Tuesday, August 25, 2015

कैलाली घटनाका चार अरोपीलाई पक्राउ गरियो

कैलाली।  कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। कैलालीमा सोमवार सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको घटनाको छानविनको लागि उनिहरुलाई पक्राउ गरिएको हो ।
सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए।पक्राउ गरी उनीहरुलाई अनुसन्धान गरिरहेका छौं, डिआइजी खनालले नागरिकन्युजसँगभने, दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाइनेछ। पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।


सोमबार कैलालीको टीकापुरमा आन्दोलनकारीले ७ सुरक्षाकर्मी र १ बालकको अमानवीय ढंगले हत्या गरेका थिए।नागरिकमा खवर छ ।

0 comments:

Post a Comment