|
करिब आठ महिना अघि चेन्नईमा आफ्नै पतिको हत्या गरेर फरार रहेका दक्षिण भारतीय अभिनेत्री श्रुति चन्द्रलेखालाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई प्रहरीले बैंगलोरबाट पक्राऊ गरेको हो ।
२ बर्षीय चर्चित हिरोइन श्रुतिले आफ्नो ३५ बर्षीय पति एस रोनाल्डको हत्या गरेर फरार भएकी थिइन ।प्रहरीका अनुसार श्रुतिले आफ्ना साथीहरुको मद्दतले पतिको हत्या गरेकी थिइन । पतिलाई बिष पिलाएर बेहोस बनाई गला दबाएर हत्या गरेकी श्रुतिले साथीहरुकै सहयोगमा लास जमिनमा गाडेकी थिइन । हत्यामा संलग्न अन्य ४ जनालाई प्रहरीले गत जनवरीमा नै गिरफ्तार गरिसकेको छ ।
यता श्रुतिले आफ्नै पतिको हत्या गर्नुको कारण भने रोचक छ । पतिले ब्लु फिल्म खेल्न दबाब दिएपछि हत्या गरेकी थिइन । वास्तवमा उनका पति रोनाल्ड ले एक नया ब्याबसाय सुरु गरेका थिए । सो ब्यवसाय घाटामा गएपछि कर्जा चुकाउन उनलाई पैसाको खाँचो पर्यो र जसको लागी उनले ब्लु फिल्म बनाउने निर्णय गरे ।
उनले ब्लु फिल्मको नायिकामा आफ्नै श्रीमतिलाई खेलाउने खोजेका थिए । जसका लागी श्रुतिले ग्रुप सेक्स गर्नुपर्ने थियो तर श्रुतिले यस्तो नगर्ने बताएकि थिइन । यस बिषयमा अनावश्यक दबाब दिन थालेपछि श्रुतिले पतिको हत्या गरेकी थिइन । श्रुतिले केहि हिट तामिल तथा कन्नडा फिल्महरुमा अभिनय गरेकी थिइन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments:
Post a Comment