Tuesday, August 11, 2015

दादकाे घरेलु उपचार जानी राखौं !

सेतो दुवो अथवा दुवो र वेसार मसिनो पारेर पिसी दादमा लेप गर्नाले निको हुन्छ । अथवा सिविको पात र सखर पिसेर लाउनाले सुखा दाद निको हुन्छ । अथवा ढाकको विउ कत्थामा मिलाएर लाउनाले पनि ठीक हुन्छ । अथवा सखर पगालेर दादमा काँसको बटुको टास्दै तान्दै गरे पनि सुखा दाद निको हुन्छ । अथवा गोवरको रस मट्टितेलमा मिलाएर लाउनाले पनि दाद निको हुन्छ ।


0 comments:

Post a Comment