Saturday, August 22, 2015

हिन्दुकाे अर्थ बुझ्नुहाेस् ! हिन्दु कुनै धर्म नभएर ठाउँको नाम हाे : रामचन्द्र भण्डारी

नेपाल 'हिन्दु राष्ट्र' हुनुपर्छ भन्ने सबै अतिबादी हिन्दुहरुले वैदिक सनातन कर्म काण्ड महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष: रामचन्द्र भण्डारीकाे कुरा सुन्नुहाेस् र सनातन धर्मकाे रक्षा कसरी हुन्छ ? र हिन्दुकाे अर्थ बुझ्नुहाेस् , हिन्दु कुनै धर्म नभएर ठाउँको नाम हाे । असल हिन्दु भनेकाे रामचन्द्र भण्डारी जस्तो कुरा बुझेकाे हुनु पर्छ । भण्डारीले भने, हिन्दु धर्मको नाममा कुनै पार्टीको झण्डा बाेकेर नारा जुलुस गर्दैमा धर्मको रक्षा हुदैन र नेपाल 'हिन्दु राष्ट्र' पनि हुदैन ।

भिडियो: धार्मिक चाैतारी नेपाल

0 comments:

Post a Comment