Saturday, December 27, 2014

अब यो हस्तरेखाबाट सम्पूर्ण यौन ज्ञान प्राप्त गर्नुहोस् !!!

हस्तरेखाबाट भूत, भविष्य र वर्तमानसम्बन्धी  ज्ञान प्राप्त हुन्छ । त्यस्तै हस्तरेखाको आधारमा मानिसको यौन शक्तिको बारेमा पनि धेरै जानकारी प्राप्त गर्न सकिन्छ । मानव तथा पशुपक्षीको मनमा जन्मदेखिनै कुनै न कुनै प्रकारले यौनक्रिया आएको हुन्छ ।

विश्वविख्यात मनोवैज्ञानिक सिग्मण्ड प|mायडले भनेका छन् बच्चाको आमाको दुध पिउँदा पनि यौन सन्तुष्टि प्राप्त गर्दछ । बालकले औंला चुस्दा पनि कुनै न कुनै प्रकारको यौन भावना लुकेको हुन्छ । अधिकांश मनोवैज्ञानिक र कामशास्त्रीहरु प|mायडसँग सहमत छन् ।

यौन विश्वको र्सवाधिक शारीरिक र मानसिक सुख तथा तृप्तिको साधन हो । अरु प्राणीहरु तथा मानव पनि सँधै सुखको लागि उत्सुक र इच्छुक रहन्छन् । सृष्टिको सम्पत्ति देखिनै समस्त प्राणी जगतमा कुनै न कुनै रुपमा यौन विद्यमान भएको पाइन्छ । यदि यौन भावना मानवहरुबाट विमुख भएमा संसारको सृष्टि नै मरेर जान्छ । सृष्टिको निर्माण नै यौनिक क्रियाद्धारा हुन्छ । जब भाले र पोथीबीच यौन सम्बन्ध हुन्छ त्यसपश्चात अर्को एउटा प्राणिको जन्म हुन्छ ।
यौन सुख र शान्तिको लागि भन्दा पनि महत्वपर्ूण्ा वंशवृद्धिको लागि हो । तर आजभोलि यौनलाई पाप कर्म भनेर नाम दिने व्यक्तिहरु पनि पाइन्छन् । तर यौनलाई जीवनमा अनिवार्य मान्नु नितान्त आवश्यक छ । यौनका बारेमा सम्पर्ूण्ा मानवलाई ज्ञान पनि हुनर्ुपर्दछ । आजभोलि यौनको ज्ञान नभएका कारण बलात्कार, होटल, मसाजस्थल, रेष्टुरेन्ट, वर््राईवेट हाउसमा अनैतिक कार्य भइरहेको पत्रपत्रिकामा पढ्न पाइन्छ । त्यसको मूल कारण गरिबी र अशिक्षा नै एकमात्र कारण हो ।

यौन शक्ति भिन्ना भिन्नै

हरेक व्यक्तिको यौन शक्ति भिन्ना भिन्नै हुन्छ । बुढी औलाको तल्लो भाग र कान्छी औंलाको मुनिको रेखा मुटु रेखा हो । मुटु रेखा र कान्छी औंलाभन्दा तलको रेखा विवाह रेखा हो ।
यदि कुनै व्यक्तिको हत्केलाको रङ्ग पहेँलो छ भने ऊ व्याभिचारी हुन्छ । हत्केला थिच्दा नरम भएमा त्यो व्यक्तिमा प्रचण्ड रुपमा काम वासना हुन्छ । शुक्रवलय शनि र र्सर्ुय औंलाको पर्वतलाई घेरेर कान्छी औंलामा समाप्त हुने रेखालाई शुक्रवल्य भनिन्छ । यो रेखा धेरै मोटो भएमा परस्त्रीगामी हुन्छ र त्यस्तो व्यक्तिले जीवनमा सामाजिक वदनामी सहनु पर्दछ । स्त्रीको हातमा भए परपुरुषसँग सम्बन्ध बढी हुन्छ ।

शुक्रपर्वतमा गुणन चिन्ह भएमा त्यस्तो व्यक्तिको वैवाहिक जीवन र यौन शक्ति जीवनभर अति राम्रो हुन्छ । शुक्रपर्वतमा वृत्त चिन्ह भएको प्रायः व्यक्ति नपुसक पनि भएको देखिएको छ । शुक्रपर्वतमा वर्गको चिन्ह छ भने उसको यौन शक्ति राम्रो हुन्छ । यदि शुक्र पर्वत मात्र हाइट र अरु पर्वत हाइट छैन भने त्यस्तो व्यक्ति यौनकार्यमा अन्यत दर्र्व्यवहार गर्ने र समाजबाट तिरस्कार हुनुपर्ने हुन्छ ।


शुक्रवलयमा अरु रेखाले काटेमा र शुक्र पर्वत हाइट भएका व्यक्ति चौबिसै घण्टा यौनको वारेमा सोचेर बस्ने खालको हुन्छ । मुटु रेखा अति नै रातो भएमा प्रेममा र यौनमा हिंसा गर्ने प्रवृत्तिको हुन्छ र आफ्नो प्रेमी वा श्रीमतीलाई कुटेर श्रीमतीमा यौन नभएको बेलामा पनि यौन सर्ंर्सग गर्ने र अति यौन शंकालु हुन्छ । शुक्रवलयमा त्रिभुज भएमा अप्राकृतिक मैथुन गर्ने हुन्छ । 

0 comments:

Post a Comment