Tuesday, January 6, 2015

अब ‘सेल्फी’ भन्दै नाङ्गा फोटा पोष्ट गर्दै सेलिब्रिटीहरु

 सबैको ध्यान आफूतर्फ केन्द्रित गर्न र चर्चाको शिखरमा पुग्नका लागि सेलिब्रिटीहरुले अनेकौँ तरिका अपनाउने गर्दछन् । आफ्नो निकै बोल्ड र सेक्सी तस्बिरहरु सार्वजनिक गर्न उनीहरुलाई केहि आपत्ति छैन । लगभग नग्न अवस्थाका थुप्रै सेलिब्रिटीका तस्बिरहरु रडार अनलाइनले सार्वजनिक गर्दै यी तस्बिरहरुलाई निकै सेक्सीको ट्याग लगाएको छ । हेरौँ तस्बिरहरु

केट अप्टनले आफ्ना प्रशंसकलाई आफ्नो बाथरुमको झलक दिएकी छिन् ।

निकै चर्चित मोडल एड्रियनी करीले आफ्नो क्यामरालाई बाथरुममा पनि भित्र्याएकी छिन् ।

एलिसन पिलले दुर्घटनाबश आफ्नो टपलेस फोटो ट्विटरमा पोष्ट गरेकी छिन् ।

ओब्रे ओ’डे को यो तस्बिरले सोसल नेटवर्किङ मिडियालाई निकै तताएको थियो ।

सेक्सी सुपरमोडल क्यानडाइस स्वानेपेलको निकै सेक्सी सेल्फी


0 comments:

Post a Comment