Saturday, January 3, 2015

एउटा बिरालोले आफ्नो सुताइका कारण विस्वमा तहल्का मच्चाएको छ ।

सामाजिक संजालमा यो बिरालोको प्रसिद्धि कुनै सेलिब्रेटी कलाकारको भन्दा कम छैन । यो बिरालो यति धेरै लोकप्रिय बनिसकेको छ की यसको लोकप्रियताले नामी सेलिब्रेटीलाई समेत डाहा लाग्ला । हो, जापानमा एउटा बिरालोले आजभोलि तहल्का मच्चाइरहेको छ ।


यो बिरालोको नाम सेत्सू चान हो । यो बिरालो यति धेरै चर्चित किन भयो होला ? वास्तवमा बिरालोको लोकपि्रयताको मुख्य कारण भनेको यसको निद्रा नै हो । आफ्नो सुताइका कारण चर्चामा आएको यो बिरालोलाई सबैभन्दा कुरुप सुताहा अनुहारको उपाधि समेत दिइसकेका छन् कतिपय जापानी मिडियाले । यो बिरालो यति धेरै लोकप्रिय छ की यसलाई टि्वटरमा ६० हजार जनाले फलो गर्छन् । बिउाझिएको बेला यो बिरालो निकै सुन्दर छ । तर जब यो निदाउाछ यसको अनुहार बिकृत बन्छ । दाँत र जिब्रो देखाउन थाल्छ, आँखा समेत डरलाग्दा बनाउँछ 

0 comments:

Post a Comment