Saturday, July 4, 2015

जिन्दगीका अनगिन्ती चोटहरु

दुइ मिनेट लाग्छ बिबाहित महिला ले अवस्य पढ्नुहोला "नेपाली महिला जसको जुनविवाहको बन्धनमा बाँधिएर पतिको रूपमा स्वीकारगरेर आउनुभएको छ । उहाँहरूलाई मेरो अनुरोध श्रीमान्
विदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी बोडिङ्ग
नहाल्नु होला ।
कानमा टप,मुन्द्रा र
घाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खाने
मुखलाई विगारेर वास्मतिका चामल
नखोज्नुहोला मोही र गाबाको तरकालीलाई
बंग्याएर मासु र हुस्कि र वियरमा मन नडुलाउनुहोला ।
गाउँका घरछोडेर बजारको मंगो कोठा भाडा तिरेर
बस्न
नखोज्नुहोला किनकी विदेशीएको श्रीमान मृत्युसँग
लडिरहेको छ ।जो कि कतिखेर शिकार बनेर
बाकसका पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती र
विलाशी जिबनशैली होइन साधरण
जिबनशैलीमा रमाउन सिक्नुहोस्
कि कसो साथि हो यो कुरा सहि होकी नै ???
_
_____________________________
(जानकारी शेयर गर्ने
गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले
पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे
पनि तपाइको साथीलाई/आफन्तलाई काम लाग्न
सक्छ)
विदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी बोडिङ्गनहाल्नु होला ।कानमा टप,मुन्द्रा रघाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खानेमुखलाई विगारेर वास्मतिका चामलनखोज्नुहोला मोही र गाबाको तरकालीलाईबंग्याएर मासु र हुस्कि र वियरमा मन नडुलाउनुहोला ।गाउँका घरछोडेर बजारको मंगो कोठा भाडा तिरेरबस्ननखोज्नुहोला किनकी विदेशीएको श्रीमान मृत्युसँगलडिरहेको छ ।जो कि कतिखेर शिकार बनेरबाकसका पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती रविलाशी जिबनशैली होइन साधरणजिबनशैलीमा रमाउन सिक्नुहोस्कि कसो साथि हो यो कुरा सहि होकी नै ???______________________________(जानकारी शेयर गर्नेगर्नुहोला ता की तपाइको फेसबुक हेर्नेलेपनि केही ज्ञान पाओस...तपाईलाई काम नलागेपनि तपाइको साथीलाई/आफन्तलाई काम लाग्नसक्छ)

0 comments:

Post a Comment