Tuesday, November 11, 2014

एक महिलाले मरेका श्रीमानसँग खुलेआम सेक्स गरिन

जिम्बाबेमा एक महिलाले आफ्नो मरिसकेका श्रीमानसँग सबैका सामु शारिरीक सम्बन्ध कायम गरेकी छिन् ।
सारा सिमिराई नाम गरेकी सो महिलाले श्रीमान मरेपछि गाड्नुअघि खुल्लेआम त्यस्तो सम्बन्ध कायम गरिन् ।

 

साराले श्रीमानको अन्तिम इच्छा यस्तै भएकाले श्रीमानको सम्मानका लागि आफूले त्यस्तो गरेकी बताइन् ।
सारा केही पहिले श्रीमान छाडेर नयाँ प्रेमीसँग गएकी थिइन् । पछि प्रेमीले छाडेपछि पुनः पुरानै घरमा फर्केकी थिइन् । उनी घरमा आएपछि श्रीमानको मृत्यु भएको थियो ।


मनुअर्घि सारालाई उनका श्रीमानले एक नोट छाडेका थिए । जसमा ‘आफ्नी श्रीमती गुमाउँदा मेरो मन मरेको छ’ लेखिएको थियो । साथै उनले आफूलाई गाड्नुअघि आफ्नी श्रीमती साराले आफूसँग सेक्स गरोस् भनेरपनि लेखेका थिए ।

पहिला त साराले सो अन्तिम इच्छा पूरा गर्न इन्कार गरिन् । पछि परिवारले दवाव दिएपछि साराले मरेका श्रीमानसँग सेक्स गरिन् ।

0 comments:

Post a Comment