Thursday, December 25, 2014

विपाशाको सुगठित शरिरको रहस्य

बलिउडकी निकै बोल्ड मानिने अभिनेत्री विपाशा बासुको सुगठित शरिरको रहस्य खुलेको छ । विपासा आफ्नो आउँदो चलचित्र ‘अलोन’ मा निकै सेक्सी देखिने भएकी छिन् ।


बलिउडमा विपाशालाई निकै बोल्ड अभिनेत्रीको रुपमा लिइन्छ । आउँदो चलचित्रमा विपाशाले हाइ प्रोटिन डाइटले आफ्नो फिगरलाई सहि सेप दिएकी छिन् । उनले नुनको प्रयोगलाई बन्द गरेकी थिइन् ।

विपाशाले भनिन्, ‘म आफ्नो स्वास्थ्यमा सधैँ ध्यान दिँदै आएकी छु र फिटनेटको विषयमा म कुनै पनि लापरवाही गर्न सक्दिनँ ।’ फिल्मको सुटिङ पहिले नै आफूले हाई प्रोटिन डाइट लिन सुरु गरेको बताउँदै यसको नतिजा निकै राम्रो भएको भन्दै आफ्नो खुसी सबैसामू व्यक्त गरेकी छिन् ।

0 comments:

Post a Comment