Wednesday, December 24, 2014

पुरुषले महिलाको कुन अंग बडी मन पराउँछन् ?

पुरुषहरु महिलाको वक्षस्थल मन पराउँछन् की नितम्ब ? सायद यो प्रश्नको ठ्याक्कै भन्न सकिने जवाफ छैन, किनकी महिलाका अंगहरुप्रतिको पुरुषको आकर्षण व्यक्तिपिच्छे फरक हुन सक्छ ।


महिलाका यौन सम्बद्ध अंगहरुप्रति पुरुषणको आकर्षण वा रोजाइको खोजी गर्ने क्रममा एउटा रोचक तथ्य फेला परेको छ ।

पोर्न साइट पोर्न हब तथा युपोर्नले एक संयुक्त अध्ययन गरेर विश्वका कुन देशका पुरुषले महिलाको कुन अंग मन बढि मन पराउँछन् ? भन्ने रोचक तथ्य सार्वज्निक गरेका छन् ।
दुबै पोर्नसाइटमा प्रयोगकर्ताले सर्च गर्ने पोनोग्राफी सामाग्रीहरुको विश्लेषण गरी यस्तो तथ्य तयार पारिएको हो ।

अध्ययन अनुसार पृथ्वीको उत्तरी गोलार्धका पुरुषहरुले महिलाको वक्षस्थललाई पहिलो रोजाइमा पार्छन् भने दक्षिणी गोलार्धका पुरुषहरु महिलाको वक्षस्थल भन्दा नितम्बप्रति बढि आकषिर्त हुन्छन् ।

तथ्यांक अनुसार अकाका सबैजसो देशमा महिलाको नितम्ब नै पहिलो रोजाइमा पर्ने गरेको छ, इजिप्ट बाहेक । त्यस्तै दक्षिण अमेरिकामा पनि अर्जेन्टिना बाहेक अरु सबै देशमा महिलाको नितम्ब पहिलो रोजाइमा पर्ने गरेको छ ।

0 comments:

Post a Comment