Wednesday, August 5, 2015

तिर्सना बुडाथोकीले अबैध पेट बोकिन

हट मोडेल भनेर चिtirनिने तिर्सना बुडाथोकी हाल गर्भवती भएकी छिन् । उनि ले संचानल गर्दै आइरहेको भट्टी पसलमा सधै आइरहने ग्राहक संगै सल्कियेकी कारण ले उनि हाल गर्भवती भएकि  हुन् । को कसको गर्भ बोकिन त तिर्सनाले भनि अनुशन्धान गर्दा त नेपाल कै ख्याती प्राप्त हास्य कलाकार जिक्री को पेट बोकेको खुल्न आएको र सो पेट को बच्चा सहित पाडे बुडा लाई जिम्मा लागिएको समेत बुझिन  आएको छ ।


शुरुमा यो घटना पत्याउन गार्हो पर्यो र यो वास्तविक घटना हो तर रियल लाइफ होइन रिल लाइफ भने पक्कै हो सन्दर्भ हो यसपाली तीज को म्युजिक भिडियो को| ललित के सीको  शब्द /संगीत रहेको ,खुमन अधिकारी र राधिका हमाल को स्वरमा रहेको सोल्मरिमा तुच्च .तुच्च..भन्ने बोलको गीत को म्युजिक भिडियो को कथामा को हो |यस भिडियोमा  हास्य कलाकार पाण्डे , जिक्री , चम्सुरी र तिर्सना रहेका छन् |हाल यो भिडियो सम्पादन मा रहेको छ चाडै नै भिडियो सर्बजनिक हुनेछ |यो भिडियो निर्माण को क्रममा धेरै नै रोचक तथा हास्य प्रधान घटना हरु भएको ले छायांकनको केहि दृष्याहरु यहां प्रस्तुत गरेका छौ |

0 comments:

Post a Comment