Thursday, November 13, 2014

बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरी सूचना

छिट्टो गर्नुस अब धेरै समय छैन ...समयमै आफ्नो काम पुरा गर्नुस...पछी पछुताउनु पर्ला!


महिलाहरुलाई सम्भोगका बेला कतिचोटी चरम आनन्द आउँछ?

सम्भोगको आधुनिक शैली तथा पुरुष जनेन्द्रीयको आकारले होइन कुनैपनि पुरुषले महिलालाई यौन सन्तुष्टि दिने कुरा उसको सेन्स अफ ह्यमुर, आत्मविश्वास तथा परिवारको आयमा निर्भर हुने एक अध्ययन ले देखाएको छ ।

अमेरिकाका मनोविज्ञहरुले कलेज पढ्ने छात्राहरुमा गरेको एक अध्ययन अनुसार सहवासमा महिलालाले प्राप्त गर्ने चरम आनन्द उनको पार्टनरको परिवारको आय, पार्टनरको आत्मविश्वास तथा उसको आकर्षणमा भर पर्छ ।

शोधकर्ता जर्ज ग्यालपले चरम आनन्दको मामिलामा त्यसको परिमाण भन्दा पनि गुणवत्ताले धेरै महत्व राख्ने भन्दै सम्भोगका बेला कतिचोटी चरम आनन्द आउँछ भन्ने भन्दा पनि कति गहिराईमा चरम आनन्द प्राप्त भयो भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुने बताए ।

अध्ययनले अर्को महत्वपूर्ण तथ्य के पनि पत्ता लगाएको छ भने सहवासमा चरम आनन्दको विषय अभ्यासमा निर्भर हुन्छ । जो महिलाले सानै उमेरमा सेक्सको अनुभव लिएका हुन्छ र त्यसलाई निरन्तरता दिएका हुन्छन् उनीहरुले चरम आनन्दको अनुभुति बढि गर्दछन् ।

साथै उनीहरु आफ्नो यौनसाथीसँग यौनिक रुपमा बढि सन्तुष्ट हुन्छन् ।

Wednesday, November 12, 2014

ल हेर्नुस फेरि मोडेल तिर्सनाको चर्तिकला

ल हेर्नुस कहिले नेतासँग भेट कहिले नङो तस्बिर आखिर गर्न खोजेको के हो के नेपाल लाई यूरोप बनाउन खोजेको कि स्क्यन्डल को न्यूमा कतै अरु कलाकारलाई पछ्या उन खोजेको पो होकी यी मोडेल तिर्सना को चारतिकला लाई तपाईं अफुले भनुहोस के होला त भोली ?


के यो र हलिउड को तस्बिर सँग के फरक प उनु हुन्छ ? मोडल तिर्सना बुढाथोकीले पुन आफ्नो भित्रि अंग प्रस्ट देखाउदै तस्वीर शेयर गरेकी छिन । यसअघि पनि विभिन्न अश्लीलता झल्किने तस्वीरका कारण चर्चामा आएकी उनले पुन नग्न र उत्तेजक तस्वीर समाजिक सञ्जालमा शेयर गरेकी हुन । तस्वीरमा उनी एैनाअघि उभिएको र भित्री बस्त्र नलगाएको प्रस्ट हुन्छ ।


उनले लगाएको बाहिरी बस्त्रले मुस्किलले उनको स्तन छोपिएको छ । तस्वीरसँगै उनले आफ्नो अभिब्यक्ति पनि लेखेकी छिन । उनले लेखेकी छिन ल भन्नुस के के भन्नुछ, कुरो तपाईको, बुझाई तपाईको, फोटो मेरो, सहने शक्ति छ मेरो ।

केहि नेपाली लोक तथा आधुनिक गीतहरुमा मोडलिङ गरिसकेकी यी हट मोडलले यसअघि पनि नग्न उत्तेजक तस्वीरहरु समाजिक सञ्जालमा शेयर गरेकी छिन ।

तपाई चिया-कफी पिउनुहुन्छ ? पहिले यो पढ्नुस्...!!!

धेरै मानिस चिया या कफीका शौखीन हुन्छन् भने कतिपय मानिसलाई चिया या कफीमध्ये एक चीज मात्र मन पर्छ । चिया र कफी दुवैमा क्याफिन पाइन्छ । क्याफिन हाम्रो शरिरका लागि हानिकारक तथा फाइदाजनक दुवै हुन्छ । कोलोन विश्वविद्यालयका फार्मेसिस्ट र टक्सीकोलोजिस्ट कुनो गुटलरका अनुसार क्याफिनका कारण मुटुको धड्कन बढ्छ । यसले मष्तिष्कमा रगतको मात्रा बढाउने गर्छ जसले मष्तिष्कमा अक्सिजनको मात्रामा बृद्धी गर्छ ।


चियाः चिया पनि थरीथरीका हुन्छन् । कालो, हरियो र कागती चिया खासगरी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । ग्रिन टीले क्यान्सरको खतरालाई कम गर्छ । ग्रिन टी पाउँनाले शरिरको वजन कम हुन्छ । ज्यादा मात्रामा चियाको सेवनले बेफाइदा गर्छ । धेरै चिया खानाले पेटमा ग्याँसको मात्रा बढ्ने गर्छ । दैनिक रूपमा ५-६ कप चिया पिउनु राम्रो हुन्छ ।

कफीः कफी पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर, ज्यादा मात्रामा कफी पिउनु पनि हानिकारक हुन्छ । कफीमा क्याफिन हुन्छ जसले अनिन्द्रा बढाउने गर्छ । दैनिक ३-४ कप भन्दा बढी पटक कफी पिउनु राम्रो मानिदैन ।

एन्टी अक्सिडेन्टः चिया र कफी दुवैमा एन्टी-अक्सिडेन्ट हुने गर्छ । चियामा फ्लेवेनाइड पाइन्छ भने कफीमा क्युनाइन र क्लोरोजेन एसिड पाइन्छ । यी दुवै रसायनले एन्टी-अक्सिडेन्टको काम लगभग उस्तै काम गर्छ । यो एन्टी-अक्सिडेन्ट शरिरबाट फ्रि रेडिक्स निर्मूल गर्छ ।

वजन घटाउनका लागिः चिया र कफी दुवैले तौल घटाउनका लागि फाइदाजनक हुन्छ । दैनिक कालो कफी पिउनाले तौल कम गर्न मद्धत गर्छ । यस्तै, अर्कोतर्फ ग्रिन, लेमन, र कालो चियाको प्रयोगले पनि तौल घटाउन मद्धत गर्छ ।
कफी र चियाले मुटुलाई पनि निकै फाइदा गर्छ । यसमा पाइने एन्टी-अक्सिडेन्टले मुटुको समस्यालाई कम गर्छ । यसले मुटुको कार्यक्षमतालाई पनि बढाउने गर्छ ।

क्यान्सरका लागिः कफी र चियाले क्यान्सरको सम्भावनालाई कम गर्छ । चिया पिउनेलाई ब्रेस्ट क्यान्सर हुने निकै कम सम्भावना हुन्छ । कफी पिउनाले लिभर र प्रोटेस्ट क्यान्सर हुने सम्भावना पनि कम हुन्छ ।

पाचन प्रणालीका लागिः कफीको तुलनामा चिया पाचन प्रणालीका लागि निकै फाइदाजनक हुन्छ । चिया यदी चिनि र दुध बिना बनाए यसले पेटको लागि निकै फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई निकै फाइदा गर्छ ।
कफीको अत्याधिक प्रयोगले भोक कम लाग्ने गर्छ । यसले कब्जियतको समस्या बढाउँछ ।

क्याफिनः यदी क्याफिनको सेवन कम मात्रामा गरिए फाइदाजनक हुन्छ, तर यसको धेरै प्रयोगले कयौ प्रकारका स्वास्थ्य समस्या पनि हुने गर्छ ।

अब ल हेर्नुस् ! नेपाली चेलीको विकिनी रुप

२९ नोभेम्बरमा आयोजना हुन लागेको ‘मिस अर्थ २०१४’मा सहभागी हुन यतिबेला नेपाली चेली प्रिन्सा श्रेष्ठ फिलिपिन्समा छिन् ।


यूनिभर्सिटी अफ द फिलिपिन्स थिएटर’मा हुन लागेको यो प्रतियोगितामा ८५ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गर्दैछन् । सोमबार विश्वका सुन्दरीहरुले आफूलाई विकिनीमा प्रस्तुत गरे । जसमा ‘मिस नेपाल अर्थ’ बन्न सफल प्रिन्सा श्रेष्ठले पनि आफूलाई ग्ल्यामर रुपमा प्रस्तुत गरिन् ।

पारस शाह फेरि थाइ प्रेमिकाको शरणमा

२६ कात्तिक, काठमाडौं । थाइल्याण्डमा लागू औषध मुद्दा खेपिरहेका पूर्व युवराज पारस शाहले आफ्नी प्रेमिका कन्निका चाइयासार्नप्रति आफूले अनावश्यक शंका गरेको भन्दै सार्वजनिक रुपमा माफी मागेका छन् ।


उनले आफूलाई नेपाल फर्किन नदिन सक्रिय परिवारकै सदस्यहरुले कन्निकासँग झगडा गराएर जेल पठाउन खोजेको दावी गरेका छन् ।  ‘मेरो एकमात्र साक्षी मेरी महिला कन्निका हुन्, उनले साक्षी नबक्ने हो भने म जेल जाने निश्चित थियो’ पारसले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
पारसले परिवारका सदस्यसहित केही मान्छेले आफूलाई नेपाल फर्किन नदिन षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।

परिवारकै सदस्य र शाही खानदानको व्यापार सम्हालिरहेका व्यक्तिले आफूलाई नेपाल फर्किनबाट रोक्न प्रेमिका कन्निकासँग दुश्मनी गराउन चाहेको दावी समेत पारसले गरेका छन् ।  ‘यदि उनले मेरो लागि समस्या सिर्जना गरेकी हुन्थिन् भने उनी आफैं पनि समस्यामा पर्थिन् । उनले त्यस्तो गर्ने सक्दिनन् किनभने उनले मलाई फुकेटदेखि चियाङ माईसम्म कहिल्यै साथ छाडेकी छैनन्’ पारस लेख्छन्-‘ यदि मलाई साँच्चिकै समस्या पार्ने थिइन् त उनले भाग्नुको साटो फुकेटबाट किन मलाई अस्पतालमा लिएर जान्थिन् ?’
उनले आफूलाई हृदयघात भएर मृत्युमा पुगेका बेला प्रेमिकाले अस्पताल लगाएर बचाएको भन्दै उनी बिना आफू नबाँच्ने बताएका छन् ।

पारस फेसबुकमा लेख्छन्-‘मेले चिकेन पकाउन चाहेपछि सुनिल खड्का उसकी श्रमतीसंग चिकेन किन्न गएको थियो । पछि कन्निकाले फोन गरेपछि ऊ साथीहरु सहित अस्पतालमा आएको हो ।’
पारसले अघिल्लो फेसबुक स्टाटसमा आफ्नी प्रेमिकाको नियतमा गलत शंका गरेर ठूलो भूल गरेको बताएका छन् । ‘मैले कहिल्यै आफ्नो हृदयलाई सुन्नै सकिन, उनी मेरो हृदयमा थिइन्, मैले मान्छेहरुलाई विश्वास गरेँ । जो मलाई नेपाल नफर्कियोस् भन्ने चाहन्छन् ।’

एक साताको निकै कठिन सोचाइपछि आफू प्रेमिका कन्निकाबाट आफूमाथि धोखा नभएको र नहुने निष्कर्षमा पुगेको पारसले उल्लेख गरेका छन् । ‘उनका कृयाकलाप आफैं बोल्छन् ठूलो स्वरमा, उनले केही बोल्ने पर्दैन’-पारसले भनेका छन् ।
आफूले अघिल्लो पोष्ट निकै तनाव र दबावमा लेखेको भन्दै पारसले दुई सातसम्म एक्लै बस्दा दिमागमा धेरै कुरा खेलेको बताएका छन् । उनले अघिल्लो साता आफूलाई प्रेमिकाले नै फसाएको आशंकासहितको स्टाटस लेखेका थिए ।

पारसले आफूलाई फसाउन कुनै शक्तिशाली र साधन स्रोत भएको व्यक्तिले प्रहरी परिचालन गरेको आशंका गरेका छन् ।
तर, ती दुवै चीज कन्निकासँग नभएको र उनीसँग आफ्नो जीवन सहज रुपमा अघि बढेको पारसले लेखेका छन् । ‘म विनम्रतापूर्वक माफी माग्न चाहान्छु मेरो गल्तिप्रति । उनी एकमात्र यस्तो व्यक्ति हुन् जसले हामी सँगै हुनुको वास्तविकता थाहा पाउछिन्’ पारसले लेखेका छन् ।
पारसले आफूमाथि किन यस्तो आइपर्‍यो र प्रेमिकासँग किन फाटो पार्न खोजियो भन्ने बारे पनि सोचिरहेको बताएका छन् ।

पूर्व युवराज पारसले नोभेम्बर ११ आफ्नो लागि निकै अर्थपूर्ण रहने गरेको पनि खुलाएका छन् । ‘त्यहि दिन मेरी छोरी पूणिर्का जन्मिएकी हुन्, त्यहि दिन चितवन काण्ड -रुवेल चौधरीमाथि पेस्तोल ताकेको प्रकरण) र त्यहि दिन म र मेरी प्रमिका ज्यान जोगाउन भाग्नुपरेको थियो’ उनले भनेका छन् ।
उनले यो सबै प्रकरणमा परिवारका सदस्यको हात हुन सक्ने दाबी गरेका छन् । ‘मेरो परिवारका सदस्य अथाव ती मान्छे जसले पाउनु धेरै छ तर, गुमाउने कमी छ तिनीहरुलाई म फर्किनँ भने राम्रो हुन्छ’ उनले पहिलो संकेत गरेका छन् ।

दोस्रो संकेत उनले सम्भवतः ज्वाइ राजवहादुर सिंहतिर इंगित गरेका छन् । पारस पेसबुकमा लेख्छन्-त्यो व्यक्ति जसले यसअघि नै हाम्रो सबै पारिवारिक व्यापार हात पारेको छ, यदि म फर्केँ भन ऊ वा उनी त्यसमा हुने छैनन् ।

Tuesday, November 11, 2014

आफ्नै बोयफ्रेण्डले एस्तो बतनाम गरेपछि.....(हेर्नुहोस भिडियो)

आफ्नै बोयफ्रेण्डले आफ्नो गलफ्रेण्डको एस्तो भिडियो सार्वजनिक



























अब नेपालमा पनि देह ब्यापार खोलिने २०० देखि १००० सम्ममा केटीहरु छानी छानी पाइने

अब नेपालमा पनि देह ब्यापार खोलिने २०० देखि १००० सम्ममा केटीहरु छानी छानी पाइने ।


देह ब्यापार खोलिने इस्थानहरु काठमण्डौ पोखरा इटहरी धरान र बिराटनगर अहिलेलाई यी स्थानहरुमा
रहने हाम्रो सम्पात्दतालाई बताएको छ ।

दाँतलाई सेतो पार्ने सरल घरेलु तरिका जानी राखौं !

पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ |



१ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ |
  २. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ |

३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ |

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ |

५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ |

 ७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ |


 ८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ 

निर्देशक आलोकको रहस्य खुल्दै..... अन्तिम कल मोडल एलिजा बस्नेत संग

श्यामसुन्दर गिरी,२०७१ कार्तिक २१ शुक्रबार,शिक्षण अस्पताल,काठमाण्डौ । बिहिबार राति ८ बजे आफ्नै निवासमा झुन्डिएर आत्मा हत्या गरेका चर्चित निर्देशक आलोक नेम्वाङले आत्महत्या गर्नुको कारण सहितको सुसाइड नोट फेला परेको छ ।उक्त नोटमा उनले दिन दिनै मरेर बाच्नुको अर्थ नरहेको उल्लेख गरेका छन् । उनको शब शिक्षण अस्पताल महाराजगंजमा पोस्ट मार्टम गरिएको छ ।


आलोकको पार्थिब शरीरलाई अन्तिम श्रदान्जली दिनका लागि प्रज्ञा भवनमा राखिने र दिउसो ४ बजे पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिने परिवार श्रोतले बताएको छ ।ग्रयाण्ड डि भिल्ला हाउजिङमा एक्लै बस्दै आएका नेम्वाङले भर्‍याङको रेलिङमा झुण्डिएर आत्महत्या गरेको थिए । उनले आत्मा हत्या गर्नु अघि मोडल एलिजा बस्नेत संग २ मिनेट ४३ सेकेन्ड टेलिफोन बार्ता गरेका थिए । मोडल बस्नेतका अनुसार आलोकले ५ दिन अघि देखि आफु मर्ने भन्दै आएका थिए ।

 आलोककै कुरालाई मध्यनजर गर्दै आलोकका नजिकमा सर्कलका अनिल थापा,निराजन प्रधान,पुस्प खड्का,अमित पोख्रेल र एलिजाको समूहले नै आलोकको ख्याल गर्दै आएको थियो । बिहिबार साझ कोहि नभएको मौकामा आलोकले मोडल एलिजा बस्नेत संग फोनमा कुरा गरे पछी आत्महत्या गरेको मोडेल एलिजा बताउछिन् । फिल्मीबजार डटकम संग कुरा गर्दै एलिजाले भनिन् ‘उहाले ५.३६ बजे मलाई कल गर्नु भएको थियो,हाम्रो २ मिनेट ४३ सेकेन्ड कुरा भयो,फोनमा उहाले पहिले जस्तै गरी जिस्कदै यदि मेरो केहि भएको खण्डमा आफु संग रहेको ३ वटा कुकुर र २ वटा बिरालोलाई पनि आफु संगै सुताएर बिदा गर्दिनु भन्नु भयो ।‘ आलोकले फोनमा त्यति कुरा गरे पछी केहि समयमा फेरी कल गर्ने जनाउदै एलिजा संग फोन काटेको र एलिजाको मोबाइलमा पैसा नभएकाले उनि पसल गएर रिचार्ज गर्ने बित्तिकै ५.४५ बजे फोन गर्दा आलोकले फोन नउठाएको एलिजा बताउछिन् ।

पटक पटक फोन गर्दा फोन नउठेपछी कुकुर डुलाउन ब्यस्त हुनुहुन्छ होला भन्ने सोचेर एलिजाले कल गर्न ग्याप राखिन् अन्तत ७.३० बजे फेरी फोन गरिन् र त्यो समय पनि फोन नउठेपछी निराजनलाई फोन गरि हेर्न पठाउदा निराजनले नै पहिलो पटक आलोक झुन्डिएको अबस्थामा ८ बजे फेला पारेको एलिजा ब्नाताउछिन् । एलिजाका अनुसार आफु संगको कल नै अन्तिम रहेको ठहर्दै करिब ६ बजे आलोकले आत्महत्या गरेको दाबि गर्छिन् ।

एलिजा ३ वर्ष देखि आलोक संग नजिक छिन् उनलाई आलोकले बहिनी मान्दै आएको समेत एलिजा बताउछिन् । यो अबधिमा एलिजाले करिब आधा दर्जन जति म्युजिक भिडियो आलोक संग गरिन् भने आलोकको कुनै लब अफ्यरले सो घटना नभई कुकुरकै कारण हुन सक्ने उनी दाबि गर्छिन् । एलिजाका अनुसार आलोक संग रहेका कुकुर र बिराला अरु कसैले पनि ख्याल गर्न र पालन पोषण गर्न नसक्ने भन्दै सो कुरा बताएका हुन् । आलोक जनवार प्रेमी भएको बताउदै एलिजाले भनिन् ‘साउनमा दाइको स्पाइसी नामको कुकुर मरे देखि उहा अलिकति अप्सेट हुनुहुन्थ्यो ।‘के आलोक कुकुर मरेकै कारण आत्महत्या गरेका हुन् त ?गम्भीर सोचनीय बिषय बनेको छ । आलोकको निधनले नेपाली चलचित्र उद्योगलाई नै ठुलो क्षती पुगेको छ ।