Saturday, November 1, 2014

अब नेपाली युवती अमेरिकन निलो फिल्ममा खेल्ने गरेको खुलासा...

नेपाली समाजमा ब्लू फिल्म खेल्ने व्यक्तिहरुलाई नराम्रो नजरले हर्ने गरिएको छ । देशका धेरै ठाँउमा पोर्न चलचित्र खेल्ने युवतीहरु धेरै भेटिन्छन् तर नेपाली समाजमा भने त्यस्ता चलचित्रहरुलाई मान्यता दिइने गरेको छैन् । तर देशले पोर्न चलचित्रलाई मान्यता नदिए पनि नेपाली समाजमा र्हुकिएका युवतीहरु विभिन्न देशमा गएर पोर्न चलचित्र खेल्ने गरेको खबर बाहिरिदै आएको पनि छ ।


कोहिलाई पैसाको निकै आबश्यकता परेर यस्ता चलचित्र खेल्ने गरेको पाइन्छ त कोहि आफनो इच्छाले पनि यस्ता चलचित्र खेल्ने गरेका छन् । नेपाली युवतीहरु विदेशी भुमीमा गएर विभिन्न क्रियाकलापमा समाबेश हुने गरेका कुरा अनौठो होइन तर देशको नाम बदनाम गरेर पोर्न चलचित्र खेल्नु चै पक्कै नराम्रो नै हो ।

पोर्न चलचित्र खेलेर जिन्दगीमा धेरै कमाउने पनि छन् भने यहि पोर्न चलचित्र खेलेर आफुलाई बदनाम गर्ने पनि छन् । त्यस्तै एक नेपाली युवतीे ‘माया बजिम’ले अमेरिकामा  ब्लु फिल्ममा खेल्ने गरेको खबर बाहिर आएको छ । ब्लुफिल्ममा काम गरेबापत बजिमले करिब नेपाली ६० लाख बराबरको पैसा पाउने गरेको बुझिएको छ ।

 अमेरिकाको एक समाचार एजेन्सीले बताए अनुसार अमेरिकि पोर्न फिल्मकी स्टार हुने दौडमा बजिम रहेकी बताएको छ । पोर्न स्टार बन्न चाहनेहरुलाई अवसर दिने साईटमा नेपालको राष्ट्रिय झण्डासहित बजिनको प्रोफाइल राखिएको छ ।  पोर्न फिल्ममा नेपाली युवति काम गर्ने कुरा थाहा पाएपछि अमेरीकामा रहेका रहेका प्रवासी नेपाली समाजमा निकै हलचल मच्चायो ।

बजिनलेका अनुसार उनले १४ बर्षको कलिलो उमेरदेखिनै यौन आनन्दको अनुभव लिँदै आएकि छिन् । उनि आफू महिला समलिंगी भएको र ३० जना केटी साथीसँग सम्बन्ध राखेको बताएकि छिन् । बजिनले करिब ४ हजारजति केटीहरुसँग यौन सम्बन्ध राखिसकेकी बताइएको छ ।

बजिनका सेक्स् भिडियोहरु निकै स्तरिय प्रविधिमा बनेका छन् । धेरैले उनको घर भक्तपुर रहेको बताएका छन् । उनी आधा भारतिय आधा नेपाली बासिन्दा रहेकी बताइएको छ । अमेरिकाका बासिन्दाहरुले उनको बास्तविक नाम दिपशिखा झा रहेको बताएका छन् भने धेरैले कार्की हो भनेर पनि भनेका छन् । चारै तिर नेपाली भनेर प्रचार गरिए पनि उनको बोली सुन्दा र बोल्दा उनी नेपाली जस्तो देखिदिनन्।

0 comments:

Post a Comment