Saturday, December 27, 2014

सन्नीले पुरुषसँग एक रात विताएको कति पैसा लिन्छ होला ? यो पढ्नुहोस् !!!

बलिउड अभिनेत्री बनेकी पूर्व पोर्नस्टार सन्नी लियोनले आफूले एक रात विताएको खुलासा गरेकी छिन् । सन्नीले आफू एक्लै हुँदा कुनै पुरुषसँग एक रात विताएको खुलासा उनले 'One Night Stand' अर्थात एक रात विताउने चलचित्रका क्रममा गरेकी हुन् ।


सन्नीले कुनै ब्यक्तिले आफूले एक रात विताएको छैन भन्छ भने उसले झुटो बोलिरहेको बुझ्नु पर्ने समेत बताएकी छिन् । अविवाहित हुँदा मानिसहरुले अरुसँग रात विताउने कुरा अनौठो नभएको उनको भनाइ छ ।

गुगल सर्चमा भारतमा सर्वाधिक खोजि गरिने सन्नीले आफूले रात विताएको कहानी सुनाएपछि उनको चर्चा झनै बढेको छ ।

0 comments:

Post a Comment