Thursday, September 25, 2014

सेक्स इच्छा बढाउछ निम्न कुराहरुले जानी राखौं

आजको तनावपूर्ण व्यस्त जीवनमा सेक्सको इच्छा कम हुँदै जानु ठूलो कुरो होइन । तर यसले गर्दा तपाईको दाम्पत्य जीवनमा रुखोपना आउन थाल्छ ।

यस्तोमा आफ्नो खानपानमा केही परिवर्तन गरेर तपाईले पनि आफ्नो सेक्स लाइफ र रोमान्सको मजा बढाउन सक्नु हुन्छ । यहाँ यस्तै केही खानेकुरोको बारेमा बताइएको छ । यिनलाई आफ्नो दैनिक जीवनमा शामेल गरेर आफ्नो सेक्स लाइफमा सुधार गर्न सक्नुहुन्छ ।

१. तरबूज ः नया बियाग्राको नामले चर्चित तरबूजमा सिटुलिन नामको अमिलो एसिड हुन्छ जसले ब्लड बेसल्सलाई रिलैक्स गरेर सेक्स इच्छालाई बढाउँछ ।

२. शताबरी ः यो एक किसिमको साग हो । यसमा भिटामीन बी हुन्छ जुन सेक्स इच्छा बढाउन निकै उपयोगी हुन्छ ।

३. एबकाडो ः पोटाशियले भरपुर यो फलमा यौन इच्छा बढाउने सारा गुणहरु हुन्छन् । यसमा फोलिक एसिड पनि हुन्छ जसबाट इनर्जि र स्टेमिना प्राप्त हुन्छ ।

४. खुसानी ः खसानीमा एउटा यस्तो केमिकल हुन्छ । जसले ब्लड र्सर्कुलेशनमा तिब्रता ल्याउँछ र सेक्स मूड बनाउन मद्दत गर्छ । महिलाहरुको लागि आफ्नो श्रीमानको सेक्स इच्छा जगाउन महिलाले पनि आफ्नो तर्फबाट प्रयास गर्न सक्छिन र यस्तो प्रयास निकै उपयोगी पनि हुन्छ । केही अनौठो लाग्न सक्छ तर पुरुष हमेशा चाहन्छन् कि महिलाले नै प्रेमको दौरान सबथोक गरोस । यो एउटा राम्रो ‘फन’ हो । यदि तपाईले अलिकति प्रयास गर्नु भयो भने श्रीमान एकछिन मै उत्तेजित हुन् छन् ।

किसिंग र लब बाइट्स ः किस र हल्का ढंगले दाग नपर्ने गरी बाइटसले पनि उत्तेजना बढाउन मद्दत गर्छ ।
हल्का आवाजमा रोमान्टिक कुरा गर्नुस । ख्याल राख्नुस् यो बेला तपाईले के भन्नुभयो भन्ने त्यति महत्वपूर्ण हुँदैन । कसरी भन्नु भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।


महिलाहरुलाई पोर्न किताब पढ्न मनपर्छ भने पुरुषलाई फिल्म हेन मनपर्छ तपाईले उनलाई ब्लू फिल्म देखाउन सक्नु हुन्छ र कुनै पोजिशनको चर्चा गर्न सक्नु हुन्छ ।

0 comments:

Post a Comment