Wednesday, August 3, 2016

चर्चित नृत्यङ्गन तथा मोडल रश्मि तामाङ्को नयाँ गाडि

काठमाण्डौ । नुवाकोटको त्रिशुलीमा जन्मेर काठमाडौलाइ कर्मथलो बनाउँदै आएकि अहिलेकि निकै चर्चित नृत्यङ्गना तथा मोडल हुन रश्मि तामाङ् । उनि बिषेश गरी लोकदोहोरी गीतकि रानि तथा नृत्य कि खानि भनेर परिचित छिन् । नेपाली लोकदोहोरि नृत्यमा अहिले चर्चाको शिखरमा पुग्न सफल मोडल तथा नृत्यङ्गना हुन रश्मि ।


जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै सानै देखिको रहर र  रुचिलाई अंगिकार गर्दै यस क्षेत्रमा पाइला चालेकी रश्मि निकै मिहेनति छन् । प्रायजसो सबै गीतहरुमा बेजोड नृत्य गर्नसक्ने खुबि भएकि रश्मिको रोजाइमा भने धेरैजसो लोकदोहोरी नै पर्ने गरेका छन् । गीतको भाव बुझेर नृत्य गर्न यीनै मोडल रश्मि कुनै कसर बाँकि राख्दिनन । परिणामस्वरुप  उनले नृत्य गरेको गीतका भिडियोहरु निकै नै उत्कृष्ट बन्ने गरेको छ ।

हो यीनै नृत्य कि खानि  रश्मिलाइ उनका पिता हरी कुमार तामाङ् ले उपहार स्वरुप गाडि गिफ्ट दिएका छन् । आफ्नो छोरीलाइ उपहार स्वरुप गाडि दिएपछि बाबु हरी कुमार तामाङ्  भन्नुहुन्छ, मेरो छोरीको लगाव,झुकाव, मेहनत र प्रतिभाको कदर गर्दै उपहार स्वरुप गाडि दिएको हुँ आगामि दिनमा अझबढि नाम कमाउन सफलहोस् छोरीलाइ शुभकामना । अत्यन्तै सकारात्मका सोचका नुत्यको माध्यमबाट आफ्नो वर्चश्व जमाउन माहिर उनि नायीका भन्दा कमकि छैनन् ।

आफ्नो जन्म दिने बाबाले नै उपहार स्वरुप गाडि दिएपछि उनले सामाजिक संञ्जाल फेसबुक मार्फत खुसि साटासाट गरेकि छिन् । उनले हामिलाइ दिएको गाडिको मुल्य ४० लाख रहेको छ । सम्भवत अहिले चलेका मोडलहरुमा यति महगो गाडि चढने नि मात्रै होलिन ।

उनले भनेकि छिन्स् म अहिले जहाँ छु जुन स्थानमा आउन सफल भएकि छु सबै मेरो माता पिताको माया र आर्शिबादले हो । उहाँहरुनै मेरो लागि भगवान हुनुहुन्छ ।  सर्लक्क परेको जिउडाल मिलेबारुलेको दन्दहरु कम्बर भएकि यीनै रुपमा निकैनै सुन्दरी छिन् । हालसम्म यीनले हजारौं लोकदोहोरि गीतमा आफ्नो नुत्य पस्तुत गरेकि छिन । अझ अचम्मको कुरात के छ २०७२ मा मात्रै उनले लोकदोहोरी नृत्यमा लगातार छ पटक सम्म अवार्ट हात पार्न सफल भएकि छिन्  ।

आफ्नो माता पिताको आर्शिवादले तथा साथिभाइको प्ररणाले यो स्थान सम्म आइपुग्न सफल रश्मि  निकै नै मिजासिला र मिलनसार स्वभावकि छिन् । एक दशक भन्दा बढी समयदेखि यस क्षत्रमा क्रियासिल रश्मि नृत्य गर्दा आफुलाइ भोक तिर्खै हराएर जाने र निरन्तर गीतको भावमा डुबिरहन मन लाग्ने बताउछिन् ।

0 comments:

Post a Comment