Tuesday, August 4, 2015

नेपाल टेलिकमले २० रुपैयाँमा १ महिना सम्म फ्री कल सुविधा दिएको छ। यो सुविधा कसरी पाइन्छ ? यो पढ्नुस् !

नेपाल टेलिकमको सिडिएमएमा २० रुपैयाँमा १ महिना कल
१७ साउन, काठमाडौं ।


के तपाइँलाई थाहा छ ? नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसरमा गत माघदेखि दिन शुरु गरेको सिडिएमए प्रि पेड नाइट प्याकेजलाई निरन्तरता दिएको छ ।
सिडिएमए नाइट प्याकेजमा सिडिएमए प्रिपेडबाट नेपाल टेलिकमको नेटवर्क भित्र कल गर्दा जम्मा १ महिना सम्म २० रुपैयाँमा लिइने गरेको छ ।
यसका लागि सिडिएम प्रि पेड फोनमा night लेखेर एसएमएस गर्ने र सुविधा प्राप्त गर्ने सुविधा नेपाल टेलिकमले दिएको छ ।
टेलिकमले राति १० बजेदेखि बिहान ६ बजेसम्म नाइट प्याकेज दिँदै आएको छ ।

0 comments:

Post a Comment