Sunday, May 3, 2015

सलमानले नेपालका भूकम्प पीडितलाई कुनै सहयोग नगरेको बताए

एजेन्सी:- भारतीय अभिनेता सलमान खानले आफुले नेपालमा आएको भुकम्पमा  कुनै सहयोग नगरेको भटएको छन् ।
बलिउडका थुप्रै सेलिब्रेतिहरुले भुकम्प पिढितलाई नेपालीलाई सहयोगका लागि हात अगाडी बढाए पनि सलमानले भने आफ्नो संथाले भारतमा मात्रै काम गर्ने भन्दै नेपाललाई सहयोग गर्ने काम नगरेको बताएका छन् ।

यो कुराको जानकारी शनिबार राति उनले आफ्नो फेसबुकमार्फत दिएका हुन् ।केहि मिडियाले उनको संस्था विइङ् ह्युमंले भुकम्पपीढित नेपालीलाई आर्थिक सहयोग गरेको समचारको खण्डन गर्दै उनले यो खबर झुटो भएको बताएका हुन् ।
र सलमानले आफ्नो संस्थाले भारतमा मात्र सहयोग गर्ने कुरा पनि फेसबुकमा उल्लेख गरेका छन् ।   



0 comments:

Post a Comment