|
काठमाडौ, भाद्र २२ । दुई नेपाली अधिकारकर्मी आफ्नो नियन्त्रणमा रहेको कतारी अधिकारीले पुष्टि गरेका छन्।
कतारमा रहेको नेपाली कामदारको अवस्थाबारे वृत्तचित्र बनाउन गएका दुई नेपाली अधिकारकर्मी एक साता अघि बेपत्ता पारिएका थिए ।
ग्लोबल नेटवर्क फर राईट्स एण्ड डेभलपमेन्ट (जीएनआरडी) मा कार्यरत दुई नेपाली कृष्ण उपाध्याय र गणदेव घिमिरेलाई कतारको सादा पोशाकका प्रहरीले होटलबाट नियन्त्रणमा लिएका थिए ।
कतारको विदेश मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै कतारको कानुन उल्लंघनको आरोपमा दुई विरुद्ध अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुलाई हिरासतमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन नगरी राखिएको विदेशमन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।
कतारस्थित वेलायती कन्सुलरका अधिकारीहरुले उपाध्याय र घिमिरेको अवस्थाबारे बुझेको बताइएको छ ।
भदौं १५ गते पक्राउ परेका उपाध्यक्ष र घिमिरेलाई कतारको कानुन उल्लंघन गरेकाले सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको छु, विदेशमन्त्रालयबाट जारी विज्ञप्तीमा भनिएको छ ।
उनीहरुको अवस्थाबारे वेलायती परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको कतारी अधिकारीले बताएका छन् ।

0 comments:
Post a Comment