Tuesday, September 15, 2015

अब इजरायल कसरी जाने र कहाँ सम्पर्क गर्ने ? यो पढ्नुहोस् !!!

ईजरायलको लागि केयर गिभर तालिमको सुचना !!! 


योग्यता :
१ उमेर २५ देखि ४५ बर्ष ।
२ उचाई : कम्तिमा १.४ मिटर ।
३ योग्यता : कम्तिमा १० कक्षा पास ।
४ तौल : न्युनतम ४५ केजि ।

सम्पर्क : 
नेशनल ईम्प्लाईमेण्ट ट्रेनिङ सेन्टर ,चुच्चेपाटी,काठमाण्डौ र बुद्ध मल्टिपल ट्रेनिङ ईन्स्टिच्युट ,पुल्चोक ललितपुर यी दुई ट्रेनीङ सेन्टरलाई नेपाल सरकार,श्रम तथा समाज कल्याण मन्त्रालय सिहदरबार,काठमाण्डौबाट ईजरायलको लागि तालिम गर्न स्वीकृत प्राप्त ट्रेनिङ सेन्टर बाट मात्र केयर गिभर तालिम ३ महिनाको लागि लिन अनुरोध छ ।

0 comments:

Post a Comment