Thursday, August 20, 2015

नायिका थापाको बढ्दो उमेर, चढ्दो बैंश

निकै कमलाई थाहा होला, अभिनेत्री शुभेच्छा थापाकी हुर्केकी छोरी छिन् । बैंश भने आमालाई चढ्दै गएको छ । किशोरावयमा पु¥याउनेपर्ने रहर पनि भर्खर पु¥याउन थालेकी छिन् ।



केही समयअघि मात्रै छातीमा ट्याटु खोपिन्, अहिले त्यही ट्याटु प्रदर्शन गर्ने अभियानमा छिन् । त्यसका लागि फिल्ममा हट दृष्य दिने देखि त्यस्तै तस्बिर खिचाउने गरिरहेकी छिन् । प्रस्तुत तस्बिर ट्याटु दर्शन गराउनक लागि खिचाएकी हुन् । रि-रिलजको छेकमा रहेको ‘बिन्दास–३’मा शुभेच्छाले खुलेर ज्यानको प्रदर्शन गरेकी छिन् । वक्ष माछाले छोपेर यसअघि नै उनले धेरथोर ‘बढ्दो उमेरको चढ्दो जवानी’ छल्काइसुकेकी छिन् । उनका अनुसार यसपटक उनी ‘झनै हट’ देखिनेछिन् । यो हट अवतारलाई उनले भने ‘आफ्नो नयाँ रुप’ संज्ञा दिइरहेकी छिन् ।

0 comments:

Post a Comment