|
पुरातात्विक यौनखेलौना भाइब्रेटर निकै महंगो मूल्यमा लिलामी भएको छ । सेप्टेम्बर पहिलो हप्ता भएको लिलामीमा उक्त भाइब्रेटर १६ सय २५ बेलायती पाउण्ड अर्थात् २ लाख ५६ हजार रुपैयाँमा बिक्रि भएको हो ।
यो भाइब्रेटर किन्ने मानिसको नाम भने उल्लेख गरिएको छैन । झ्वाट्ट हेर्दा मानिसलाई यातना दिन प्रयोग गरिने लठ्ठीजस्तो देखिने उक्त यौन खेलौनाको विवरणमा यो ‘ अलिअलि प्रयोग भैसकेको’ उल्लेख गरिएको थियो ।
बेलायतको क्रिस्टी लिलाम तथा बिक्री घरले गरेको लिलामीमा यो पुरातात्विक सेक्स ट्वाय अविश्वसनीय मूल्यमा बिक्यो । त्यस क्रममा भाइकिङ खुकुरी तथा भिक्टोरियन लोखर्के लगायतका ऐतिहासिक सामाग्री समेत लिलामीमा राखिएका थिए ।
अढाइ लाख रुपैयाँमा बिकेको उक्त यौन खेलौना एक विद्युतिय उपकरण हो । यसको निर्माण सन् १८९३ मा भएको थियो ।
अमेरिकाका चर्चित फिजिसियन डाक्टर बेन्जामिन बोयडले यसको निर्माण गरेका थिए । सेलुलोइड र सेतो धातुबाट यो बनाइएको छ । यो
भाइब्रेटरलाई १९ औँ सताब्दीको अन्त्य तथा २० औँ सताब्दीको सुरुतिर डाक्टरहरुले हिस्टेरिया -यौन उन्माद) भएका महिलाको उपचारका लागि प्रयोग गरेका थिए ।

0 comments:
Post a Comment