Sunday, January 11, 2015

अब कहिले पनि गर्भवती हुन सकिनन्: किम

अभिनेत्री एवं रियालीटी शो स्टार किम कादार्शनीले चाहेर पनि गर्भवती हुन नपाएको बताएकी छिन् ।
साथै उनले केही हप्ता अगाडी मिडियामा आएको ‘प्रेगनेन्ट’ हल्ला केबल हल्ला मात्रै भएको बताइन् ।
बेलायतको मिसर पत्रिकासँग कुरा गर्दै उनले गर्भवती हुँदाका केही अप्ठयारा परिस्थीतिवारे पनि कुरा गरेकी छिन् ।


चिकित्सकले उनलाई दोस्रो बच्चा जन्माउने काम चुनौतिपूर्ण भएको जानकारी दिएका छन् । दोस्रो बच्चाको आमा बन्ने रहर भएपनि तत्काल बच्चा जन्माउने योजनालाई स्थगित गरेको उनले बताएकी छिन् ।

0 comments:

Post a Comment