Wednesday, August 12, 2015

आज बुधबार २७ गते राती १ बजेर ४९ मिनेट जाँदा काठमाडौलाई केन्द्रबिन्दू बनाएर भूकम्पको धक्का

काठमाडौँ, २८ बिहिबार - बुधबार राती १ बजेर ४९ मिनेट जाँदा काठमाण्डौँलाई केन्द्रबिन्दू बनाएर भूकम्पको पराकम्पन गएको छ। भूकम्प मापन केन्द्रले जनाए अनुसार थानकोट बाडभञ्ज्यांग आसपासलाई केन्द्रबिन्दू बनाएको हो ।

बैशाखमा गएको शक्तिशाली भूकम्मप पछि गोरखा सिन्धुपाल्चोक र दोलखालाई प्रमुख केन्द्रबिन्दू बनाई भूकम्प गएपनि केही समय यता काठमाडौँमा केन्द्रबिन्दू बनाएर पराकम्पन जान थालेको छ।

असारको अन्तीम समयदेखि श्रावणको पहिलो दुई साता तुलनात्मक रुपमा कम भए पनि अहिले तेस्रो हप्तादेखि भने पराकम्पन बढ्न गालेको छ ।


0 comments:

Post a Comment