Tuesday, February 10, 2015

अभिनेत्रि राधिका आप्टेको नग्न तस्विरले हंगामा

मुम्बई । सेलिब्रेटीहरुको नग्न तस्वीर तथा अश्लील भिडियोहरु सार्वजनिक भएका खबरहरु बारम्बार सुन्नमा आउँछन् । यस्तै समस्यामा बलिउड अभिनेत्री राधिका आप्टे फसेकी छिन् ।


उनको अर्धनग्न सेल्फी सोसल नेटवर्क ह्वाट्सएपमा भाइरल बनेको हो । राधिका बलिउडमा चिनिएको नाम हो । उनले पछिल्लो पटक रितेश देशमुख अभिनित मराठी फिल्म ‘लाई भारी’ खेलेकी थिइन् ।
साधै राधिकाले ‘शेर इन द सिटी’मा तुषर कपुरसँग काम गरेकी थिइन् । यसरी इन्टरनेटमा फैलिएको तस्वीरबारे उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

0 comments:

Post a Comment