Monday, August 31, 2015

टीकापुर घटनका १३ रहस्य !

(1) सेनाले निर्दोष थारु युवाहरुलाई विना प्रमाण गिरफतार गरेर पाशिवक यातन दिइ रहेका छन् ।
(2) कफ्र्युको समयमा अखण्ड सुदुरका अराजक गुण्डाहरुसंग मिलेर सेना र प्रहरीले नै थारुका घरहरुमा आगो लगाउने र थारु छोरी चेलीहरुलाई बलत्कार गर्ने जघन्य अपराध गर्दैछन् ।
(3) बाहुन मानव अधिकारवादी सुदीप पाठक जस्ता व्यक्ति पीडित थारुहरुको भन्दा पीडक प्रहरी प्रशासनको वयन लिइ रहेको छ
(4) थारु आन्दोलनकारीमाथी गोली हान्न दिएको आदेश नमान्ने सशस्त्र प्रहरी जवान राम विहारी चौधरीलाई एस एस पी लक्षमणको न्यौपानेको आदेशमा ईन्स्पेक्टर बलराम विष्ट र केशव बोहराले गोली हानेका थिए
(5) सत्रस्त्र प्रहरी जवानलाई गोली हान्ने आदेश दिन एस एस पी लक्ष्मण न्यौपाने। ईन्स्पेक्टर बलराम विष्ट र केशव बोहरलाई सत्रस्त्र प्रहरीका एस एस पीले गोली हानेका थिए



(6) गोली लागेर एस एस पी लक्षमण न्यौपाने, ईन्स्पेक्टर बलराम विष्ट र केशव बोहराको मृत्यु भएको रहस्य खुल्ने डरले उनीहरुको शव पोस्टमार्टम नै नगरी शव दहन गरियो
(7) २ वर्षे वालकलाई लागेको गोली प्रहरीले प्रयोग गर्ने बन्दुकको गोलीसंग मिलेको छ ।
(8) सयौ गम्भिर घाइते थारु आान्दोलनकारीहरु सेनाले गिरफतार गर्ने डरको कारण हस्पीटलमा उचपचारको लागि जान सकेको छैन । उनीहरु जीउमा लागेको घाउहरु गर्मीको कारण पाकेर इन्फेक्सन भएर मर्ने अवस्थामा पुगेका छन्
(9) घाइतेहरु भारततर्फ उपचार गर्न जान नदिनको लागि सिममा सेना र प्रहरी कडा सुरक्ष दिएका छन्
(10) पहिचान विरोधी कान्तिपुर, इमेज, एभिन्युज, माउण्टेन, न्यूज टेवन्टीफोर टेलिभिजन नागरिक र अन्नपूर्ण दैनिकले सेना, प्रहरी, प्रशानसनका मात्रै कुरा सुनेर समचार सम्प्रेषण गरेका छन् ।
(11) एमालेका थारु नेताहरु पार्टीले कारवाही गर्ने डरले थारुहरुमाथी भएको सेना र प्रहरी दमन विरुद्ध एक शव्द बोलेका छैनन् ।
(12) केपी ओलीको निर्देशनमा एमालेका पूर्व थारु सभासदहरुले थारु आन्दोलनकारीहरुलाई आतंकारी, देशद्रोही भनेर फेसबुमा लेखेका छन्
(13) कैलाली टीकापुरमा थारुहरुको शान्तिपूर्ण आन्दोलनमाथी गोली प्रहार गर्ने आतंकारीहरु हत्यरा वामदेव गौतम, शेरवहादुर देउवा, भीम रावल र लेखराज भट्टका अराजक गुण्डा कार्यकर्ताहरु हुन

0 comments:

Post a Comment