Monday, August 24, 2015

हामीले कुनै हिन्दूको बिरोध गरेको होईन, सम्मान व्यवहार गरिनुपर्छ भन्ने हाम्रो माग हो : ङिमा शेर्पा

हामीले कुनै हिन्दूको बिरोध गरेको होईन । सम्मान व्यवहार गरिनुपर्छ भन्ने हाम्रो माग हो ।" "हाम्रो बौध्द महासंगको अध्यक्ष पनि ब्रामण हुनुहुन्थ्यो । उहाँहरूले आफूले इच्छाएको कुरा गर्न पाउने कि नपाउने ?"
नेपाल शेर्पा महिला संघका केन्द्रिय अध्यक्ष ङिमा शेर्पासँगको कुराकानी ।






0 comments:

Post a Comment