Tuesday, October 28, 2014

शर्लिन चोपडाको नग्न फोटोसुट सार्वजनिक

चोपडाको नग्न तस्बिरले मानिसहरुलाई एकपटक फेरि अचम्मित बनाएको छ । शर्लिनका सार्वजनिक भएका यी नग्न तस्बिरहरु दुई वर्ष पहिले प्लेब्वाई म्यागजिनको लागि गराइएको फोटोसुट हो ।

फोटो सार्वजनिक भएकोमा शर्लिन निकै खुसी छिन् । शर्लिन भारतकी पहिलो सेलिब्रिटी हुन् जसले प्लेब्वाई म्यागजिनका लागि नग्न फोटोसुट गराएकी छिन् । यसलाई शर्लिन आफ्नो निकै ठूलो उपलब्धि भएको बताउँछिन् । शर्लिन आफैँ पनि यी तस्बिरहरु हेरेर निकै दंग छिन् ।


उनले भनिन्, ‘प्लेब्वाईको लागि गरेको फोटोसुट अहिलेसम्म गराइएका सबै फोटोसुटहरु भन्दा निकै भिन्न अनुभव हो ।’ शर्लिनको यो नग्न तस्बिरहरु त्यतिबेला सार्वजनिक भयो जतिबेला भारतमा स्वतन्त्रता दिवस मनाइरहेको थियो । यो कुरामा शर्लिन निकै खुसी छिन् । वास्तवमा शर्लिनले आफ्ना यी नग्न तस्बिरहलाई आफ्नो स्वतन्त्र सोचको परिचय दिएकी छिन् ।

0 comments:

Post a Comment