Friday, October 3, 2014

ईजारायलमा सुन्दरसिं [लामा] योञ्जनलाई टाउको छिनाल्ने एक अपरिचित व्यक्तिको धम्की

सुन्दरसिं [लामा] योञ्जन राजनितीको 'र' घुमाउने ईजरायलमा नेपाली ठुठे नेता भेटिए। साँच्चीकै भन्नै पर्दा उहाँले यहाँ अवस्थित जनजातीलाई पनि नचाएका छन र आर्यन र ब्राह्मणलाई पनि नचाएका छन।
तामाङ समाज ईजरायलको महासचिव हुँदा आफ्नो घोटाला बिबि लामा तामाङको टाउकोमा खन्याउँदै संस्थामा भाँडभैलो गरेर आफ्नो अध्यक्षताको कालमा दुई फ्याँक पारेर पनि अरुलाई जुधाउँदै आफु माथी भएको र ईजरायलमा बिभिन्न जनजातीहरु को श्रेष्ठ नेता सम्झिनुका साथै जनजातीहरुलाई जुधाउँदै आफू त्यसको मध्यस्थता भएको खोक्रो आडम्बर छाँटेर हिंडिहिंड्नु भएको छ।


हामीलाई जानकारी अनुसार अहिले लिम्बू जातीलाई पुच्छर लाएर त्यसैको आडमा सुन्दरसिंको कुरुप राजनिती ईजरायलमा हुन थालेको छ। जस्तैकी लूटेरा लाउने लूटेरालाई समर्थन गर्ने नेता भएको पाईएको छ। सुन्दरसिं कै अगुवाईमा लिम्बू याक्थुङ चुङ्लुङका बुद्दिमान अध्यक्ष सुरज प्रताप मादेनले आफ्ना सालोहरु लगाएर तेल-अभिबका पेटीमा दादाभट्टा सम्म उठाएको पाईएको छ। सरमको कुरा त नेपालका डनहरुको नाम बेचेर यहाँ एकदुईजना जँड्याहहरु आफूनै शक्तीशाली भएको दाबी गरेका र यहाँका कमजोर नेपालीहरुलाई डिस्को या पार्कमा गएर कुट्ने पिट्ने र लुट्ने काम गरिरहेको पाईएको छ।

त्यसैले गुण्डे राजनिती गर्ने यस्ता नेतालाई जुत्ताको माला लाएर तेलाभिवमा घिसार्न पर्छ। सुरज प्रताप मादेन याक्थुङ चुन्लुङका अध्यक्ष हेर्दा भलाद्मी तर ईजरेलमा आफ्नो प्रभाव ताप्लेजुङ तिरको जँड्याहा ताल ल्याएकोले यस्ता कोदे अध्यक्षलाई र यस्को संघकी संस्थालाई बहिस्कार गर्नु पर्छ तेलअभिवका अन्य
संघसंस्थाले।

काम गर्दा गर्दा एक हप्तामा या एक महिनामा या ३ महिनामा बल्ल बल्ल छुट्टी मिलाएर चेलीबेटी या दाजुभाई आफ्नो थकान मेटाउन आफ्नो अपार्ट सम्झिदै आउँछन त्यसै मौका पारी सुन्दरसिं लामा र सुरज प्रताप मादेनका भरौटे कुकुरहरुले तेल-अभिवमा रडाको मच्चाउने गरेको थाहा पाईएको छ। ति भरौटेहरुको पनि फोटो हामी अप्डेट गर्ने नै छौ। यो वेबसाईटा हेर्दै गर्नुहोला। धन्यबाद। जय पशुपतिनाथ! जय पाथिभरा!!

[सुन्दरसिं लामा  तिमीले गोरुको मासु खाको र प्रताप मादेन  तिमीले सुँगुरको आन्द्रा खाको जत्ति नै दिमाग लगाएर यो ब्लगलाई पछार्ने कोशिष गर तिमेरको कोशिष मात्र बालुवामा पानी हाले जस्तो हो। यदि धेरै नाटक गरेउ भने तिमेरको टाउको काटेर नाङ्गो फोटोसँग जोडेर पनि ब्लगमा निकाल्ने छु। यो ब्लग ब्लक भएपनि अर्को ब्लग खोल्नेछु। तिमीहरुले मलाई कमजोर सम्झनु पर्दैन तिमीहरु जस्तो गफाडी हैन गरेर देखाउने एउटा आर्यन हुँ म। सक्छस भने गरेर देखा।]

0 comments:

Post a Comment