Saturday, May 28, 2016

पोखरामा आमाछोरीको हत्या, पुन पक्राउ

पोखरा, १४ जेठ/ पोखरा १४ चाउथे रातो डाँडा स्थित एक घरमा आमा छोरीको हत्या भएको छ । हत्याको आरोपमा श्रीमान् विमल पुनलाई पक्राउ परेका छन् । ३१ वर्षीय पुनले आफ्नै श्रीमती नरमाया र आठ वर्षकी छोरीको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।


हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शुक्रबार अपरान्ह ४ बजे तिर रडले प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप जानकारी आउन बाकी छ ।

0 comments:

Post a Comment