Sunday, November 2, 2014

फेरि अर्को गुण्डा नाइके पक्राउ

१६ कात्तिक, काठमाडौं । गुण्डा नाइकेहरु सगुन श्रेष्ठ र प्रेमलाल श्रेष्ठ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर हनुमानढोकाको अपराध महाशाखाको टोलीले सगुन र प्रेमलाललाई ललितपुरको इमाडो ८ बाट पक्राउ गरेका हो ।

रवी श्रेष्ठ समेत भएको अपहरण मुद्दामा संलग्न सिन्धुुपाल्चोक, हगाम ५ का सगुन र प्रेमलाल फरार थिए । उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ ।

0 comments:

Post a Comment