Thursday, October 9, 2014

रुपाको प्यास बढ्यो

संचारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरेको ‘झरीमा रुझ्दा’ बोलको गीतको म्यूजिक  भिडियो सार्वजनिक भएको छ। भिडियोमा कलाकार रुपा खनाललाई देख्न सकिन्छ । उनलाई भिडियोमा निक्कै हट अवतारमा निर्देशक क्षेत्रीले प्रस्तुत गरेका छन् ।


दुर्गा खरेलको आवाजमा समावेश गीतमा डब्बु क्षेत्रीको शब्द, जुगल डंगोलको संगीत छ । नविन लम्सालले रुपालाई भिडियोमा साथ दिएका छन् । भिडियोमा निरोज श्रेष्ठको छायांकन, मित्रदेव गुरुङको सम्पादन छ । यो गीतलाई ‘झरी’ एल्बमबाट लिइएको हो ।

0 comments:

Post a Comment