Tuesday, August 9, 2016

नेपाली नायिका तथा मोडलहरुनै यौन धन्दामा सक्रिय रहेको खुलासा ज्योति मगर सहित् ७ जनालाई पक्राउ

समाजमा विकृतिका रुपमा बढ्दै गएको यौन धन्दाप्रति प्रहरीले हाल बिशेष चासो देखाएको छ । प्रहरीले चालेको अपरेसन कै क्रममा थुप्रै नेपाली नायिका तथा मोडलहरु पनि त्यसमा सक्रिय रहेको पुलिसले भेटाएको छ । अनुसन्धान जारीरहेको र केहीलाई पक्राउ गरिएको जनाएको छ ।


0 comments:

Post a Comment