Wednesday, September 17, 2014

शोभराजलाई जन्म कैदको फैसाला

भक्तपुर , असोज १– अन्तराष्ट्रिय कुख्यात अपराधि चाल्र्स शोभराजलाई भक्तपुर जिल्ला अदालतले बुधवार साँझ ६ बजे सर्वश्व सहित जन्म कैदको फैसला सुनाएको छ । २०३२ साल पुष ६ गते क्यानेडेली नागरिक लरेन्ट हत्या ओरोप लागेका शोभराजलाइ गत जेठ देखी पेशीको लागि अदालतमा ल्याइएको थियो ।

भक्तपुरको नंखेल गाविस पलाँसेमा २०३२ साल पुष ६ गते लोरेन्टको लास फेला परेको थियो । शोभराज हाल सर्वाेच्चले कर्तव्य ज्यान र जाली राहदानी मुद्दामाकेन्द्रिय कारागार डिल्ली बजारमा कैद भुक्तान गरि रहेका छन् ।

0 comments:

Post a Comment