Tuesday, August 18, 2015

हङकङमा ज्योती मगरले नाच्दै गाउँदै के-के देखाईन ? यो भिडिओ हेर्नुहोस् !!!

‘ढाडे बिरालो’को तिज गीतबाट चर्चामा आएकी गायिका ज्योति मगरले हङकङ पुगेर धमाकेदार प्रदर्शन गरेकी छिन् । गत हप्ता  स्टेज कार्यक्रमका लागि  हङकङ पुगेकी ज्योतीले हङकङमा आयोजित खोटाङ हलेसी साँझ ३ मा आफ्नो प्रस्तुती दिएकी हुन् । छोटो मिनिस्कर्टमा सजिएकी उनले आफ्नो गीत गाउँदै नाच्दै दर्शकलाई असिन पसिन बनाएकी छन्  ।


0 comments:

Post a Comment