Thursday, February 12, 2015

विश्वकै सेक्सी र रोमान्टिक पेरिस सहर

(एजेन्सी) अमेरिकाका यात्रीहरुको सर्वेक्षणले फ्रान्सको पेरिस शहरलाई विश्वकै सबैभन्दा सेक्सी र रोमान्टिक सहर भएको देखाएको छ ।
ट्राभल साइट एक्सपेडियाले गरेको उक्त सर्वेक्षणले पेरिसलाई यात्रीहरु बीच सबैभन्दा रुचाइएको शहर भएको देखाएको हो ।


अमेरिकाका १ हजार यात्रुहरु मध्ये ५६ प्रतिशतले विश्वका ५० शहरहरुमध्ये पेरिसलाई सबैभन्दा रोमान्टिक गन्तव्यको रुपमा चुनेका थिए । त्यस्तै विश्वकै सेक्सी गन्तव्यको रुपमा पनि पेरिसलाई ६१ प्रतिशतले भोट गरेका छन् ।
यस्ता छन् विश्वका सेक्सी सहर
१. पेरिस
२. लास भेगास
३. कानकन
४. बाहामास
५. मियामी
६. बार्सिलोना
७. न्युयोर्क
८. रियो दि जनेरियो
९. सेन्ट थोमस
१०. जमाइका
रोमान्टिक
१. पेरिस
२. बहामास
३. कानकन
४. बार्सिलोना
५. लण्डन
६. न्युयोर्क
७. लास भेगास
८. सेन्ट थोमस
९. सेन्ट मार्टिन
१०. सान फ्रान्सिस्को

0 comments:

Post a Comment