Thursday, March 17, 2016

दिल्लीबाट काठमाडाैं उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम ! (फोटोसहित)

काठमाडाैं-भारतको राजधानी दिल्लीबाट काठमाडाैंका लागि उड्न लागेका नेपाल एयरलाइन्सको जहाज भारतीय उड्यन अधिकारी र सुरक्षाकर्मीले एकाएक रोकेका छन्। रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको जहाजमा सवार यात्रुले नागरिकन्युजलाइ जानकारी दिए।


सुरक्षा अधिकारीहरूले एक घण्टासम्म जहाज रोकिने बताउँदै यात्रुलाइ जहाजबाट अोरालेका छन्। सुरक्षा घेरामा रहेको जहाज अासपास बम डिस्पोजल टोलि, कुकुरहरू र दमकल तैनाथ गरिएको जहाजमा रहेका यात्रु रूपेश रावलले नागरिकन्युजलाइ बताए। 'हामीलाइ जहाजबाट अोरालेर टाढै राखिएको छ, जहाजमा बम हुन सक्ने शंका छ। हामीलाइ के भएको भन्ने विवरण दिइएको छैन।' रावलले भने। 

Wednesday, March 16, 2016

ग्रीन ताराको मन्त्र जप गर्ने तरिका र त्यसबाट हुने फाइदाहरु

बुद्धिस्ट धर्म अनुसार हरेक महिनामा विभिन्न शुभ तिथिहरु हुन्छन् ।आज बुद्धिस्ट महिनाको ८ औ तिथि (छेप ग्ये) अष्ठमी हो । १० औ तिथि (छेप च्यु) दशमी । १५ औ तिथि (छेप च्योङ्ङ) पुर्णिामा । २५ औ तिथि (छेप ञेरङा) दशमी । २९औ तिथि धर्म पाला तिथि । र ३० औ तिथि (नाम्खाङ) औशी  पर्दछ ।

यसैगरी आज धावा ङिपा छेप गे ८ औ तिथि तदअनुसार 16 मार्च 2016 बुधबारको दिन “तारा देवि अर्थात् फामा डोमा भगवानको दिन मानिन्छ ।

डोमा अर्थत तारा देविको २१ वटा रुपरंगहरु छन् । जस मध्ये हरियो तारा (green tara) लाई मुख्य तारा देविको रुपमा मानिन्छ । बास्तबमा एउटै तारा देविले २१ वटा रुप धारण गर्नु भएर आ-आफ्नो बिशेष कामहरु गरि रहनु भएको छ । आ -आफ्नै मन्त्रहरु हुन्छ्न ।

गरीन ताराको मन्त्र ” ॐ तरे तुतरे तुरे स्वाहा ” हो ।

तारा देवि बोद्धिस्वाद्ध अवलोकेतेश्वर (च्येनरेशिग) को दयाको आँसुबाट जन्म भएको थियो । उहाँले पीडित प्रा‍णी जगतको दुनियाको रूपमा हेर्नू भयो र रोए अनि आफ्नो आँसु एक लोटस फस्टाइरहे जसमा एक तालको लोटस फुलेको गर्दा, देवी तारा प्रकट भएको थियो । सबै बुद्धको आमा “तारा” को रूपमा चिनिन्छ । तारा आमाको विभिन्न रंगमा प्रकट हुने धेरै शक्ति छन् ।

हरियो तारा देविलाई जवानीको जोस भरिएको, गतिविधिको देवी मानिन्छ । वहाँ ताराको सुन्दरी बनावट रुपकी हुनुहुन्छ साथै दयाको एक मुक्तिदाता-देवी मानिन्छ । अवलोकेतेश्वर जस्तै ग्रीन ताराको “आत्म-जन्म” बुद्ध अमिताबाको एक हृदयबाट उत्पन्न भएको हुन् भन्ने विश्वास छ । अमिताबाको छवि कहिलेकाहीं तारा गरेको रुपरङमा चित्रण गरिएको छ ।

हरियो तारा देवि कार्यको लागि सजिलो र तत्परताको एक मुद्रामा चित्रण गरिएको । उनको बायाँ खुट्टा चिन्तनमग्न स्थितिमा जोडेको छ जबकि, उनको दायाँ खुट्टा, कार्यमा वसन्त गर्न तयार outstretched छ । हरियो तारा गरेको बायाँ हातको शरण-प्रदान मुद्र (इशारा) मा छ; उनको दाहिने हातको कृपा प्रशद-प्रदान इशारा बनाउँछ । उनको हातमा त्यो पनि बन्द नीलो कमलको फुल, शुद्धता र शक्तिको संकेत धारण गर्नु भएको छ । त्यो एक बोद्धिस्वद्धको धनी गहन संग सजी छ।

बौद्ध धार्मिक व्यवहारमा, ग्रीन तारा प्राथमिक भूमिका मानिन्छ । तारा देविको हामीले सधै पुजापाठ मन्त्र जप गरेमा विभिन्न बाधाबिग्न, दीन दशा हटेर जाने, मनले चिताएको पूरा हुने र उहाँलाई लक्ष्मीको रुपमा मनिन्छ । धन सम्पती प्राप्त हुने बिश्वास गरिन्छ । डर चिन्ताको दुर गर्न मदत पुर्याउने विश्वास गरिन्छ । विशेष गरी परिस्थितिको सबै भन्दा कठिन बाधा बिग्न हटाउन उनको क्षमता लागि पूजा गरिन्छ । तारा देविकोमा इच्छा प्रदान गर्ने शक्ति छ्न, जसले बुद्ध पूर्ण-भर्ने एक इच्छा प्रदान गर्नुहुन्छ । अझ यदि कसैको गर्वधारण हुन नसकेमा तारा देवीको पुजापाठ गर्नाले गर्वधारण हुन्छ भन्ने बिश्वास गरिन्छ । हरियो तारा तीव्र दयालु हुन्छ्न् र उनको पुकार पुजापाठ जप गरेमा धेरै ठुलो मदत तुरुन्तै पाउछ भन्ने बिश्वास गरिन्छ।

गायिका अन्जु पन्तले प्लास्टिक सर्जेरी गरिन ।

गायिका अन्जु पन्तले प्लास्टिक सर्जेरी गरेर योनि कसिलो बनायिन । पुरा भिडिओ हेर्नुहोस त कस्तो अचम्म

यी युवकलाइ फेला पार्नेलाई पुरस्कार दिने प्रहरीको घोषणा - के कारण यो पढ्नुहोस् ?

बर्दिया, चैत ३ – प्रहरीले हत्यारा फेला पार्नेलाई पुरस्कारको घोषणा गरेको छ । हत्या अभियोगमा हिरासतमै भएका कैदी फरार भएपछि प्रहरीले फेला पार्ने वा सूचना दिने व्यक्तिलाई पुरस्कारको घोषणा गरेको हो ।
हत्या अभियोगमा पक्राउ परेका बर्दिया ठाकुरद्धारा–४ सुतैयाका २३ वर्षका टोपे भनिने अजिव वुढा क्षेत्री अदालतको शौचालयबाट भागेको ४ दिन हुँदा समेत प्रहरीले फेला पार्न सकेको छैन ।

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी अजिव बुढा क्षेत्रीलाई फेला पार्नुहुने वा सहि सूचना दिनेलाई उचित पुरस्कारको घोषणा गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले चोकचौकमा फोटोसहित सूचना टाँस गरेको छ ।
गहुँगोरो, ५ फिट ४ इन्च उचाई, बाँया हातको बिचको औँलाको नङ्ग फुटेको, ४ वटा वटन भएको टिसर्ट र आर्मी कम्ब्याट जस्तो पाइन्ट लगाएको फरार अभियुक्तलाई कहीँ कतै देखेमा प्रहरीमा खबर गरीदिन जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गर्दै पुरस्कारको घोषणा गरेको हो ।

चैत १ गते बिहान ठाकुरद्धारा सुतैयाका वासिन्दाले हत्याका अभियुक्तलाई पक्राउ गर्नुपर्ने, सुतैया गाउँवासीलाई सुरक्षा दिनुपर्ने भन्दै नारा जुलुससहित ठाकुरद्धारा प्रहरी चौकी घेराउ गरी ज्ञापनपत्र बुझाएपछी रातदिन ठाकुरद्धारा गाविसमा व्यापक प्रहरी तैनाथ गरीएको छ । ‘अभियुक्तलाई दिनरात खोजी गरीरहेका छौँ, गाउँमै देखा परेको सूचनाका आधारमा बर्दिया प्रहरी प्रमुख एसपी भोजजंग शाहको टोलीसहित सुतैया गाउँमा परिचालित छ’ डिएसपी नेत्रमणि गिरीले भन्नुभयो ।

बर्दिया ठाकुरद्धारा-४ सुतैयाका ६९ वर्षका जोरे थापाको गएको फागुन ५ गते धारीलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका ठाकुरद्धारा–४ सुतैयाका टोपे भनिने अजिव बुढा जिल्ला अदालतको शौचालयबाट गएको फागुन ३० गते दिउँसो फरार भएका थिए । बर्दिया जिल्ला अदालतमा थुनछेक आदेश बहस चल्दै गर्दा उनी शौचालयको भेन्टीलेसनबाट भागेको प्रहरीले जनाएको छ । फरार भएको ३० गते रातिदेखि सुतैया गाउँवासी त्रसित छन् । गाउँमा सुरक्षा व्यवस्था बढाइएको छ ।

प्रहरी प्रशासनको लापरवाहीका कारण हत्याका अभियुक्त अदालतबाटै फरार भएको भन्दै स्थानिय बासिन्दाले अभियुक्तलाई तुरुन्त पक्राउ गर्न र गाउँमा सुरक्षा दिन माग गरेका छन् ।

आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमान्लाई आफुभन्दा धेरै माया गर्थे

श्रीमान्ले आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् ।
पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् । दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ । भ्mयाल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।


अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो । प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ । घरमा दुई सन्तानसहित जेठी श्रीमती हुदाहुदै खड्काले ढाटेर भित्राएकी उनले सुसाईड नोटिसमा आफुले श्रीमानलाई धेरै माया गर्ने तर श्रीमान्ले आफुले कमाएको पैसालाई मात्र माया गर्ने रहेछ र फोन गर्दा मार्ने धम्की दिएको उल्लेख गरेकी छिन् ।

श्रीमान्को दिदी वहिनीसमेत धम्क्याउदै कोठामा आएको लेखेकी उनले श्रीमान्ले ४ लाख रुपैया खाएको उल्लेख गरेकी छिन् । उनले सुसाईड नोटिसमा लेखेकि छिन् श्रीमान् सिद्धिकुमार खड्कालाई म आफु भन्दा पनि धेरै माया गर्थे तर उसले मेरो पैसालाई मात्र माया गरेको रहेछ फोन गर्दा पनि मार्छु भनी धम्की दिनुहुन्छ । उसको दिदी वहिनी मलाई मार्छु भनी म बसेको कोठामा आको थियो । श्रीमान्ले मेरो ४ लाख रुपे खाको छ । मलाई फोन पनि गर्नुहुन्न । मैले फोन गर्दा उसको दिदीले मेरो भाइलाई नखोज तलाई मारेर फालीदिन्छु भन्छ । घरबेटी थापाका अनुसार केही समय अघि श्रीमान्ले एटिएमबाट एक लाख रुपैया निकालेर आफुखुसी गरेको गुनासो सुनाउदै सम्झाईदिन अनुरोध गरेकि थिईन् ।

बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा भेट भई उतै विवाह गरेर गएको दशैंमा गाईघाट आएको र दुई महिनादेखि त्रियुगा नगरपालिका २ गाईघाट बजारस्थित नारायण थापाको घरमा डेरा लिई बसेका थिए । 

Wednesday, October 14, 2015

दिनकै ३० जनासंग सेक्स गर्दाको अनुभव कसरी सुनाउँ म तपाईलाई ?

२० वर्षअघिको कुरा हो, १४ वर्षकी त थिएँ म । यस्तो समस्या भोगिरहेको यो जिन्दगीको कथा सुनाउँ कसरी । यो सुन्ने जोकोहीको ज्यान काँप्छ । यस्तो एउटा कहानीको पात्र हुँ । हो, या कहानी एउटा यस्तो महिलाको हो, जो यो जीवनबाट गुज्रिएर अहिले यस्तै आहतलाई न्याय दिन लागिरहेकी छिन् र उनको जिन्दगीलाई सबैले सलाम गरिरहेका छन् ।


मेरो नाम सुनिता दनुवार हो, म अहिले मानवतस्करीविरुद्ध सक्रिय छु । अहिले म यो अभियानमा आउनु अघि म पनि मानव तस्करको यस्तै सिकार भएको थिएँ । त्यतिखेरको दुःख सुनाएँ भने तपाईंहरु छक्क पर्नुहुने छ ।
१४ वषको उमेरमा मुम्बइ वेश्यालयमा बेचिएकी थिएँ । एउटा सानो कोठीमा पाँच महिना नारकीय जीवन गुजारेँ । यतिमात्र होइन, मैले यति मारपिट सहनु पथ्र्यो कि त्यो उमेरमा, म सहनैँ सक्दिनँ थिए । कुटपिट गरेर दैनिक ३० जनासँग सेक्स गर्न बाध्य पारिन्थ्यो त्यो कोठीमा । पाँच महिना यो नारकीय जीवन भोगेपछि भाग्न सफल भएँ ।

अहिले उनी कोही नारीले यस्तो नारकीय जीवन भोग्न नपरोस् भनेर अहोरात्र खटिएकी छन् । यसै अभियानले उनलाई संसारभर चिनाएको छ । सुनिता अहिले नेपालमा मानवतस्करीविरुद्ध अभियानमा सक्रिय छिन् । भूकम्पपछि नेपालमा महिला तस्करीको खतरा झन बढेकाले सुनिता सक्रिय छिन् । नेपालका युवती सुन्दर छन् तर गरिबीका कारण बढी बेचिन्छन् ।

हालैमात्र पनि सुनिताले ९ युवतीलाई बेचिनबाट बचाएकी छन् । यसरी बेचिनेमा अधिकांश बालिका उमेरका छन् । भूकम्पपछि नेपालका २ सय ५० भन्दा बढी युवती बेचबिखनको सिकार भइसकेका छन् । मानवतस्करले गरिबीको फाइदा उठाएर आफ्नो अपराध छिपाइ रहेका छन् । सुनिता चाहन्छिन्, अब कसैले नारकीय जीवन भोग्न नपरोस् । यो अभियान चलाइरहँदा सुनिताले तस्करको धम्की पनि खेप्नु परेको छ ।

Tuesday, October 6, 2015

तान्त्रिकको बलिबाट जोगिइन् युवती

आश्विन १९, २०७२- बनमान्छेको हड्डी जगाउने नाममा मानव बली दिन खोज्ने तान्त्रिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बनाई बली दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र धादिङ नलाङ्ग ४ का युवतीकै आफन्त ओमकार शाहलाई पक्राउ गरेको हो । प्रहरी भारतीय नागरिक हुन् भने शाह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन् ।


झाँक्री पूजाको नाममा  नाममा आफूलाई गत साउन ३१ गते बाट लगातार १८ दिनसम्म बन्धक बनाएर बली दिने प्रयास गरेको भन्दै पीडित नलाङ्ग ४ निवासी पुनम शाहले धादिङ जिल्ला प्रहरी कार्यालय दिएको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा उनीहरुलाई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको  छ ।
नागार्जुनस्थित एक घरमा डेरा लिई हरेक एक युवतीलाई मानव खप्पर तथा हड्डी पूजा गर्न लगाइन्थ्यो । पूजा गरेपछि हड्डी जाग्ने र उक्त हड्डी साथमा राखे जुवा जित्ने, ताला खुल्ने लगायत जे माग्यो त्यही पूरा हुने विश्वासका आधारमा शाहले आफनै गाउंकी बहिनीलाई झाँक्री सम्म पुरयाएका थिए । बन्धक हुनेमा युवतीका दाजु पनि थिए ।

राजधानीमै युवतीलाई बलि दिन खोज्ने तान्त्रिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं : हड्डी जगाउने नाममा मानव बलि दिन खोज्ने तान्त्रिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बनाई बलि दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र आमेकार शाहलाई पक्राउ गरेको हो । पहरी भारतीय नागरिक हुन् भने शाह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन् ।


पूजाको नाममा आफूलाई १८ दिनसम्म बन्धक बनाएर बलि दिने प्रयास गरेको भन्दै पीडित युवतीले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा उनीहरुलाई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

नागार्जुनस्थित एक घरमा डेरा लिई हरेक एक युवतीलाई मानव खप्पर तथा हड्डी पूजा गर्न लगाइन्थ्यो । पूजा गरेपछि हड्डी जाग्ने र जे माग्यो त्यही पूरा हुने विश्वासका आधारमा शाहले आफ्नी बहिनीलाई त्यहाँ लगेका थिए ।

भर्खरै सार्बजनिक भयो इजरायलमा कार्यरत रोशनी राईको सेक्स भिडियो (भिडियो हेर्नुहोस)

भर्खरै सार्बजनिक भयो इजरायलमा कार्यरत रोशनी राईको सेक्स भिडियो इन्टरनेटमा भाइरल बन्दै

Monday, September 28, 2015

एक नेपालीले लेखे मोदीलाई खुला पत्र : २ मिनेट लाग्छ एक पटक अबस्य पढ्न होला !!!

गरीब हुनु ,भिकारी हुनु होइन :
मोदीलाई हामि नेपालीको खुला पत्र



डियर मोदी काका ,
हो तिमी हामी भन्दा 22 गुना ठुला छौ तर
याद राख, हामी तिमी भन्दा 22 गुना बलिया
छौ।यो पनि बुझ हामीलाइ नाकाबन्दी गरे
तिमीलाइ ४ खर्ब ४५ अर्ब घाटा हुन्छ । सानो हुनु
,कमजोर हुनु होइन । गरीब हुनु ,भिकारी
हुनु होइन । जे खाइरहेछौं, किनेर खाइरहेछौं । तिम्रो हस्तक्षेप र
धम्की हामीलाइ कदापी
स्बिकार्य छैन । तिमी जस्ता ब्रीटिसको
जुत्ताको तलुवा चाटेर स्वतन्त्र भएकालाई के थाहा अक असल
छिमेकीको सम्मान कसरी गर्नु पर्छ भन्ने
कुरा । नेपाल मात्र इतिहासको एउटा यस्तो देश हो जसलाइ कसैले
शासन गर्न सकेनन। इतिहास साक्षी
छ,हामी कसैको गुलाम बन्न चाहेनौ।बरु भोकै मरिन्छ
स्वाबिमान बेचिन्न । पानी नखाइ युद्द गरेर जितेका
बिरहरुका छोरा नाति हौ हामी ।परिआए अवका युवा देशका
लागि जसरी पनि लढ्न सक्छन कसैको साथ चाहिदैन !
बिगतको इतिहास लाई फर्केर हेर देशको लागि खालि पैतलाले आगो
टेकेर छातिम गोलि थाप्ने बिर गोर्खाली हौ
हामी ।हामि मरेका छैनौ र ज्युदै छौ। हावाले जति बिरोध
गर्छ चङ्गाले उति नै उचाइ लिन्छ हो हामी पनि अब
उचाइ लिने छौ ।यो संविधानको असन्तुष्टि होइन, स्वाधिनतामाथि
गिद्धेदृष्टि र आन्तरिक मामलामा बक्रदृष्टि हो। हामी
चुप लागी बस्ने छैनौ ।मेरी आमा ले मलाई
भन्नु हुन्थ्यो ” छिमेकिले धेरै दया देखायो भने राम्रो हुदैन बाबु” शत्रु
खोज्न टाढा जानुपर्दैन भन्ने कुरा तिमीले
पुष्टी गरेका छौ तिमीले । याद राख ,”मुसो
सानो छ भन्दैमा बिरालोले बन्द कोठामा थुनेर तड्पाइ मार्छु
भनी सोच्नु गलत हुनेछ। मुसोले ढोका नफोड्ला तर
कोठाबाट जरुर निस्कन्छ ।”
डियर मोदी काका ,
यत्ति भनेसी त बुझ्छौ होला नि तिम्रो
नाकाबन्दीको महत्व ? हेर ! भैसिले दूध दिन छोड्दैन,
खेतमा बाली उम्रन रोक्दैनन, खोला नाला सुक्दैनन
,हावाहरु रोकिदैनन त्यसैले तिमीले नाका बन्द गर्दैमा
केही हुदैन!हाम्रो प्यारो भुमीको कन्दमुल
जडिबुटि खाएर बच्न सक्ने हिम्मत र तागत छ हामी
सँग । हेर !हामी नेपालीहरु
मजदुरी गर्न भारत जाने गर्छौ र लाख लिएर फर्कन्छौ।
तिमीहरू भने डाका गर्नलाई नेपाल आउने गर्छौ र करोडौं
लिएर फर्कन्छौ । हामीलाइ पनि थाहा यो कुरा ।
मोदी काका ,
“तिमिले नेपालको बिषयमा सम्बोधन नगरेकै राम्रो ।बरु आफ्नै भारतमा
भोकमरिले पिल्सिएका लाई र गरीबिले थिचिएका लाई जाउ
गएर सेवा गर ।पुगेन भने बरू म मेरो हिमाल बाट स्याऊ टिपेर पठाई
दीउँला , पहाड बाट कोदो र तराई बाट धान पठाई दिउला ।
त्यति धेरै कमजोर
पनि नसोच नेपालि लाई ।तिमि संग त सिमाना मात्र जोडीएको
हो नेपालको तर बिश्ब सँग त मन र आत्मा दुबै जोडिएको छ
।”हामी नेपाली ‘मित्र बन्न चाहनेका लागि
संसारकै सबैभन्दा उत्तम मित्र’ र ‘शत्रु बन्नेका लागि संसारकै
सबैभन्दा खतरनाक शत्रु’ जाति हौं ।”
उही एक नेपाली राष्ट्र प्रेमी
जय नेपाल।।।
देशभक्त नेपाली हुनुहुन्छ भने यो पोस्ट सकेसम्म लाईक सेयर गर्नु होला ताकी देश का कुनाकुना अनि बिस्व भरका नेपाली हरु सम्छ्य पुगोस ।।।