता छन घटना बिवरण

मायाप्रेम, विहे र यौनसम्बन्धका कारणले कस्ता कस्ता घटना निम्तन्छन् । मानिसहरु कतिसम्म घिनलाग्दो क्रियाकलाप गर्न सक्छन यसको कुनै अन्दाजा नै लगाउन सकिन्न । भारतमा यस्तै एउटा घिनलाग्दो र पत्यार नै गर्न नसकिने अनौठो घटना सार्वजनिक भएको छ ।
घटना भारतको राजधानी नयाँदिल्लीस्थित निहाल विहारको हो । जहाँ एक पुरुषले मदिराको नशामा पत्नीको हत्या गरेर एउटा घिनलाग्दो कर्तुत गरेका छन् जसले प्रहरीको समेत होस उडेको छ । अवैध सम्बन्धको चक्करमा पहिला महिलाको हत्या गरे । त्यसपछि पनि उनको यौन तृष्णा नमेटिएपछि पत्नीको शवसँग रातभरी सेक्स गरिरहे ।


यसरी बनेको थियो उनीहरुको सम्वन्ध
दिल्लीको बककरवला बस्ने २१ वर्षीय मोनिकाको यूपी बुलन्दशहरका २५ वर्षीय प्रदीपसँग प्रेम बस्यो । दुबैबीच ६ महिनासँग माया प्रेमको सम्बन्ध चल्यो । त्यसपछि परिवारको सहमतिमा उत्तर प्रदेशको गंगा घाटमा दुबै सात फेरा लगाएर विहे गरे ।
विवाह पछिको सम्वन्ध टिकेन.  घट्यो यस्तो घटना :
उनीहरु बिचको सम्बन्ध धेरै लामोसमय सम्म टिक्न सकेन् । पति प्रदीपले मदिराको नशामा पत्नीलाई पर्खाल ढोक्काएर हत्या गरे ।उनी रगतले लतपतिएर वेहोस हुँदै जमिनमा खसिन् । प्रदीपले रगतले भरिएको उनको अनुहार पानीले धोए । त्यसपछि उनलाई विस्तरामा लगेर गए । र शवसँग लगातार सेक्स गरेर यौन तृष्णा मेटाउन थाले । उनी रातभर पत्नीसँग सुतेका पनि थिए । विहान निद्रा खुल्दा शवलाई कोठामै छाडेर फरार भए ।
स्रोत : भारतीय सञ्चार माध्यम
यस्तो छ घटनाको मुख्य कारण:
प्राप्त जानकारी अनुसार विहेपछि केही दिन त प्रदीपले मोनिकालाई गाउँमै राखे । तर, मनले नमानेपछि पत्नीलाई दिल्ली लगे । दिल्लीको निहाल विहारमा भाडाको डेरामा बस्न थाले । साथै सानो तिनो काम गर्न थाले । तर, मोनिका खुला (स्वतन्त्र) स्वभावकी थिइन् । जसले प्रदीपको मनमा शंका बढ्यो कि उनकी पत्नीको दोस्ती अरु युवकहरुसँग भइरहेछ ।
फेरि यो कुरालाई लिएर प्रदीप र मोनिकाबीच दिनदिनै झगडा हुन थाल्यो । दुबैको झगडाले उनका आसपासका छिमेकी पनि हैरान हुन थाले । तर, छिमेकीहरुलाई के थाहा कि प्रदीप यस्तो घिनलग्दो कर्तुत गर्नसक्छन् रु घटना भएको राति प्रदीपले आफू पनि रक्सी पिए र पत्नीलाई पनि पिलाए । फेरि दुबैबीच झगडा सुरु भयो । डेरामा बस्ने अन्य छिमेकीहरुले घरबेटी बेलाएर झगडा शान्त गराए । तर, सबै जना गइसकेपछि श्रीमतीको टाउको कोठाको भित्तामा ठोकेर हत्या गरे ।
प्रहरी भन्छ– अभियुक्त पति प्रदीपले घटना स्वीकार गरेका छन् । मोनिकाको पोस्टमार्टमको रिपोर्टले शवसँग सेक्स गरेको खुलासा गरेको हो । पक्राउ परेका प्रदीपमाथि थप अनुसन्धान जारी छ ।

0 comments:

Post a Comment