Saturday, December 27, 2014

के तपाई बिवाहको इच्छा चाँडै पुराहोस् भन्ने चाहनु हुन्छ ? यो मन्त्र जप्नुस !!!

काठमाडौं । कतिपय व्यक्तिको मामलामा परिस्थिसत अनुकुन भएर तथा इच्छा भएर पनि विवाहको साइत भने जुर्न सकिरहेको हुँदैन ।


यस्तो अवस्थामा वर–वधुको त छँदै छ, उनीहरुको आमा बुबालाई पनि चिन्ता लागिरहेको हुन सक्ट कि मेरो छोरा या छोरीको बिवाह नहुने नै भयो त ?
उनीहरुलाई यही मात्र चिन्ता हुन्छ की कसरी आफ्नो सन्तानको बिवाह चाँडो भन्दा चाँडो गराऔं । यो चिन्ता निरुपण गर्नकालागि ‘श्रीरामचरितमानस’को सरल मन्त्रले काम गर्न सक्छ ।
तपाईं धर्म कर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने यो मन्त्र फलदाई हुने पक्का छ ।
श्रद्धाका साथ मन्त्रको लगातार जप गर्न सक्यो भने मुक्ति पाउनसकिने राम रामायणमा उल्लेख छ ।
 यो मन्त्र यस प्रकार छः–
तब जनक पाइ बसिष्ठ आयसु ब्याह साज संवारि कै ।
मांडवी श्रुतकीरति उरमिला कुअंरि लईं हंकारि कै ।।

श्रीरामचन्द्रले सीतालाई सिन्दुर हाल्दा उनले भनेको यो मन्त्रले जीवन साथी पाउन सजिलो हुने ज्योतिषहरुको दाबी छ । राजा जनकले आफ्नी छोरी सीता रामलाई कन्यादान दिन लाग्दा रामका गुरु बशिष्ठले यो मन्त्र उच्चारण गर्न लगाएका थिए ।

यो मन्त्रमा प्रेम शक्ति र करुणा रहेको ज्योतिषहरुको दाबी रहेको छ ।

0 comments:

Post a Comment