Saturday, July 4, 2015

आँखामा पट्टी र हात बाँध्येर चुट्यो, अनि सुट गर्ने धम्की दियो


शसस्त्र प्रहरी को दादागिरी निर्दोष सोझा सिदा लाई दोशी बनाइ थर्ड डिग्री प्रयोग गरि मार्ने धम्की दिदैछ शसस्त्र प्रहरी हरुले गोङ्ग्बुका स्थानीय दुर्गा सिङ गुरुङ लाई यो धम्की दिने अधिकार् कसले दियो शशात्र प्रहरिलाइ.. प्रहरी भन्छ शसस्त्र को अधिकार् सर्ब साधारन जति कै हो अपराध को अनुसन्धान गर्ने अधिकार शसस्त्र लाई छैन भने सर्बसाशारण माथी आतन्क फैलाउने अधिकार् कसले दियो ?? गुरुङ लाई बन्दुक राख्न किन दियो के उधेस्य ले दियो शसस्त्रका नाइके ले तेसलाई छानबिन गरि कार्बाही को माग राखौ सबैले ?? यो भि. सबैले हेरौ है मित्रहरू.. शसस्त्रले जबर्जस्ति जनता माथी आतन्क फैलाउदैछ येसको घोर बिरोधि गरौ..

0 comments:

Post a Comment