Tuesday, August 4, 2015

फोन चार्ज गरेर गीत सुन्नेले यो एक पटक पढ्नुहोस् !

साथीहरू आज तपाइहरु जतिजना यो ग्रुपमा हुनुहुन्छ सबैमा सेवारो है । 
र यो सानो सुझाव पनि तपाईं हरुलाइ !


मोबाइल चार्जमा राखेर कानमा इयरफोन use गरि गित सुन्दा कहिलेकाही अचानक यस्तो दुर्घटना निम्तिन सक्छ । त्यसैले भुलेर पनि यस्तो गलत काम नगरौं । आजको एक मलेसियन news paper ले छापेको समाचार हो तपाईं हरुलाइ कहाको को कस्तो हो भन्ने भ्रम नहोस is true news सानो गलतिले अमुल्य हाम्रो ज्यान नगुमाउ ।
जनहित र जनचेतना को लागि सबैलाई सुझाव फैल्याउ !!!

0 comments:

Post a Comment