Tuesday, July 7, 2015

इश्वरको निन्दा गरेको भन्दै ISIS ले तीन ब्यक्तीहरुको सार्वजनिक स्थानमा टाउको छिनाए :: View More Click Here >>

बग्दाद : इस्वोरको निन्दा गरेको भन्दै आइएस आतंकारी संगठनले फेरिपनि तिन व्यक्तिलाई क्रुर हत्या गरेको छ ।


हालै इराकमा तिन व्यक्तिको टाउको छिनाएर हत्या गरिएको  आइअसले सार्बजनिक गरेको फोटोमा देखिएको छ ।भने दुबैहात पछाडी बाधेर खुल्ला सडकमा हत्या गरिएको छ ।
हत्या गरिएको स्थानमा आइएसका समर्थक र कलिला उमेरका बालबालिकाको समेत उपस्थिति रहेको अन्तरास्ट्रिय समाचार माध्यमले जनाएको छ ।   

0 comments:

Post a Comment