Saturday, September 20, 2014

राजा ज्ञानेन्द्रलाई ह्दयघात

काठमाडौ, आश्विन ५ - पूर्व राजा ज्ञानेन्द्र शाहलाई ह्दयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएका छन् । स्रोतका अनुसार राति दश बजे उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

उनको मुटुको एन्जिओग्राफी गरिएको छ । यद्यपी अस्पतालले औपचािरक रुपमा कुनै जानकारी दिएको छैन ।

0 comments:

Post a Comment