Saturday, September 27, 2014

पुरुषले रुचाउछन् महिलाको ठुलो पुष्ट स्तन

एजेन्सी-मनोवैज्ञानिक सत्य हो कि पुरुष कुनै पनि महिलालाई देखेर प्रभावित हुन्छन् । जबकी महिला पुरुषको आवाजमा फिदा हुने गर्दछन् । पुरुषका लागि कुनै महिलालाई देखेबिना प्रेम गर्नु लगभग असम्भव छ, जबकि महिलाका लागि यसो गर्नु निकै सहज छ। एउटा पद्धति पनि छ कि जहाँ पुरुष कुनै महिलालाई देखेर प्रभावित हुन्छन् भने महिला कुनै रोमान्टिक उपन्यासको एउटा अंश पढेर पनि उत्तेजित हुने गर्दछन् ।

केवल मानव प्रजातिकै विशेषता हो, अन्य स्तनधारी प्रजातिहरुमा यसका उपयोग शिशुलाई स्तनपान गराउनेदेखि सेक्सुअल सिग्नल्सको थ्योरीलाई शारीरिक रुपले पुष्ट स्तनको माध्यमबाट बल पुग्दछ । यही कारण हो कि पोर्नोग्राफीमा यसको खुलेर प्रयोग गरिन्छ । एन्थ्रोपोलजिस्टहरुका अनुसार संसारभरका मानव प्रजाति यौन संसर्गअघि स्तनको माध्यमबाट गरिने फोर प्लेमा संलग्न हुन्छन् । 

मास्टर्स एण्ड जनसनको यौनसम्बन्धमा लेखिको प्रसिद्ध पुस्तकमा उल्लेख भएअनुसार महिलालाई यौन सम्पर्कका लागि उत्तेजित एवं तयार गर्न स्तन मर्दनको विशेष महत्व हुन्छ । यो मान्यता स्पष्ट गर्न कठिन छ कि स्तन केवल भिजुअल सिग्नल प्रेसित गर्नका लागि उपयोगी छ । यौन संसर्ग सुरु हुनुअघि स्तन अधिक आकारमा तन जाने गर्दछ । 

ताकि पार्टनरलाई यौन संसर्गका लागि आकर्षित गर्न सकियोस् । स्तन मर्दनबाटै महिलाको मस्तिष्कमा स्थित योनी एवं भगनाशासँग जोडिएको केन्द्र उत्तेजित भएर क्रियाशील हुने गर्दछ । प्राकृतिक हो स्तनाकर्षण यो एक स्थापित मनोवैज्ञानिक सत्य हो कि शिशुलाई स्तनपान गराउने क्रममा आमाको शरीरमा प्रवाहित भइरहने एक्सीटोसीन नामक रसायनको मात्र बढ्दछ ।

यसलाई सामान्यतः लभ होर्मोन पनि भन्ने गरिन्छ । पुरुषको स्तनप्रतिको आकर्षण शिशु अवस्थामै गरिएको स्तनपानसँग जोडिएको छ। योमोरी युनिभर्सिटीमा साइकोलजीका प्रोफेसर लैरी यंगले मानिसको जटिल सामाजिक व्यवहारका न्यूरोलजिकल आधारमा गरेको अध्ययनपछि यो विचार प्रस्तुत गरे कि मानव प्रजातिले विकासक्रमका क्रममा आमा र शिशुबीचको सम्बन्ध मजबुत बनाउने दृष्टिले यो न्युरन कनेक्सनसँग जोडिएको हो । वयस्क भएपछि यसले स्त्री र पुरुषबीचको सम्बन्धमा पनि कडा प्रगाडता ल्याउने गर्दछ । त्यसैले पुरुषहरु शिशुजस्तै स्तनप्रति आकर्षित हुने गर्दछन् । स्तनको सानिध्य प्राप्त हुने बित्तिकै पुरुषहरु वाल्यकालमा आमाको स्तनमा बिताएको पल वयस्ककालमा चाहेर पनि याद गर्दैनन् ।

तर, त्यसको प्रभाव जीवनभर रहने गर्दछ । बयस्क भएपछि संसारको सख्त वास्तविकता सामना हुन्छ । तब आमाको काखको सुरक्षामा बिताएको क्षण याद आउछ । स्तनप्रति पुरुषको मोह यही भावको प्रतिक हो । स्तन, नरम, काउकुति र आमन्त्रित गर्ने तथा निरापद प्रतित हुन्छ । स्तन प्रजननको प्रतिक स्तनको आकार चाहे जुनसुकै होस् तर यो प्रजननको प्रतिक हो । पुष्ट स्तन महिलाको जीवनप्रति सफल संघर्ष गर्ने क्षमताको द्योतक पनि हो । पुष्ट स्तनले यो पनि दर्शाउँछ कि पुष्ट स्तन भएका महिलाले आमा बनेपछि आफ्नो शिशुको राम्रो हेरचाह गर्न सक्छन् । प्राकृतिक चयनको मामिला चार्ल्स डार्विनको थ्योरी अफ इभोल्युसनका अनुसार मानव प्रजाति अवचेतनमै त्यस्ता पार्टनर्सप्रति आकर्षित हुन्थ्यो जो स्वस्थ होस् र प्रजनन आदर्श सावित गर्न सकोस् ।

जसरी पुरुष आफ्नो पार्टनरको छनोट गर्दट त्यसरी नै महिला पनि स्वस्थ पुरुष प्रति आकर्षित हुन्छन् । केवल मानव प्रजातिमा यौन संसर्ग फेस टु फेस एकअर्काको आँखामा आँखा गरेर हुन्छ । जबकि अन्य कुनै पनि जीव प्रजातिमा यस्तो हुँदैन। स्तनपानका क्रममा आमा र शिशुबीच पनि यस्तै पद्धति विकास हुन्छ । आमा शिशुलाई प्रेमपूर्वक हेरिरहेकी हुन्छिन् जबकी शिशु आमातर्फ हेर्दछ । कतिपय अवस्थामा यस्तो पनि हुन्छ कि आमातर्फ नहेरी मग्न भएर स्तनपानमा शिशु व्यस्त रहन्छ । पुरुषमाथि सामान्यत आरोप लाग्छ कि उनीहरु जहिले पनि महिलासँग कुरा गर्दा उनीहरुको नजर महिलाको स्तनमा परिरहन्छ ।

कयौपटक त महिलाले आफूतिर हेरेर कुरा गर्न भन्नुपर्ने अवस्था पनि आउछ । यसमा पनि मनोवैज्ञानिक कारण लुकेको छ । आदिकालदेखि महिलाको स्तन सधैं ढाकेर राख्न भन्ने गरिएको छ । त्यसैले पुरुष त्यसैको पछाडि दौडन्छन्  ।

0 comments:

Post a Comment