Thursday, October 30, 2014

प्राय जसो मान्छे सेक्सपछि किन मोटाउँछ ?

विवाहपछि पुरुषहरु मोटाउन थाल्छन् । तर मोटाउनुको कारण ज्यादा र असंयमित खान मात्रै हो भन्ने ठान्नु भयो भने तपाई गलत हुनुहुन्छ ।

किनकी एक नयाँ अनुसन्धानले विवाहपछि पुरुष मोटाउनुमा फिमेल सेक्स हर्मोन (एस्ट्रोजेन) मुख्य कारक रहेको पत्ता लगाएको छ ।

रिसर्चका अनुसार फिमेल हर्मोनको तुलनामा पश्चिमी देशहरुमा पुरुषहरुको शुक्राणुहरु कम हुन्छ । जब फिमेल सेक्स हर्मोनको सम्पर्कमा आउँछ यसमा एस्ट्रोजोनको मात्रा विस्तारित हुन्छ ।

यो सोयाबाट बनेको प्रोडक्ट सामेल हुन्छ किनकी सोयामा एस्ट्रोजोनको मात्रा ज्यादा हुन्छ । वास्तममा महिलाको महिनावारीको समयमा एस्ट्रोजेन (फिमेल सेक्स हर्मोन) को श्राव हुने गर्दछ ।

जसका कारण महिलाले मोटोपना र थाइराईड ग्ल्याण्डमा आउने रोकावटको सामना गर्नुपर्दछ । वैज्ञानिकहरुले पुरुषहरु मोटाउनुको पछाडि काँही न काँही एस्ट्रोजेनको भूमिका हुने उल्लेख गरेका छन् ।

0 comments:

Post a Comment