Saturday, September 27, 2014

जापानको सानो पहाडमा शक्तिशाली ज्वालामुखी विस्फोट (भिडिओ सहित् )

टोकियो । जापानको एक सानो पहाडमा ज्वालामुखी विस्फोट हुदाँ ७ जना अचेत भएका छन् । विस्फोटबाट ८ जना गम्भीर घाइते भएका छन् भने अन्य २५० भन्दा बढि उद्दारको पर्खाइमा रहेका छन् ।

ज्वालामुखी विस्फोटपछि उडेको खरानी र धुवाका कारण थुप्रै विमानहरुले हवाई मार्ग नै बदल्न बाध्य भएको जापानी अधिकारीहरुलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार पौने १२ बजे ३०६७ मिटर अग्लो ओतांको पहाडमा विस्फोट भएको हो । विस्फोटपछि लाभा र कालो धुवाको मुस्लाको भिडियो फुटेजहरु सञ्चारमाध्यमहरुमा देखाइएको थियो ।

0 comments:

Post a Comment